ओमप्रसाद घायल
महाशीला गाउँपालिकाको नयाँ नीति – ‘गाउँ गाउँमा उद्यम, घर घरमा रोजगारी, अव त गाउँ...
पर्वत/जिल्लामा फरक र नयाँ कामहरुको माध्यमबाट आफ्नो बेग्लै पहिचान बनाएको महाशिला गाउँपालिकाको आगामी नीति तथा कार्यक्रममा विदेशबाट घर फर्केकाहरुलाई लक्षित गरी कार्यक्रम बनाएको छ । गाउँपाकिलाका अध्यक्ष राजप्रसाद पौडेलद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा आगामी...
झण्डै ४० करोडको बजेट सार्वजनिक गर्दै विहादी गाउँपालिकाको छैठौँ गाउँ सभा सम्पन्न
पर्वत/जिल्लाको विहादी गाउँपालिकाको आगमी बजेट ३९ करोड ८९ लाख १० हजार प्रस्तुत भएको छ । उक्त बजेट गाउँपालिकाको छैटौँ गाउँ सभामा उपाध्यक्ष डम्बर कुमारी गुरुङ उक्त बजेट प्रस्तुत गरेकी हुन ।
प्रस्तुत बजेटमा चालू तर्फ...
फलेवास नगरपालिका द्वारा आगामी आर्थिक वर्षको लागि झण्डै ८३ करोडको बजेट सार्वजनिक
पर्वत/फलेवास नगरपालिकाले आर्थिक बर्ष २०७७।०७८ को बजेट प्रस्तुत गरेको छ । नगर उपप्रमुख मन्जु अधिकारीले सातौं नगरसभाबाट आज ८३ करोड २२ लाख ८१ हजार ९ सय ५० रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।...
जलजला गाउँपालिकाको आगामी कार्यक्रममा कृषि, पशुपालन र जडिबुटी प्रवर्द्धनमा जोड
पर्वत/जलजला गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आठौँ गाउँसभाबाट पारित गरेको छ । जलजला गाउँपालिकाले नविनतम् केहि योजना र गतवर्षका योजनालाई निरन्तरता दिने गरि नीति तथा कार्यक्रम पारित गरेको हो । गाउँसभामा अध्यक्ष...
कुश्मा नगरपालिकाद्वारा आगामी आर्थिक वर्षको लागि झण्डै ८० करोडको बजेट सार्वजनिक
पर्वत/कुश्मा नगरपालिकाकाले आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि झण्डै रु.८० करोड रुपैयाको बजेट सार्वजनिक गरेको छ । बुधवार सम्पन्न नगरपालिकाको छैटौ नगरसभाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि रु. ७९ करोड ७८ लाख ५०...
आगामी आर्थिक वर्षको लागि झण्डै ६३ करोडको बजेट सार्वजनिक गर्दै मोदी गाउँपालिकाको सातौं गाउँ...
पर्वत/मोदी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधवार सम्पन्न गाउँपालिकाको सातौ गाउँ सभामा अध्यक्ष प्रेम पौडेलले नीति तथा कार्यक्रम र उपाध्यक्ष सेती महतले बजेट प्रस्तुत...
महाशीला गाउँपालिकाद्वारा आगामी आर्थिक वर्षको लागि साढे ३४ करोडको बजेट सार्वजनिक
पर्वत/महाशीला गाउँपालिकाको आठौ गाउँसभा सम्पन्न भएको छ । मंगवार सम्पन्न आठौ गाउँसभाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ । आगामी आर्थिक वर्षका लागि झण्डै रु.साढे ३४ करोड...
कोरोना नियन्त्रणमा सरकार पूर्ण असफल भएको तरूण दलको निष्कर्ष
पर्वत/नेपाल तरुण दलले झण्डै दुईतिहाइको केपी ओली नेतृत्वको कम्युनिस्ट सरकार कोरोना भाइरसको संक्रमण नियन्त्रणमा पूर्ण असफल भएको भन्दै जनताको ज्यान बचाउन देशभरिका तरुणहरूलाई परिचालन हुन निर्देशन दिएको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले...
शालिजाका दुईदर्जन युवाहरु नेकपा परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश
पर्वत/स्थानीय तहबाट गाउँको विकासका लागि महत्वपूर्ण काम गरेको र युवाहरूलाई आकर्षित गर्ने कार्यक्रमहरू अघि सारेको भन्दै जलजला ६ शालिजाका दुईदर्जन युवाहरु नेपाल कम्युनिष्ट पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशी युवाहरूलाई...
फलेवास नगरपालिकाद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत
पर्वत/फलेवास नगरपालिकाले सातौ नगरसभा सोमवारदेखि शुरु भएको छ । आगामी आर्थिक बर्ष २०७७/०७८ को निति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नका लागि सोमवारदेखि सभा शुरु भएको हो ।
नगरपालिकाको सोमवार बसेको सातौ नगरसभाबाट आगामी आर्थिक...








