Thursday, May 14, 2026

Uncategorized

पर्वत/माधुरी साहित्य प्रतिष्ठान पर्वतले आफू मातहत रहेका विभिन्न विधाका पुरस्कार र सम्मानहरु आज वितरण गरेको छ। प्रत्येक वर्षमा प्रदान गरिने सरस्वती विमल वाङ्मय प्रतिभा पुरस्कार तथा सम्मान वितरण गरेको हो। पर्वत जेसिसको सभाहलमा भएको कार्यक्रममा प्रतिष्ठानले समाजमा विभिन्न विधामा योगदान पुर्‍याउने ६ जनालाई पुरस्कृत तथा सम्मान गरेको हो। सरस्वती...
पर्वत/बर्खयाम शुरु भएसँगै बाच्छाका सन्तवहादुर गुरुङ ‘समिर’लाई एउटै चिन्ता हुन्थ्यो,‘खोला बढेको छ, आज कतिलाई बगाउँछ ?,’ घर नजिक खोला भएर पनि होला उनलाई यो चिन्ताले सँधै पिराल्थ्यो । फलेवास नगरपालिका –११ पाङराङ र विहादी गाउँपालिका–१ बाच्छा जोड्ने खोलामा पुल नहुँदा आउजाउ गर्ने यात्रुहरुलाई निकै समस्या भएको थियो । ‘बर्खयाममा...
ओमप्रसाद शर्मा घायल पर्वत/जिल्लाको कुश्मा नगरपालिका वडा न ७ र ८ को सिमानामा पर्ने मध्य पहाडी लोकमार्गको तमादीखोलामा आएको बाढिले यात्रुबहाक सवारी साधन बगाउँदा ३ जना बेपत्ता भएका छन् । शनिवार साँझमा आएको बाढिले ग १ ज ६२१३ नम्बरको यात्रुबहाक टाटा सुमोलाई बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक...
पर्वत/कुश्मा नगरपालिकामा सडकमा छाडिएका कुकुर र घरमा पालिएका कुकुरलाई रेविज बिरुद्धको खोप लगाईएको छ । विश्व रेविज दिवशको अवसरमा कुश्मा नगरपालिका पशु सेवा शाखाको आयोजना र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वत र नेपाल पशु स्वास्थ्य सेवा संघ (नेल्टा) पर्वतको प्राविधिक सहयोगमा कुकुरलाई रेविज बिरुद्धको खोप लगाईएको...
पर्वत/कुश्मा नगरपालिकाले चालु आर्थिक वर्षको लागि ८७ करोड ८५ लाख बिनियोजन भएको छ । बुधबार सम्पन्न नगर सभाले नगरपालिकाको चालु आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेटलाई पारित गरेको हो । बजेटवाट चालु तर्फ ५४ दशमलब २४ र पुँजीगत तर्फ ४५ दशमलब ५६ प्रतिशत बिनीयोजन गरिएको छ । नगरपालिकाले बिनीयोजन...
पर्वत/नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले शरीरमा सास रहुन्जेल पदका लागि नभएर पार्टी संगठनको पक्षमा क्रियाशील भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेता जोशीले शनिबार माझफाँटमा आयोजित नेपाली काँग्रेस जलजलाको पालिका सम्मेलनलाई सम्बोधन गर्दै उक्त कुरा वताउनु भएको हो । उहाँले...
पर्वत/जिल्लाको पहिलो र ठुलो नगरपालिका कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी विष्णुप्रसाद तिवारीले सम्हालेका छन् । आजै नगर प्रमुख रामचन्द्र जोशी र उप प्रमुख स्वस्थानी रिजालले सफल कार्यकालका लागी शुभकामना दिदै तिवारीलाई पदवहाली गराएका हुन् । तिवारीले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेसंगै रोकिएको नगरसभा हुने कुरामा जनप्रतिनिधिहरु विश्वस्त भएका...
पर्वत/नेपाली काँग्रेस पकुवाका संस्थापक सभापति एवं पूर्व प्रधानपञ्च, समाजसेवी गोविन्द प्रसाद शर्मा रिमालको स्वर्गारोहण भएको ९ औं दिनको पूण्य तिथिमा नेपाली काँग्रेस कुश्मा नगरपालिका वडा नं १२ पकुवाले शोकसभा सम्पन्न गरेको छ । शोकसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले ...
पर्वत/पर्वतका नयाँ प्रहरी प्रमुखको रुपमा आउनुभएका प्रहरी नायव उपरिक्षक खुमलाल भुसालले नागरिकको शान्ति सुरक्षा र अमनचयनमा कोही कसैसँग सम्झौता नगर्ने प्रतिवद्धता गर्नुभएको छ । प्रनाउ भुसालले सोमवार पर्वतका क्रियाशिल पत्रकारहरुसँग अन्तरक्रिया गर्दै यस्तो प्रतिबद्धता गर्नुभएको हो । जिल्लामा पहिलो पटक आएसँगै आफ्नो कार्ययोजनाका बारेमा पत्रकारहरुसँग अन्तरक्रिया गर्नुभएको हो ।...
पर्वत/नेपाली राजनीतिका शिखर पुरूष तथा प्रजातान्त्रिक समाजवादका प्रणेता विश्वेश्वरप्रसाद कोइरालाको ११० औं जन्मजयन्ती पर्वतमा पनि मनाइएको छ । वीपी स्मृति भवन कुश्मामा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले वीपीको विचार र आदर्शलाई आत्मसात गर्न नसक्दा आजको काँग्रेसमा विचलन आएको वताएका छन् । उनीहरूले काँग्रेसको अबको कार्यदिशा सुशासन र समुन्नतीका निम्ति केन्द्रीत...