Tuesday, June 30, 2026

Uncategorized

पर्वत/निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको सांसदका लागि राजनीतिक दलहरूलाई पुस १४ गतेसम्म सूची बुझाउने र त्यसमा पुस २१ गतेसम्म सच्याउने समय दिएको छ । यो समय सीमा हेर्दा सोमबार कार्यालय समयसम्म राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाउनुपर्छ । विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली...
पर्वत/नेपाली कांग्रेसको वडा अधिवेशनको शुरुवात सम्भवत देशकै पहिलो वडा अधिवेशनको रुपमा पर्वत जिल्लाको विहादी ४ वहाकीबाट शुरुवात भएको छ । नेपाली कांग्रेसले वडा हुँदै महाधिवेशन गर्ने निर्णय गरे बमोजीम पहिलो पल्ट विहादी ४ बाट कांग्रेसको वडा अधिवेशनको शुरुवात भएको छ । नेपाली कांग्रेसका प्रदेश सभा ख का क्षेत्रीय सभापति तथा...
पर्वत/निर्वाचन आयोगले फागुन २१ गते हुने आम निर्वाचनको अन्तिम मतदाता नामावली सार्बजनिक गरेको छ । आयोगका अनुसार मतदाता नामावली ऐन, २०७३ तथा मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ मा भएको व्यवस्था बमोजिमको प्रक्रिया पूरा गरी २०८२ फागुन २० गतेसम्ममा १८ वर्ष उमेर पूरा हुने नागरिकहरूको विवरणलाई अद्यावधिक गरी अन्तिम मतदाता...
पर्वत/विद्यालय उमेरका विद्यार्थीहरूमा क्रिकेट खेल्न सक्ने क्षमता अभिवृद्धिका लागि पर्वत जिल्ला व्यापी रूपमा अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । पर्वत क्रिकेट सङ्घको आयोजनामा शनिवारदेखि सुरु भएको प्रतियोगिता दोस्रो संस्करणको रूपमा आयोजना भएको हो । जिल्लाभित्रका १४ ओटा विद्यालयहरूको सहभागितामा प्रतियोगिता सञ्चालन गरिएको हो । कुश्मास्थित सशस्त्र...
पर्वत/सामाजिक तथा राजनीतिक व्यक्तित्व स्वर्गीय डिल्लीराम लामिछानेको नाममा स्थापना भएको डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान नेपालले मोदीबेणी दिब्यधाममा आश्रित ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । लामिछानेको १०औँ स्मृति दिवसको अवसरमा कार्यक्रम आयोजना गरि त्यहाँस्थित ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य...
पर्वत /पर्वत उद्योग बाणिज्य संघले आयोजना गरेको आठौ पर्वत महोत्सव आज देखी शुरुहुन गईरहेको छ । महोत्सवको गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले उद्घाटन गर्ने कार्यक्रम छ । महोत्सव यहि पुस नौ गतेदेखि १९ गतेसम्म आयोजना गरिएको छ । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी...
पर्वत/नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको काम पुस ९ गते मध्याह्न १२ बजेसम्म गर्ने निर्णय गरेको छ। महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले भोलि मध्याह्न १२ बजे क्रियाशील सदस्यता वितरण 'सिष्टम लक' गर्ने निर्णय गरेको हो। साथै नयाँ क्रियाशील सदस्यता वितरणका सन्दर्भमा पुस ९ गते सिष्टम लक...
पर्वत/अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्। लप्सी जिल्लाको रूपमा परिचित जिल्लामा यो वर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न किसानलाई भ्याइनभ्याइ भएको छ। जिल्लाका अधिकांश किसानले लप्सीका दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास नगरपालिका-४ मुडिकुँवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै आएको छ। बालीनाली...
पर्वत/कुश्मा कला परियोजनाले कुश्माको शताव्दीघरमा  ‘एक दिवसीय कला कार्यशाला’ आयोजना गरेको छ । कला कार्यशालामा पर्वत, बागलुङसहित धवलागिरि क्षेत्रका विभिन्न  कलाकार सहभागी भएका छन् । तीन सय वर्ष पुरानो शताब्दी घर संरक्षण गरिरहेको परियोजनाले सोही स्थानमा कला कार्यशाला चलाएको हो । आइतबार आयोजित कार्यशालामा पर्वतको कुश्मास्थित शताब्दी घर कलामय...
पर्वत /नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेले बनाइरहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण ९० सकिएको छ। आयोजनाको अब १० प्रतिशत मात्र काम बाँकी रहेको कम्पनीले जनाएको छ। सुरुङ, बाँध र विद्युतगृह भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुुगेको आयोजना बिजुली केन्द्रीय ग्रिडमा जोड्ने स्वीचयार्ड निर्माणमा...

This will close in 0 seconds