ओमप्रसाद घायल
पुर्णेश्वर माबिले प्राविधिक शिक्षाका लागि स्वर्ण महोत्सब गर्ने
मंसीर २०,पर्वत/जिल्लाको अग्रणी शैक्षिक संस्था पुर्णेश्वर उच्च माबिले युग सुहाउँदो प्राविधिक शिक्षा संचालनका लागि आगामी माघ देखि एक बर्ष सम्म स्वर्ण महोत्सब गर्ने भएको छ । बिद्यालयमा प्राबिधीक शिक्षा सुरु गर्ने लक्ष्य सहित माघ १७...
बालाचतुर्दशीमा सेतीवेणी, पञ्चासे, गुप्तेश्वर र अलपेश्वरमा सत्बीज छर्नेको भीड
मंसीर २०,पर्वत/बालाचतुर्दशीमा पर्वत जिल्लाका विभिन्न धार्मिक तीर्थस्थलहरुमा सत्वीज छर्ने भक्तालुहरुको घुईचो लागेको छ ।
सदरमुकाम कुश्माबजार स्थित गुप्तेश्वर गुफा र कटुवाचौपारीमा रहेको अलपेश्वर गुफामा विशेष मेला लागेको छ । बालाचतुर्दशीकै अवसरमा दक्षिण पर्वतमा रहेको विश्वकै...
नेकपा बैठक बस्न नसकेपछि प्रचण्ड आफै तनावमा
१२ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नियमित बैठक नबस्ने र पार्टीभित्र छलफल नहुने गुनासो लिएर भेट्न गएका केन्द्रीय सदस्यहरुबीच अध्यक्ष प्रचण्ड आफैंले गुनासो फर्काएका छन् । पार्टीको केन्द्रीय सचिवालय बैठक समेत...
समाज विकासका लागि राजनीतिबाट निरपेक्ष रहेर काम गर्न उपप्रमुख लामिछानेको सुझाव
मंसीर ७ पर्वत/प्रसिद्घ पर्यटकिय क्षेत्र पञ्चासेको काखमा अवस्थित कुनपा १४ आर्थरको साईस्वाँरामा निर्माणाधिन जलवराह समाजघरको विहिवार एक समारोहका बीच सिलन्यास गरिएको छ । जलबराह युवा क्लव तथा आमासमूहको संयुक्त प्रयासमा निर्माण हुन लागेको उक्त...
गैरआवासीय नेपालीहरुलाई दोहोरो नागरिकता दिँदा देशलाई फाइदा हुने अध्यक्ष मल्लको दावी
मंसीर ५, पर्वत/एकसातादेखि युरोप भ्रमणमा रहनुभएका जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले विदेशमा रहेका गैरआवासीय नेपाली नागरिकहरुलाई राज्यले दोहोरो नागरिकता दिनुपर्नेमा जोड दिनुभएको छ । गत गाउँपरिषदमा गाउँसभाबाटै दोहोरो नागरिकता दिनुपर्ने प्रस्ताव पारित गरेर...
ठेकेदार कम्पनीको लापर्वाहीका कारण अलपत्र परेको कालिगण्डकी लोकमार्गको पुल निर्माण शुरु
कार्तिक २९, पर्वत/झण्डै एक बर्ष अगाडि निर्माण कार्य शुरु भए पनि ठेकेदार कम्पनीले निर्माण कार्य बन्द गरेपछि अलपत्र परेको पर्वतको फलेवास नगरपालिका–६ मा पर्ने देविस्थान–कुर्घा जोड्ने लमायखोला मोटरेवल पुलको निर्माण कार्य शुरु भएको छ...
अब जिल्ला प्रशासनबाट नागरिकता र पासपोर्टसँगै स्वास्थ्य सेवा पनि दिइने
कार्तिक २९, पर्वत/नागरिकता र पासपोर्ट लगायतका सेवा दिँदै आएको जिल्ला प्रशासन कार्यालय पर्वतले अब यहाँ आउने सेवाग्राहीलाई स्वास्थ्य सेवा पनि प्रदान गर्ने भएको छ । जिल्ला प्रसासन कार्यालय पर्वतले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीका...
जलजलाको विकासमा लगानीको वातावरण बनाउन अध्यक्ष मल्ल युरोप भ्रमणमा
कार्तिक २८,पर्वत/युरोपले गरेको विकास मोडालिटीलाई अध्ययन गरि प्रयाप्त संभावना बोकेको जलजला गाउँपालिकालाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न र अन्तराष्ट्रिय स्तरको लगानी भित्राउने उद्देश्य बोकेर जलजला गाउँपालिका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’ साताव्यापी भ्रमणको निम्ति युरोप...
चुवालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न वडाअध्यक्षले थाले नयाँ अभियान
कार्तिक २८,पर्वत/कुश्मा नगरपालिका ८ चुवालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न यहाँका वडाअध्यक्षले नयाँ अभियान संचालन गरेका छन् । चुवामा रहेका विभिन्न धार्मिक स्थलहरुलाई समेटर नेपालकै अग्लो विष्णुवाटिका बनाउन थालिएको हो । उक्त विष्णु...
मुसाले धान सखाप पारेपछि कृषकहरु गुहार माग्दै प्रशासनमा
कार्तिक २८,पर्वत/जिल्लाको कुश्मा नगरपालिका–११ सिल्मीको फाँटमा पाकेको धान मुसाले सखाप पारेपछि कृषकहरुले प्रशासनमा गुहार मागेका छन । धान रोपेको ६० प्रतिशत मुसाले सखाप पारेको भन्दै किसानहरुले मुसा नियन्त्रणको लागि जिल्ला प्रशासन पर्वतमा निवेदन दिएका...









