Monday, July 6, 2026

ओमप्रसाद घायल

1547 पोस्ट 0 टिप्पणी

शालिजाका दुईदर्जन युवाहरु नेकपा परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश

पर्वत/स्थानीय तहबाट गाउँको विकासका लागि महत्वपूर्ण काम गरेको र युवाहरूलाई आकर्षित गर्ने कार्यक्रमहरू अघि सारेको भन्दै जलजला ६ शालिजाका दुईदर्जन युवाहरु नेपाल कम्युनिष्ट पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशी युवाहरूलाई...

फलेवास नगरपालिकाद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत

पर्वत/फलेवास नगरपालिकाले सातौ नगरसभा सोमवारदेखि शुरु भएको छ । आगामी आर्थिक बर्ष २०७७/०७८ को निति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नका लागि सोमवारदेखि सभा शुरु भएको हो । नगरपालिकाको सोमवार बसेको सातौ नगरसभाबाट आगामी आर्थिक...

सहश्रधारामा पहिरो जाँदा सडक अवरुद्ध: बस्ती जोखिममा, सबारीसाधन ठप्प

पर्वत/मध्यपहाडी लोकमार्गमा पर्ने पर्वत -बागलुङ सडक खण्ड पहिरोका कारण गएराती देखि अबरुद्ध भएको छ । पर्वतको कुस्मा नगरपालिका वडा नं १ मा पर्ने सह्रधारामा गएको पहिरोका कारण सडक अबरुद्ध भएको हो । सह्रधाराबाट पाङ...

नगर प्रमुख शर्माद्वारा कालीगण्डकी जलाशययुक्त परियोजनाका विषयमा विज्ञहरूसँग छलफल

पर्वत/जिल्लाको सवैभन्दा ठूलो जलासयुक्त परियोजना कालीगण्डकी जलासययुक्त परियोजनाको विषयमा फलेवास नगरप्रमुख पदमपाणी शर्मा सहित पूर्व सम्भाब्यता अध्ययन टोली वीच छलफल भएको छ । आगामी आर्थिक बर्षका लागि संघीय सरकारबाट ६ सय ९२ लाख रकम...

सरकारले नेपालमा चिनियाँ कम्युनिष्ट शासन स्थापना गर्न खोजेको काँग्रेस नेता खाँडको दाबी

काठमाडौं/नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँणले नेपालमा चिनियाँ कम्युनिस्ट शासन व्यवस्था स्थापना गर्न खोजेको भन्दै आपत्ति जनाएका छन् । नेपाल र चीनका दुई कम्युनिस्ट पार्टीबीच शुक्रबार भिडियो कन्फ्रेन्स (भर्चुअल)मार्फत...

काँग्रेस नेता जोशीद्वारा आयुर्वेदिक अस्पताल फलेवासलाई स्वास्थ्य सामग्री हस्तान्तरण

पर्वत/नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले फलेवासमा रहेको जिल्ला आर्युवेदिक अस्पताललाई थर्मलगन र पिपिई सेट हन्तान्तरण गर्नुभएको छ । सवैको ध्यान सदरमुकाममा रहेको स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालमा गएका बेला अस्पताललाई...

फलेवासको माझीचौरमा खेलकुदका लागि रंगशाला निर्माण शुरू

पर्वत/खेल क्षेत्रको विकासका लागि पर्वतको फलेवास नगरपालिकामा खेलकुद रंगशाला निर्माणकार्य शुरु भएको छ । फलेवास नगरपालिका वडा नं. ६ देविस्थान स्थित माझीचौरमा खेलकुद रंगशाला निर्माण शुरु भएको हो । बिहिबार फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी...

पर्वतका पाँचजना स्वास्थ्यकर्मीमै कोरोना पोजेटिभ: इमरजेन्सी बाहेकका सबै सेवा बन्द

पर्वत/जिल्ला अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरानो पोजेटिभ देखिएको हो । काठमाण्डौंको टेकु स्थित प्रयोशालामा गरिएको परिक्षणमा उनीहरुमा...

यातायात व्यवसायी र श्रमिकलाई विशेष राहत दिन काँग्रेसका प्रमुख सचेतक खाणको सरकारलाई ध्यानाकर्षण

काठमाडौं/नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले लकडाउनका कारण सार्वजनिक यातायात व्यवसायी र श्रमिकहरू समस्यामा परेको भन्दै उनीहरूलाई राहत दिन सरकारसँग माग गर्नुभएको छ । बिहीबार बसेको संसदको बैठकमा शून्य समयमा बोल्दै प्रमुख...

पर्वतमा पहिलोपटक आठजनाले कोरोना जितेर घर फर्कँदै

पर्वत/ पर्वतका ८ जना संक्रमितले कोरोनालाई जित्न सफल भएका छन । पर्वत कोरना अस्थायी अस्पताल कुस्मामा उपचार गराईरहेका ८ कोरोना संक्रमितको पहिलो रिर्पोट नै नेगेटिभ आएको हो । पर्वतमा ३८ जनामा कोरोना संक्रमण पुष्टि...

This will close in 0 seconds