Tuesday, June 30, 2026

Uncategorized

बलेवा /बजेट अभावमा ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गत बागलुङमा निर्माणाधीन दुई सडकको काम अलपत्र परेको छ। बागलुङको क्षेत्र नं १ अन्तर्गत अदालत चौपारीदेखि सिगाना हुँदै बरेङ जोड्ने सडक र क्षेत्र नं २ अन्तर्गत गलकोटको हरिचौरदेखि मल्म हुँदै पाण्डवखानी जोड्ने सडकको काम अलपत्र परेको हो। अदालत चौपारीदेखि सिगाना–बरेङ जोड्ने...
पर्वत/आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता कायम भएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार पछिल्लोपटक अद्यावधिक गरिएअनुसार उक्त संख्या कायम भएको हो। त्यसमध्ये महिला मतदाताको संख्या ६२ हजार ८६५, पुरुष मतदाताको संख्या ६२ हजार ६०० रहेको छभने अन्य एक जना...
पर्वत/ यहि पुष २७ गतेबाट काठमाण्डौमा आव्हान गरिएको नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि पर्वतबाट १९ जना महाधिबेशन प्रतिनिधीहरु सहभागी हुने भएका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा पर्वतबाट २७ जना महाधिवेशन प्रतिनिधी निर्वाचित भएका थिए । ति मध्ये १९ जना सहभागी हुने बताइएको छ । देउबा निकटका केही नेता...
पर्वत /जिल्लाका सामाजिक तथा राजनैतिक ब्यक्तित्व स्वर्गीय अमृतप्रसाद जोशीको स्मृतिमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । उहाँको स्मृतिमा स्थापना भएको अमृत जोशी स्मृती प्रतष्ठिानले स्वर्गीय जोशीको १९ औं स्मृती दिवसको अवसरमा जलजला गाउँपालिका –२ मल्लाजमा रहेको समाजकल्याण आधारभूत बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको छ । आधारभूत तह अन्तर्गत...
काठमाडौं /नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनमा सहभागी हुन औपचारिक रूपमा आह्वान गरेका छन् । बुधबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले पुस २७ र २८ गतेका लागि तय गरिएको विशेष महाधिवेशन कानुनी र राजनीतिक दुवै दृष्टिले अपरिहार्य तथा बाध्यकारी भइसकेको बताएका हुन् । महामन्त्रीद्वयले महाधिवेशन...
पर्वत/पर्वतको भुरुङ्दीखोलामा मोटरेबल पुल निर्माण अन्तिम चरणमा पुगेको छ । मोदी गाउँपालिका– १ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका–८ रामदुवाली जोड्ने यो पुलको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालयले जनाएको छ । पुलको दुवैतर्फको पिल्लर, स्लाब ढलानलगायत सबै काम पूरा भएको छ । आगामी एक महिनामा सम्पूर्ण काम...
पर्वत/यहीँ पौष ९ देखी १९ गतेसम्म संचालित ८ औं  महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । पर्वत महोत्सवमा आयोजित खुल्ला पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि बिरुवा गाउँपालिका स्याङ्जाले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा गलकोट नगरपालिका ( सुजता होटल गलकोट)लाई ३-२ ले हराउँदै बिरुवाले उपाधी हात...
पर्वत/ कुस्मा नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्धा दायर भएकोसछ । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा गरेको हिनामिनामा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। गुरुङ गत वर्ष चैतदेखि बाग्लुङको प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत  छन्। मुद्दासँगै उनी पदबाट स्वतः...
पर्वत/जिल्लाबाट आसन्न फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसबाट १ जना र एमालेबाट २ जना समानुपातिक उमेदवार बनेका छन् । कांग्रेसले पेश गरेको बन्द सुचिमा पर्वतको महाशिलाकी सृजना पन्त परेकी छिन् । उनी नेपाली कांग्रेसका विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य हुन् । यसैगरी पर्वत जिल्लाबाट नेकपा (एमाले) ले...
पर्वत /नेपाली कांग्रेसले पाँचथरका भीष्मराज आङ्देम्बेलाई पहिलो नम्बरमा राख्दै प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको बन्दसूची बुझाएको छ । निर्वाचन आयोगमा बुझाईएको बन्दसूचीमा कांग्रेसले सबै ११० सिटमा आफ्नो नाम बुझाएको हो । यद्यपि उसले यो सूचीलाई प्रारम्भिक भनेको छ । आयोगले तोकेको समयसीमाभित्र यसलाई सच्याउने तयारी कांग्रेसको छ । कांग्रेसले चुनाव नै नलड्ने बताउँदै...

This will close in 0 seconds