ओमप्रसाद घायल
पर्वतमा कोरोना संक्रमितको संख्या ३४ पुग्यो
पर्वत/पर्वतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३४ पुगेको छ । बिहिबार पाँच जना थपिएसँगै पर्वतमा कोरोना संक्रमितको संख्या ३४ पुगेको हो । कुश्मा नगरपालिकाका २ जना, फलेबास नगरपालिकाका दुई जना र मोदी गाउँपालिकाका एक जनामा...
कोरोना नियन्त्रणमा सरकार पूर्ण असफल भएको भन्दै काँग्रेसद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
पर्वत/प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना नियन्त्रण र रोकथाममा सरकार पूर्ण असफल भएको निष्कर्ष निकालेको छ । विश्वव्यापी फैलिएको कोरोना महामारीको समयमा पनि जनताको स्वास्थ्यलाई ध्यान दिनुको सट्टा सरकार कोरोनाको वहानामा भ्रष्टाचार गर्न उद्दत...
दुर्लुङ पहिरो: पाँच जनाको शब भेटियो, चारजना अझै वेपत्ता
पर्वत/कुस्मा नगरपापिलका वडा नं ३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार राती परेको भिषण वर्षासँगै बस्ती माथिवाट आएको पहिरोले पुरिएका थप दुई जनाको शब फेला परेको छ । पहिरोले पुरीएका दिपा थापा र कमला विकको...
दुर्लुङमा पहिरोमा पुरिएर तीनजनाको मृत्यु, ६ जना अझै वेपत्ता
पर्वत/कुश्मा नगरपालिका–३ दुर्लुङमा पहिरो जाँदा घर भत्केर पुरिएका ६ जना आइतबार बिहानसम्म पनि वेपत्ता छन् । शनिवार राती पहिरो जाँदा दुई वटा घर पुरिएर नौ जना बेपत्ता भएका थिए । त्यसमध्ये तीन जनाको राती...
पर्वतका थप चारजनामा कोरोना संक्रमण पुष्टी: संक्रमितको संख्या २६ पुग्यो
पर्वत/जिल्लामा थप चार जना कोरोना संक्रमित भेटिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले पर्वतमा भारतबाट फर्किएका थप चार जना कोराना संक्रमित भेटिएको शनिबार जानकारी दिएको हो । यो संगै पर्वतमा कोरोना संक्रमितको संख्या २६...
पर्वत जिल्लामा थप १३ जनामा कोरोना पुष्टी: संख्या २२ पुग्यो
पर्वत/जिल्लामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै पर्वतमा संक्रमितको संख्या २२ पुगेको छ ।
गण्डकी प्रदेश...
जिउँदा सहिद कृष्णबहादुर जोशी
लेखक: रवीन्द्र माकाजू
स्वतन्त्रता सेनानी कृष्णबहादुर जोशी (कुश्मा पर्वत) जिउँदा शहिद हुन् । हाल उनी पोखरा–१५ रामबजारमा बसोबास गर्दछन् । जसले ००७ सालको आन्दोलनमा महत्वपूर्ण भूमिका खेले । २००७ साल फागुन ७ गते पूर्व...
नगर प्रहरी संचालन र श्रमिक कल्याणकारी विधेयक पारित गर्दै फलेवास नगरपालिकाको छैठौं नगरसभा सम्पन्न
पर्वत/फलेवास नगरपालिकाको छैटौ नगरसभा सम्पन्न भएको छ । विभिन्न विधेयक पारित गर्दै नगरपालिकाको छैटौ नगरसभा मंगलबार सम्पन्न भएको हो । नगर सभाले नगरप्रहरी संचालन तथा श्रमिक कल्याणकारी बिधेयक सर्वसम्मत पारित गरेको छ । नगरसभामा...
एक भएर कोभिड-१९ को सामना गर्न पर्वत जिल्लाबासीलाई प्रजिअ रेग्मीको आग्रह
पर्वत/विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण न्यूनिकरण गर्नका लागि पर्वत जिल्लाका सवै सरोकारवालाहरु एकजुट हुनुपर्ने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी बताउनुभएको छ ।
पर्वतमा सरुवा भएर आएपछि पहिलोपटक मंगलवार पत्रकार सम्मेलन गर्दै पर्वतमा कोभिड...
कोरोनाको उपचार पद्दति अव्यवस्थित भएको भन्दै कुश्माका स्थानीयबासीद्वारा प्रशासन र जनप्रतिनिधिको ध्यानाकर्षण
पर्वत/विश्वव्यापी महामारीको रुपमा फैलिँदै गएको कोभिड १९ को उच्च जोखिमलाई कम गर्न र भारतसहित तेश्रो मुलुकबाट पर्वत भित्रिने नागरिकको उपचार तथा हेरचाह पद्धतिलाई व्यवस्थित बनाउन कुश्माका युवाहरूले स्थानीय प्रशासन र जनप्रतिनिधिलाई ध्यानाकर्षण गराएका...








