पर्वत /पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही पुस आठ गतेबाट सञ्चालन हुने भएको छ । जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा हुने प्रतियोगितामा जिल्लाका सात ओटा स्थानीय तहहरूले प्रतिस्पर्धा गर्ने छन् । पालिका स्तरमा विद्यालयहरुबीचको प्रतियोगिता सम्पन्न गरेर हरेक स्थानीय तहबाट जिल्ला स्तरीय प्रतियोगिताका लागि खेलाडीहरू छनोट...
पर्वत /जिल्लाको जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले प्रविधिको प्रयोगलाई शिक्षणमा जोड्दा सिकाई उपलब्धिमा सुधार आउने बताएका छन् । नेपाल शिक्षक सङ्घ गण्डकी प्रदेश कार्यसमितिको आयोजना तथा जलजला गाउँपालिकाको प्राविधिक सहयोगमा शनिवार आयोजना भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ए.आई.को प्रयोगमार्फत शिक्षणमा रूपान्तरण गर्नका लागि...
पर्वत/उज्ज्वल थापा पाउन्डेसनले विदेशमा रहेका तथा नेपालभित्रै पनि आफ्नो स्थायी बसोबास भएको भन्दा फरक जिल्लामा बसोबास गर्ने नेपालीलाई मताधिकार दिने सम्बन्धमा बिहीबार विभिन्न दल तथा अभियन्तासँग छलफल गरेको छ।
कार्यक्रममा आप्रवासी नेपाली नागरिकहरूको मताधिकारबारे लामो समयदेखि पैरवी गर्दै आएका सरु श्रेष्ठ र स्तम्भकार तथा लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य अमन पन्तले...
पर्वत/जिल्लाकै सबैभन्दा ठूलो व्यापारिक तथा सांस्कृतिक आयोजनाका रूपमा चिनिएको आठौँ पर्वत महोत्सव यहि पौष ९ गतेदेखि १९ गतेसम्म हुँदै छ । महोत्सवको तयारी तीव्र गतिमा अघि बढिरहेको छ। महोत्सव स्थलमा बाल उद्यान तथा रमाइलो मेलाका सामग्रीहरू आइपुगेका छन्, भने मुख्य स्टेज निर्माण र व्यापारिक स्टल निर्माणको काम पनि अन्तिम...
पर्वत/नेपाली कांग्रेसले पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा गर्ने भनेको १५ औं महाधिवेशन मिति सर्ने सम्भावना प्रबल देखिएको छ। पूर्वनिर्धारित मितिअनुसार महाधिवेशन सुरु हुन अब २३ दिन मात्र बाँकी छ। क्रियाशील सदस्यता फाराममा समस्या देखिएका कारण पुस २६ देखि तोकिएको महाधिवेशन कम्तीमा एक महिना सर्ने निकट स्रोतले जनाएको छ।
कुनै...
काठमाडौं / नेपाली काँग्रेस काठमाडौं क्षेत्र न. ९ ले फागुन २१ गते हुने आम निर्वाचनका लागि राष्ट्रिय सभा निर्वाचन, प्रत्यक्ष संघीय निर्वाचन र संघीय समानुपातिक निर्वाचन प्रणालीका लागि १५ जनाको नाम जिल्लामा पठाएको छ ।
जसअनुसार युवा पुस्ताका क्षेत्रीय सभापति जयकृष्ण महर्जन, महासमिति सदस्य रस्मिला मल्ल, पूर्व क्षेत्रीय सभापति तथा...
पर्वत/सरकारले तोकेको फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा उमेदवार बन्नका लागि पर्वत जिल्ला प्रतिनिधि सभामा नेपाली कांग्रेसको तर्फबाट २२ जनाले दाबी गरेका छन् । कांग्रेस पाटी कार्यालयमा आज सम्पन्न उमेदवारी दावीका लागि २२ जनाकाले आवेदन दिएको नेपाली काँग्रेस पर्वतका पार्टी सचिव गुप्तनिधि शर्माले जानकारी दिनुभएको छ । प्रत्यक्ष तर्फ...
पर्वत/ नेपाली काँग्रेस पर्वतका पुर्व पार्टी सभापति नबराज गुरुङले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्ने आकांक्षा व्यक्त गर्नुभएको छ । सोमवार कुश्मामा पत्रकार सम्मेलन गर्दै गुरुङले पर्वत काँङ्ग्रेसलाई बृहद एकताबद्ध गर्दै प्रत्यक्ष तर्फको उम्मेदवार बन्ने संकेत गर्नुभएको हो । नेपाली काँग्रेस पर्वतले आज प्रतिनिधि सभा...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले नेपालमा प्रकट भएको लोकप्रियतावादले मुलुकलाई झन् झन् अप्ठ्यारोमा पार्दै लगेको वताउनु भएको छ । पछिल्लो विकसित राजनीतिक अवस्थापछि शनिबार पर्वतको कुश्मामा आफैले पत्रकार सम्मेलनको आयोजना गरि काँग्रेस नेता जोशीले यस्तो धारणा सार्वजनिक गर्नुभएको हो ।
केही समूहले पुराना र नयाँ दलको...
पर्वत/पर्वत उद्योग वाणिज्य सङ्घको आयोजनामा हरेक तीन वर्षमा आयोजना हुँदै आएको पर्वत महोत्सव यस वर्ष आयोजना हुँदै छ । वाणिज्य सङ्घको पर्वत शाखा स्थापना भएको स्वर्ण वर्ष समेत रहेको अवसरमा पुस नौ गतेदेखि १९ गतेसम्म आठौँ पर्वत महोत्सवका आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक...









