बालबालिकाहरु भविष्यका कर्णाधार हुन् । विद्यालय उमेरका तिनै बालबालिकाहरुलाई हामी शान्ति क्षेत्रका रूपमा चिन्दछौं । किन कि बालबालिकाहरुलाई वर्तमानमा उचित वातावरण प्रदान गर्न सके भविष्यमा राम्रो प्रतिफल पाइन्छ । उनीहरुलाई देख्दा एउटा सानो व्यक्तित्व देखिए पनि कालान्तरमा देशको सर्वोच्च निकाय सम्हाल्न पुग्ने व्यक्ती उनै हुन् । अहिले उपयुक्त पृष्ठभूमिमा...
बागलुङका मुकुन्द ढकाल दुधको कारोबारमा अब्बल बन्दै गएका छन् । बा.न.पा १२ अमलाचौरमा स्थापना भएको वलेवा एकीकृत पशुपालन फर्मले पाँच वर्षको समयावधि पूरा गर्दै गर्दा सञ्चालक मुकुन्द व्यावसायिक पशुपालनमा अब्बल बनेका हुन् । यतिबेला उनि विगतका वर्ष झै बर्खायामका लागि आवश्यक स्रोत साधनको भरपुर तयारीमा जुटेका छन् । मलेसियाको...
पर्वत/विकासमा 'साझा मिशन' बनाउन जिल्लाको पैयुँ गाउँपालिकाले सर्वपक्षीय छलफल शुरू गरेको छ । गाउँपालिकाले प्रथम आवधिक योजना निर्माण गर्न ‘भिजनेवल’ गोष्ठीमार्फत सुझाव सङ्कलन गरेको हो । आर्थिक वर्ष २०८१/०८२ देखि आर्थिक वर्ष ०८५/०८६ सम्मको पाँच वर्षे अवधिमा गाउँपालिकाको दीर्घकालीन सोच, लक्ष्य र रणनीति तय गर्न सामूहिक रूपमा छलफल गर्नको...
पर्वत/कुश्मा नगरपालिका वडा नं. २ मा ज्येष्ठ नागरिकसँग वडाध्यक्ष कार्यक्रम प्रभावकारी भएको छ । उक्त कार्यक्रमवाट २५० जना ज्येष्ठ नागरिक लाभान्वित भएका छन् । वडाले चालु आ व मा वडा अध्यक्ष संग जेष्ठ नागरिक कार्यक्रम संचालन गर्ने निर्णय गरेको थियो ।
खुर्कोट स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्र बगैँचाको प्राविधिक...
पर्वत/१३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा पर्वतका विभिन्न क्षेत्रमा काम गर्ने १ सय ८३ मजदुरलाई भोजन र सरसफाइ सामाग्री हस्तान्तरण गरिएको छ । सामजिक कार्यमा सकृय राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था,नेष्डो नेपालको ३० औं स्थापना दिवस र संस्थाका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईको जन्मदिनका अवसरमा श्रमिकलाई भोजनसँगै सरसफाइ...
पर्वत/एकमहिनाको लामो अनुसन्धान पछि प्रहरीले जलजलामा भएको दम्पत्ति हत्याका आरोपीलाई सार्वजनिक गरेको छ । हत्या भएपछि केन्द्रिय अनुसन्धान ब्यूरो, प्रदेश प्रहरी कार्यालय, पर्वत प्रहरी कार्यालय र म्याग्दी प्रहरी कार्यालयको संयुक्त फोर्सले मिसन ‘लालि गुराँस’ नामको अनुसन्धान अप्रेसन चलाएको थियो ।
अनुसन्धानको शुक्ष्म अनुसन्धान गर्नु यो समूहको दायित्व थियो । हत्यामा...
पर्वत/‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने मुल नाराका साथ पर्वतमा १३५ औँ अन्तराष्ट्रिय दिवस मनाईएको छ । नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला कार्य समिति पर्वतको आयोजनामा पर्वत अस्पतालमा रहेका बिरामीलाई फलफुल बितरण गरि श्रमिक दिवस मनाईएको हो । दिवसको अवसरमा अस्पतालमा रहेका २२ जना बिरामीलाई फलफुल वितरण गरिएको...
पर्वत/जलजला गाउँपालिका-२, मल्लाजमा भएको एक दम्पती हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले कृष्ण विक र दिपक परियारलाई मंगलबार पक्राउ गरेको ब्यूरोका एसपी होविन्द्र बोगटीले जानकारी दिनु भयोे ।
विकलाई पर्वत र परियारलाई पोखराबाट पक्राउ गरेर थप अनुसन्धान गरिरहेको र...
पर्वत/खडेरीका कारण पानीका स्रोतहरूमै पानीको सतह घट्दा पर्वत सदरमुकाम कुश्मा बजारमा पानीको ‘लोड सेडिङ’ सुरू भएको छ। शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामार्फत पानीको वितरणका लागि प्रयोगमा रहेका ट्याङ्कीमा अहिले प्रति सेकेन्ड ३३ लिटरका दरले पानी खसिरहेको छ। जबकि माग अनुसार पानीको आपूर्ति दिने हो भने कुश्मा बजारमा जडान...
पर्वत/नेपालमा गरिबी रहेसम्म गरिबीविरूद्धको लडाईं जारी राख्ने संकल्प र अठोट सहित स्थापनाकालदेखिनै सामाजिक क्षेत्रमा रचनात्मक काम गर्दैआएको राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था (नेष्डो नेपाल)को ३० औं स्थापना दिवस तथा संस्थाका संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाईंको ५३ औं शुभजन्मोत्सवका अवसरमा संस्थाले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ । वैशाख १६...









