ओमप्रसाद घायल
कुश्मामा आयोजित तेश्रो मगर महोत्सवको सबै तयारी पुरा भएको आयोजकको दावी
पर्वत/कुश्मामा आजदेखि आयोजित तेस्रो राष्ट्रिय मगर महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । आजदेखि २६ गतेसम्म गरी १२ दिनसम्म संचालन हुने महोत्सवको सवैजसो तयारी पुरा भएको हो । महोत्सवको आज दिउँसो १ बजे...
‘क्याम्पसमा विद्यार्थी घट्नुको कारण युवाहरूको विदेश पलायनता’ – नगर प्रमुख जोशी
पर्वत/कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले आंगिक क्याम्पसहरुमा विद्यार्थीको संख्या घट्नु युवा पलाएनको प्रमाण भएको बताउनुभएको छ । शुक्रबार शिवालय बहुमुखी क्यामपस कुश्माको १३ औं बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख जोशीले युवाहरु पलाएन भएको...
ज्येष्ठ नागरिकलाई निशुल्क धार्मिक भ्रमण गराउने जलजला गाउँपालिकाको निर्णय
पर्वत/जलजला गाउँपालिकाले जेष्ठ नागरिकलाई निशुल्क धार्मिक भ्रमण लैजाने निर्णय गरेको छ । बागलुङको पञ्चकोटमा बुधबारवाट सुरु भएको अनन्त श्री ब्रमान्डीय महायज्ञमा जान चाहने जेष्ठ नागरिकहरुलाई निशुल्क धार्मिक भ्रमण गराउने भएको हो ।
मंगलबार बसेको कार्यपालिका...
प्रजातन्त्र दिवस : नेष्डो नेपाल लगायतका संस्थाहरुद्वारा कारागार र अस्पतालमा विभिन्न सामाग्री सहयोग
पर्वत/७४औं प्रजातन्त्र दिवसको अवसरमा पर्वत जिल्लाका विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । एक सय चार वर्ष लामो जहानिय राणशासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको स्मरणमा हरेक वर्ष फाल्गुण ७ गतेलाई...
बलेवा पैयुँपाटा बहुमुखी क्याम्पसको ११ औँ अधिवेशन तथा साधारण सभा सम्पन्न
बागलुङ/बलेवा क्षेत्रकै पुरानो क्याम्पस बलेवा पैयुँपाटा बहुमुखी क्याम्पसको ११ औँ अधिवेशन तथा वार्षिक साधारण सभा विविध कार्यक्रम सहित शनिवार सम्पन्न भएको छ । बानपा १३ का वडाअध्यक्ष नारायण शर्मा पौडेलको प्रमुख आतिथ्यमा भएको उक्त...
भेटेरीनरी अस्पताल पर्वतको आयोजनामा कुकुरहरुको बन्ध्याकरण शिविर गरिँदै
पर्वत/भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पर्वतको आयोजनामा सामुदायिक तथा घरपालुवा कुकुरहरुको बन्ध्याकरण शिविर मिति २०८० साल फागुन ६ गते पैयुँ गाउँपालिकाको हुवास बजारमा र फागुन ७ गते कुश्मामा हुने भएको छ ।...
जलश्रोत तथा सिंचाई डिभिजन कार्यालयका प्रमुख अधिकारीलाई उत्कृष्ट निजामती पुरस्कार
पर्वत/जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय पर्वतका कार्यालय प्रमुख विष्णुहरि अधिकारी गण्डकी प्रदेश सरकारबाट प्रदान गरिने निजामती पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । कार्यालय प्रमुख अधिकारीलाई यसबर्षको उत्कृष्ट प्रदेश निजामती पुरस्कार प्रदान गरिएको हो ।...
फागुन १५ देखि २६ सम्म आयोजना हुने तेस्रो राष्ट्रिय मगर महोत्सवको तयारी तिव्र
पर्वत/फागुन १५ देखी २६ गतेसम्म आयोजना हुने तेस्रो राष्ट्रिय मगर महोत्सव तयारी पर्वतमा तिव्र पारिएको छ । महोत्सव भव्य रुपमा सफल पार्न जिल्लामा रहेका सरकारी कार्यालय संघ संस्था र व्यवसायीहरु विच समन्वय गर्दै तयारी...
राधाचन्द्र समृति दिवसको कार्यक्रममा गण्डकी प्रदेशका मूख्यमन्त्री पाण्डेले सम्बोधन गर्ने
पर्वत/पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा राधाचन्द्र स्मृति प्रतिष्ठानले १६ औँ राधाचन्द्र स्मृति दिवश मनाउने तयारी गरेको छ । समृति दिवसलाई गण्डकी प्रदेशका मूख्य मन्त्री सुरेन्द्र पाण्डेले सम्बोधन गर्ने कार्यक्रम रहेको वताइएको छ । पत्रकार...
राधाचन्द्र स्मृति दिवसको कार्यक्रमलाई गण्डकी प्रदेशका मूख्यमन्त्री पाण्डेले सम्बोधन गर्ने
पर्वत/पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा राधाचन्द्र स्मृति प्रतिष्ठानले १६ औँ राधाचन्द्र स्मृति दिवश मनाउने तयारी गरेको छ । समृति दिवसलाई गण्डकी प्रदेशका मूख्य मन्त्री सुरेन्द्र पाण्डेले सम्बोधन गर्ने कार्यक्रम रहेको वताइएको छ । पत्रकार...








