Monday, October 12, 2026

ओमप्रसाद घायल

1596 पोस्ट 0 टिप्पणी

कोरोनाको जोखिम बढेपछि पर्वतका चार स्थानीय तहमा लकडाउन

पर्वत/कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएपछि जिल्लाका चार स्थानीय तहमा लकडाउन घोषणा गरिएको छ । कुश्मा नगरपालिका तथा जलजला, मोदी र महाशिला गाउँपालिकामा लकडाउन घोषणा गरिएको हो । कुश्मामा यही कात्तिक १५ गतेदेखि नै लकडाउन...

जोखिम बढेपछि आजदेखि एकहप्ताका लागि कुश्मा बजारमा फेरि लकडाउन

पर्वत/जिल्लाको सदरमुकाम कुश्मा बजारमा कोरोना संक्रमण बढ्दो दरमा देखिएसंगै कुश्मा बजार एक हप्ताका लागि बन्द हुने भएको छ । जिल्ला स्थित सिसिएमसि र सरोकारवालाहरुको वीच भएको वैठकले कुश्मा बजारका वडा न ४, ५, ६...

जलजला गाउँपालिकाका सबै जनप्रतिनिधिको आठलाख रूपैयाँ दशैंभत्ता कोरोना उपचार कोषमा जम्मा

पर्वत/जलजला गाउँपालिकाका सबै जनप्रतिनिधिले आफूले पाएको दशैँभत्ता कोरोना उपचारका लागि फिर्ता गरेका छन् । जलजला गाउँपालिकाको विहिवार सम्पन्न बैठकले पालिकाभित्रका ४९ जना जनप्रतिनिधिको झण्डै आठलाख रूपैयाँ कोरोना उपचारमा खर्च गर्नेगरि फिर्ता गरिएको...

जलजला गाउँपालिकाले शुरू गर्यो ‘एकघर एक पिसिआर अभियान’

पर्वत/जिल्लामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जलजला गाउँपालिकाले समुदायस्तरमा कोरोना परीक्षण गर्न थालेको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पिसिआर जाँच’ अभियान शुरू गरेको हो । गाउँपालिका...

काँग्रेस नेता खाँडद्वारा सरकारले उपलब्ध गराएको दशैँ भत्ता फिर्ता

काठमाडौं/ नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक एवं पूर्व मन्त्री बालकृष्ण खाणले संसद सचिवालयले उपलब्ध गराएको दशैँ भत्ता वापतको रकम फर्ता गरेका छन् । खाणले आइतबार संसद सचिवालयलाई पत्र पठाएर दशैँ वापत दिइएको भत्ता...

अध्यक्षलाई कोरोना पुष्टी भएपछि गाउँपालिकाका सबै सेवा अनिश्चितकालिन बन्द

पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण) लाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाका सबै सेवा बन्द गरिएको छ ।अध्यक्ष मल्ललाई संक्रमण पुष्टि भएपछि पालिकाको कार्यालय र वडा कार्यालयका सबै सेवा बन्द गरेको हो । प्रमुख प्रशासकीय...

काँग्रेस युवा नेता मल्ललाई कोरोना पुष्टी: पार्टी द्वारा स्वास्थ्यलाभको कामना

पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता यामवहादुर मल्ल (रामकृष्ण)लाई कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा अध्यक्ष मल्ललाई संक्रमण पुष्टि भएको हो । अध्यक्ष मल्लको पोखराको चरक अस्तपालमा...

चाडपर्व नजिकिएसँगै पर्वत प्रहरीले लागु ग¥यो विशेष सुरक्षा योजना

पर्वत/नजिकिँदै गरेका नेपालीहरुका महान चाड वडादशै र तिहारलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतले विशेष सुरक्षा योजना लागु गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणको बीचमा आएका चाडवाडलाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष...

नेपाली काँग्रेस थापाठानाको भवन निर्माणार्थ २० लाख बराबरको जग्गा थापाद्वारा निशुल्क प्रदान

पर्वत/ नेपाली काँग्रेस वडा कार्यालय थापाठानाको भवन निर्माणका लागि दाताले निशुल्क जग्गा प्रदान गरेका छन् । थापाठाना निवासी पार्टीका क्रियाशील सदस्य गुमानसिंह थापाले झण्डै २० लाख रूपैयाँ बराबरको एक रोपनी जग्गा सोमवार मालपोत कार्यालयबाट...

वडाअध्यक्षको एकल प्रयासमा खुर्कोटमा ११ करोडको खानेपानी आयोजना शुभारम्भ

पर्वत/कुश्मा नगरपालिका २ खुर्कोटमा एक घर १ धारा कार्यक्रम शुभारम्भ भएको छ । वडाअध्यक्ष यदुनाथ शर्मा वास्तोलाको एकल पहल र प्रयासमा उक्त आयोजना लागु भएको हो । आयोजनाको आइतबार एक कार्यक्रमका विच कुश्मा नगरपालिकाका...