Saturday, May 16, 2026

ओमप्रसाद घायल

1469 पोस्ट 0 टिप्पणी

तरूण दल जलजलाको अध्यक्षमा प्रकाश पुन निर्वाचित: तरूण दललाई निर्भिक भएर काम गर्न युवा...

पर्वत/नेपाल तरूण दल जलजला गाउँपालिकाको अध्यक्षमा प्रकाश फकामी पुन चयन हुनुभएको छ । शुक्रबार सम्पन्न नेपाल तरूण दलको जलजला गाउँपालिकास्तरीय भेलाले पुनको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । त्यसैगरि समितिको उपाध्यक्षमा...

नेकपामा प्रवेश गरेको भन्ने हल्ला निराधार हो – भुसाल

पर्वत/नेकपामा प्रवेश गरेको भनेर प्रचार गरिएका नेपाली काँग्रेस जलजला-शालिजाका क्रियाशील सदस्य नारायण भुसाल आफू नेपाली काँग्रेसमै रहेको प्रष्ट पारेका छन् । भुसालले विहिवार कुश्मास्थित पार्टी कार्यालयमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी र जलजला...

पर्वतका राजनीतिक एवं सामाजिक अगुवा अमृत जोशीको १२ औं स्मृति दिवसमा विभिन्न व्यक्तित्वलाई सम्मान

पर्वत/जिल्लाका ऐतिहाँसिक धरोहर, सामाजिक एवम् राजनीतिक अगुवा स्वर्गिय अमृतप्रसाद जोशीको १२ औँ स्मृति दिवस पर्वतमा सम्पन्न भएको छ । अमृत जोशी स्मृति प्रतिष्ठान नेपालको आयोजनामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रिय सदस्य...

तरूण दल पोखरा महानगरद्वारा वृद्धाश्रमलाई दुई थान हिटर सहयोग

पोखरा/नेपाल तरुण दल पोखरा महानगर इकाई कमिटीले पोखरा बृद्धाश्रमलाई २ थान हिटर सहयोग गरेको छ । नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष तथा नेपाली काँग्रेसका युवा नेता विद्वान गुरुङले पोखरा बृद्धाश्रमका कार्यवाहक अध्यक्ष कुसुम केशव...

ओली र प्रचण्डले आर्जन गरेको अवैध सम्पत्ति तरूण दलले घर फोरेर निकाल्ने केन्द्रीय कोषाध्यक्ष...

पर्नेवत/नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङले नेकपा सरकारले देशमा अपराध र भष्ट्राचारलाई संस्थागत रूपमा संरक्षण गरेको आरोप लगाउनु भएको छ । केन्द्रीय कोषाध्यक्ष गुरुङले आइतबार नेपाल तरूण दल म्याग्दीको तरूण भेला तथा...

आफ्नो नेतृत्वको आलोचना छोडेर कम्युनिष्टको ज्यादतीविरुद्ध बोल्न कांग्रेस नेताहरुको सुझाव

पर्वत/नेपाली काँग्रेसका कन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले गुटगत राजनीति गरेर काँग्रेसलाई कमजोर बनाउनेहरुलाई कार्यकर्ताले निषेध नै गर्नुपर्ने बेला आएको वताउनु भएको छ । केन्द्रीय सदस्य जोशीले नेपाल तरुण दल जलजलाको गाउँपालिका स्तरीय तरुणदल गठन तथा...

सिद्धबाबा प्राथमिक विद्यालय जलजलाले गर्यो-महायज्ञको आम्दानी खर्च सार्वजनिक

पर्वत/जलजला गाउँपालिका वार्ड नं २ स्थित सिद्धबाबा प्राथमिक विद्यालयद्वारा गत पुसमा आयोजना गरिएको धनधाञ्याञ्चल ज्ञान महायज्ञको आम्दानी खर्च शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को...

लोकतन्त्रको अनुभूति हुनेगरि काम गर्न जनप्रतिनिधिलाई काँग्रेस नेता जोशीको सुझाव

ऋषिङ,तनहुँ/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले ॠषिङ गाउँपालिकामा निर्माण भएको कान्छे विधुतीकरण जलविद्युत आयोजनाको विहिवार एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ । विधुतीकरण कार्यक्रमको उद्घाटन पछि बोल्दै केन्द्रीय सदस्य जोशीले...

तमु ल्होछारको अवसरमा नवदीप युवा क्लवले ग¥यो विविध कार्यक्रम

पर्वत/मोदी गाउँपालिका वडा नम्बर १ भुकमा नबदिप युथ क्लबले गुरुङ समुदायको महान् पर्व ‘तमु ल्होसार’का अवसरमा बिभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । क्लबले यस अघि बिभिन्न कार्यक्रमहरु गरि मेलाको मंगलवार समापन गरिएको हो ।...

पार्टीको भवन निर्माणमा अवरोध गर्ने र जागरण अभियान बहिस्कार गर्नेहरुसँग एकता हुन नसक्ने काँग्रेस...

पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले पार्टीभित्रको आन्तरिक एकता यतिवेला निकै कमजोर अवस्थामा पुगेको वताउँदै पर्वत काँग्रेसभित्रको एकतालाई पुरानै अवस्थामा नपुर्याएसम्म आफूले विश्राम नलिने उद्घोष गर्नुभएको छ । ४४ औं राष्ट्रिय...