Tuesday, July 7, 2026

ओमप्रसाद घायल

1547 पोस्ट 0 टिप्पणी

चट्याङ लागेर मृत्यु भएकी कल्पना भुसालको परिवारले पाए डेढलाख राहत

पर्वत/चट्याङ लागेर मृत्यु भएकी पर्वतको फलेवास नगरपालिका-३ शंकरपोखरीको सातबिसेकी कल्पना भुसालको परिवारलाई राहत प्रदान गरिएको छ । बिहीबार फलेवास नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्मा, जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, जिल्ल प्रहरी कार्यालय पर्वतका प्रमुख...

पूर्व सचिव उपाध्यायलाई विना सर्त रिहा गर्न काँग्रेसका छाया संचारमन्त्री लामाको माग

काठमाडौं/नेपाली कांग्रेसले गठन गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समन्वय समिति संयोजक (छाया सरकारका सञ्चारमन्त्री) बहादुरसिंह लामाले पूर्वसचिव भीम उपाध्यायलाई तत्काल रिहा गर्न माग गर्नुभएको छ । छाया सञ्चारमन्त्री लामाले पूर्वसचिव उपाध्यायको पक्राउ संविधानको...

जलजला गाउँपालिकाद्वारा व्यक्तिगत सर्वेक्षणका लागि गुगल फारम तयार

पर्वत/जलजला गाउँपालिकाले जिल्लामा पहिलोपटक आफ्ना नागरिकको वास्तविक अवस्था पत्ता लगाउन व्यक्तिगत सर्वेक्षणका लागि गुगल फारम तयार पारेको छ । यो फारम विश्वका जुनसुकै ठाउँबाट पनि भर्न सकिने गाउँपालिकाले जनाएको छ । हरेक...

आमा

–ओमप्रसाद घायल डाँडामा घाम डुब्नुअघि सडकको पर परसम्म आँखाहरु ओछ्याएर तिमीले त्यसरीनै कुर्दिहौली आमा मेरो निठूर बाटो तर तिमीलाई उधारो भाखा दिएर मपनि त जल्दैछु एउटा प्रश्चातापको अग्नी...

असंवैधानिक अध्यादेश खारेज गर्न सरकारलाई काँग्रेस मुख्य सचेतक खाणको चेतावनी

काठमाण्डौं/नेपाली काँग्रेस संसदीय दलका नेता प्रमुख सचेतक बालकृष्ण खाणले कोरोना भाईरसको महामारीमा देश पनि आक्रान्त भएका बेला पीडित नागरिकलाई उद्धार र राहत दिनु पर्ने काम छाडेर बिषम परिस्थितिको फाईदा उठाउदै असंवैधानिक आदेश जारी गरेकोमा...

घर हिँडेका नागरिकलाई गन्तब्यमा पुर्याउने व्यवस्था गर्न सरकारलाई तरूण दलको दवाव

काठमाडौं/नेपाल तरुण दलले लकडाउनका बेला आफ्नो घर हिँडेका नागरिकलाई गन्तव्यमा पुग्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । शुक्रबार दलका अध्यक्ष जितजंग बस्नेतले एक विज्ञप्तिमार्फत् सरकारलाई बाटोमा अलपत्र परेका नागरिकलाई खान, बस्न र गन्तव्यसम्म...

सरकारले लकडाउनको उचित व्यवस्थापन गर्न नसकेको काँग्रेस नेता खाँडको टिप्पणी

काठमाडौं/कोरोना भाइरसको महामारीबाट नेपाली जनता प्रताडित भइरहेको र यसको संक्रमणलाई बढ्न नदिन सरकारले लामो समय लकडाउनको घोषणा गरेको गरेपनि उचित व्यवस्थापन गर्न नसकेको नेपाली कांग्रेसका सचेतक बालकृष्ण खाडले बताएका छन । आज एक बिज्ञप्ती...

कोरोना भाइरसका कारण महायज्ञ स्थगित भएपछि आयोजक समितिले ग¥यो यज्ञस्थलमै क्षमा पूजा

पर्वत/बैशाख १ देखि कालाञ्जर क्षेत्रमा आयोजना गर्ने भनिएको १००८ विराट ज्ञान महायज्ञ कोभिड–१९ को महामारीसँगै स्थगित भएपछि महायज्ञ मुल आयोजक समितिले सोमवार सोही कालाञ्जर क्षेत्रमा क्षमा पूजा गरेर हाल स्थगित महायज्ञ उपयुक्त मितिमा गर्ने...

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको सिंहावलोकन

कृष्णप्रसाद गौतम पृष्ठभूमि साबिकको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज गरी आ.व. २०७५।०७६ देखी स्थानीय स्तरमा पूर्वाधार विकास गर्ने उद्देश्यले प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सदस्य संयोजक रहेको समितिले छनोट गरी कार्यान्वयन गर्ने पूर्वाधार विकास सम्बन्धी...

चट्याङ लागेर बागलुङको बलेवामा एकको मृत्यु ६ जना घाइते

बागलुङ/बागलुङ नगरपालिका–१३ पैयुपाटा पाग्जामा शनिबार दिउँसो परेको चट्यान लागेर २६ वर्षीय युवाको मृत्यु भएको छ । ६ जना घाईते भएका छन् । घरको पिढीँमा बसिरहेका गलुवाका शंकर रिजाललाई शनिबार दिउँसो ४ बजे परेको चट्यान...

This will close in 0 seconds