ओमप्रसाद घायल
कटुवाल मार्फत घोक हाल्न लगाएर जलजला गाउँपालिकाद्वारा गाउँ गाउँमा कोरोना विरूद्धको सचेतना
पर्वत/जलजला गाउँपालिकाले विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) बाट गाउँपालिकाकाबासीलाई सुरक्षित राख्न कटुवाल मार्फत गाउँगाउँमा नियमित घोक हाल्ने अभियान सञ्चालन गरेको छ । प्राणघातक कोरोनाको संक्रमण जुनसुकै बेला फैलने खतरा भएकोले गाउँबासीलाई सतर्क बनाउन...
भारतबाट फर्केका १३ जनालाई जलजलाले होम क्वारेन्टाइनमा राख्यो
पर्वत/छिमेकी भारतमा समेत पछिल्लो दिनमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या बढेपछि रोजगारीका लागि गएका फर्कने क्रम जारी छ । केही दिन यता भारतलगायत बिदेशबाट फर्केकालाई जलजला गाउँपालिकाले निगरानीमा राखेको छ । गाउँपालिकाले नौ...
१५ बर्षिय युरिशा जोशीद्वारा विश्वकै दोश्रो बञ्जी जम्पको परिक्षण
पर्बत/दुबैतिर विशाल चट्टानी पहाडको बीचमा बेस्सरी सुसाइरहेको कालीगण्डकी । माथिबाट सरर हेर्दा नदी कहाँ नेर छ भन्ने देख्नै गाह्रो । कालीगण्डकीको खोंचमाथि ५२५ मिटर लामो स्टीलको पुल र २२८ मिटर उचाईमा रहेको त्यो नदीमाथि...
दिउँसो २ बजेपछि अत्यावश्यक बाहेक सवै सेवा बन्द, यातायात ठप्प हुने
पर्वत/विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण न्यूनिकरणका लागि पर्वतमा आज दिउँसोदेखि सवैजसो सेवा ठप्प पारिने भएको छ । दिउँसो २ बजेदेखि अन्तरजिल्ला संचालन हुने लामो तथा छोटो दुरीका सवारीसाधनहरु पुर्ण रुपमा बन्द गरिने भएको...
पर्वतमा कर्फ्यू लगाउने स्थानीय प्रशासनको तयारी
पर्वत/प्रशासन कार्यालय पर्वतले पर्वतलाई पूर्ण रुपमा लकडाउन गर्ने तयारी गरेको छ । जिल्ला विपत ब्यवस्थापन समितिको वैठक केहि बेरमा वस्दैछ । वैठकले कर्फ्यू सहित लकडाउन गर्ने विषयमा छलफल हुने प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे...
विश्वकै दोश्रो अग्लो बञ्जीमा शनिबार मात्रै एकसय २२ जना सुरक्षाकर्मीले हाम फाले
पर्वत/विश्वकै लामो र अग्लो दाबी गरिएको कुश्मामा संचालित बन्जी जम्पको सफल परिक्षण गरिए संगै बन्जी गर्नेहरुको पनि भिड लाग्न थालेको छ । शनिबार एकसय २२ जना प्रहरीले एकै पटक बन्जी गरेका छन् । नेपाल...
कोरोना संक्रमितको निशुःक उपचार गर्ने र कालाञ्जरमा आयोजित महायज्ञ स्थगित गर्ने जलजला गाउँपालिकाको निर्णय
पर्वत/जलजला गाउँपालिकाले विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका हरेक नागरिकको एम्वुलेन्स सेवासहित निशुल्क उपचार गर्ने निर्णय गरेको छ । जलजला गाउँकार्यपालिकाको शनिवार बसेको बैठकले गाउँपालिका भित्रका नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत...
कोभिड-१९ विरूद्धको पूर्व तयारी र शान्ति सुरक्षाको अवस्था वारे पर्वत काँग्रेसले गर्यो प्रशासनसँग छलफल
पर्वत/नेपाली काँग्रेसले विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड १९) बिरुद्धको पूर्वतयारी, रोकथाम, सचेतना र जिल्लाको शान्ति सुरक्षाको बिषयमा जिल्ला प्रशासन कार्यालय पर्वतमा शुक्रबार छलफल गरेको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य अर्जुनप्रसाद...
कोभिड-१९ को त्रास बढ्दै गएपछि देश ‘लक डाउन’ गर्ने तयारीमा सरकार
काठमाडौं/विश्वव्यापी कोभिड–१९ (कोरोना) को त्रास बढ्दै जाँदा नेपाल भित्रन नदिन सरकारले कार्यालयहरू बन्द गर्ने तयारी गरेको छ । अदालत, विद्यालय, महाविद्यालयहरू बन्द भइसकेका छन् भने सरकारले अत्यावश्यक बाहेकका सबै सरकारी, निजी कार्यालयहरू बन्द गर्ने...
कोरोना भाईरस विरूद्ध उच्च सतर्कता अपनाउन जलजला गाउँपालिकाको आग्रह
पर्वत/जलजला गाउँपालिकाले विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) नेपालमा पनि जुनसुकै बेला फैलने खतरा भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ । गाउँपालिकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र भिडभाड हुने ठाउँमा नजान आग्रह गरेको छ ।...









