Tuesday, July 7, 2026

ओमप्रसाद घायल

1547 पोस्ट 0 टिप्पणी

१० नयाँ कानून निर्माण गर्दै महाशीला गाउँपालिकाको सातौँ गाउँसभा सम्पन्न

पर्वत/महाशिला गाउँपालिकाको सातौ गाउँसभा सम्पन्न भएको छ । गाउँ सभाले १० वटा विभिन्न कानुन निर्माण गरेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए । गाउँ सभाबाट स्थानीय बन ऐन, बाताबरण तथा प्राकृतिक सोसरसफाइ ऐन, नगर...

नेकपाको गण्डकी प्रदेश सचिवालयमा पर्वतका चार युवा नेता

पर्वत/नेपाल कम्युनिष्ट पार्टी नेकपा गण्डकी प्रदेश कमिटिको सचिवालयमा पर्वतबाट चार जना नेता मनोनित हुनुभएको छ । पर्वतमा लामो समयदेखि सक्रिय रुपमा राजनीति गर्दै आउनुभएका चार नेताहरु बुधवारको बैठकले मनोनित गरेको हो । जिल्ला अध्यक्ष तथा...

काँग्रेसभित्र देउवा झनै शक्तिशाली: प्रभावशाली नेताहरू देउवाकै शिविरमा

काठमाडौं/कांग्रेसको महाधिवेशनको मिति एकवर्ष बाँकी हुँदा भावी नेतृत्वका लागि सभापति शेरबहादुर देउवाको प्रभाव झनै बढ्न थालेको छ । पार्टीका प्रभावशाली नेताहरूलाई आफ्नो साथमा लिँदै देउवा संस्थापन पक्षमा थप बलशाली भएर अघि बढेका छन् ।...

अन्तराष्ट्रिय पर्वत समाजद्वारा संरक्षक र सल्लाहकार चयन

पर्वत/अन्तराष्ट्रिय पर्वत समाजले प्रमुख संरक्षक, संरक्षक र सल्लाहकार चयन गरेको छ । समाजले प्रमुख संरक्षकमा हितकाजी गुरुङलाई चयन गरेको छ । त्यस्तै संरक्षकहरुमा अर्जुन कुमार श्रेष्ठ, महेश श्रेष्ठ, कुल आचार्य, सुभाष जोशी, गोविन्द सुवेदी,...

संसारकै धार्मिक पर्यटकलाई कालाञ्जर क्षेत्रमा लैजान जलजलाले पुर्यायो हम्पालमै मोटरबाटो

पर्वत/हिन्दु धर्मग्रन्थहरूमा वर्णन गरिएर पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको पवित्र कालाञ्जर क्षेत्रमा पुग्न अब सहज हुने भएको छ । उक्त ऐतिहासिक भूमिमा संसारभरकै धार्मिक पर्यटकलाई आकर्षित गर्न जलजला गाउँपालिकाले हम्पालको कालाञ्जर...

सांसद गिरीद्वारा चितुवा आक्रमणबाट घाइते बृद्धको निशुःक उपचार गर्न आग्रह

पर्वत/नगरपालिका वडा नं २ खुर्कोटमा चितुवाको आक्रमणबाट एक जना बृद्ध घाइते हुनुभएको छ । कुस्मा नगरपालिका २ खुर्कोट तीन मुरे बस्ने ७१ बर्षिय बृद्ध शेषकान्त शर्मा चितुवाको आक्रमणबाट घाइते हुनुभएको हो । घाइते शर्मालाई...

युवालाई आकर्षित गर्न विहादी गाउँपालिकाद्वारा पशुपालनमा विशेष अनुदान

पर्वत/विहादी गाउँपालिकाले उन्नत जातको गाईभैंसी पालनलाई प्रोत्साहन गर्ने कार्यक्रम शुरु गरेको छ । गाउँपालिकाले उन्नत गाई भैंसी किन्ने किसानलाई प्रतिपशु २० हजार अनुदान दिने कार्यक्रम ल्याएको हो । ‘पशुपालनमा किसानहरुको ध्यान आकर्षित गर्न अनुदान दिने...

जलजलाको विकास र जलजलाबासीको समृद्धि नै आफ्नो मूख्य एजेन्डा-अध्यक्ष मल्ल

पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले जलजलाको विकास र जलजलाबासीको समृद्धि नै आफ्नो मूख्य एजेन्डा भएको वताउनु भएको छ । गाउँ वन समन्वय समिति जलजला गाउँपालिका-...

कोरोनाको कारण देखाएर कालोबजारी गर्नेलाई सरकारले नियन्त्रण नगरे तरूण दलले हस्तक्षेप गर्ने

काठमाडौ/नेपाली कांग्रेसका नेता तथा तरुण विभाग प्रमुख शंकर भण्डारीले कोरोना भाइरसका कारण नेपालमा हुनसक्ने कालोबजारी र मूल्यबृद्धि रोक्न सरकार गम्भीर बन्न आग्रह गरेका छन् । कोरोना भाइरसबाट निम्तने संभावित संकट सामना गर्न सरकारले पूर्व तयारी...

कुश्मा नगरपालिकामा बन्यो न्यायिक समिति: निष्पक्ष न्याय सम्पादन गर्ने संयोजक काफ्लेको प्रतिबद्धता

पर्वत/कुश्मा गाउँपालिकाको न्यायिक समिति धेरै ढिलोगरि निर्माण भएको छ । झण्डै तीनबर्ष ढिला गठन भएको न्यायिक समितिले विहिवारदेखि नै न्याय सम्पादनको औपचारिक शुभारम्भ गरेको छ । न्याय सम्पादनको शुभारम्भ गर्दै कुश्मा नगरपालिकाकाकी उपप्रमुख एवं...

This will close in 0 seconds