Tuesday, July 7, 2026

ओमप्रसाद घायल

1547 पोस्ट 0 टिप्पणी

जलजला गाउँपालिकाको आपतकालिन राहत कोषमा काँग्रेस निकट संघ संगठनहरुको सहयोग

पर्बत/जलजला गाउँपालिकाले स्थापना गरेको आपतकालिन राहत कोषमा विभिन्न संघ संगठनहरुले सहयोग रकम जम्मा गर्ने क्रम बढ्दै गएको छ । गाउँपालिकाले स्थापना गरेको आपतकालिन राहत कोषमा शुक्रवार मात्रै नेपाली कांग्रेस जलजला गाउँकार्य समितिले ८० हजार,...

जलजला गाउँपालिकाका अध्यक्ष मल्लद्वारा कुश्मा नगरपालिकालाई आठसय केजी तरकारी र नगद हस्तान्तरण

पर्वत/कोरोना विरूद्धको अभियानमा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णको सहयोग र सक्रियता अन्य जनप्रतिनिधिको तुलनामा धेरैनै अघि देखिएको छ । अध्यक्ष मल्लले यो महामारीमा आफ्नो गाउँपालिकाभित्रका नागरिकलाई मात्रै नभएर जिल्लाका अन्य स्थानीय तहका...

जलजलाका ९ जनाको रिपोर्ट नेगेटिभ, फलेवासको पनि आज आउँदै

पर्वत/विदेशबाट फर्किएकाहरुको कोरोना जाँचको नतिजा आउने क्रम शुरु भएको छ । पछिल्लो रिर्पोट अनुसार जिल्लाको जलजला गाउँपालिकाका ९ जनाको रिर्पोट नेगेटिभ आएको छ । जलजला गाउँपालिकालै दुबई, कतार, अष्ट्रेलियालगायतका मुलुकबाट हालै फर्किएका उनीहरुको स्वाव...

पर्वतमा लकडाउन उलङ्घन गर्ने ११ जना प्रहरी नियन्त्रणमा

पर्वत/कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउनको समयमा विनाकारण बाहिर निस्किने ११ जनालाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ । सोमबार पर्वत प्रहरीले सदरमुकाम कुश्माबजार लगायत अग्ला झोलुंगेपुलहरुबाट लकडाउन उल्लघंन गर्ने...

जलजला गाउँपालिकाद्वारा आफू खुसी राहत वितरणमा रोक

पर्वत/जलजला गाउँपालिकाले आफुखुशी राहत बितरण गर्ने र सामाजिक सञ्जालमा प्रचार गर्नमा रोक लगाएको छ । गाउँपालिकाले लकडाउन अवधिमा खान नपाउने बिपन्न बर्गलाई सहयोगका लागि सहयोग गर्न इच्छा लागेमा गाउँपालिकाको राहत कोषमार्फत गर्न आग्रह गरेको...

लकडाउनको बेला समस्या परे आफूलाई सम्पर्क गर्न काँग्रेस नेता जोशीको अपिल

पर्वत/नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले कोरोना भाइरस (कोभिड–१९) को कारण सरकारद्धारा घोषणा गरिएको लकडाउनमा सुरक्षित रहन र कुनै समस्या परे आफुलाई सम्पर्क गर्न आग्रह गर्नुभएको छ । नेता जोशीले आज...

जलजला गाउँपालिकाले बनायो ३० लाखको आपतकालिन कोष: अध्यक्ष मल्लद्वारा दुईलाख सहयोग

पर्बत/लोकतन्त्रको वास्तविक परिभाषा भनेकै 'जनताले, जनतालाई, जनताद्धारा गरिने शासन हो । तर चुनाब जितेपछि धेरै जनप्रतिनिधिले जनतामा गरेका पूर्व बाचाहरू बिर्सेर आफ्नो दुनो सोझ्याउन लागेको पाईन्छ तर जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) आफू...

गृह मन्त्रालयद्वारा २०७७ सालका सार्वजनिक विदा सार्वजनिक

काठमाडौं, चैत्र १८ । २०७७ सालको दशैंको टीका कात्तिक १० गते परेको छ । तिहार भने मंसिर १ गते परेको छ । सरकारले २०७७ सालका सार्वजनिक विदाहरुको सूची सार्वजनिक गरेको छ । सो...

संकट समाधानका लागि सरकारलाई काँग्रेसले दियो १७ बूँदे सुझाव

काठमाडौँ/प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कोभिड–१९ नियन्त्रणका लागि सरकारले चालेका सम्पूर्ण कदममा साथ र समर्थन रहेको जनाउँदै १७ वटा सुझाव दिएको छ । कांग्रेसले शुक्रबार कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्रीमन्त्री ईश्वर...

लकडाउनको बेला घरमै जुवाको खाल चलाउँदै नेकपाका जिल्ला नेता

पर्वत/देशभर कोरोना भाइरसको त्रासका कारण लकडाउन छ । यो बेला नबुझेका मानिसहरुलाई भिडभाड नगर्न सल्लाह दिनुपर्ने नेता नै भिड जम्मा गरि जुवाको खाल चलाइरहेका भेटिएका छन । जलजला ८ नाग्लिवाङका सोमबहादुर जिसि लकडाउनको बेला...

This will close in 0 seconds