पर्वत/ठुला र गौरबका आयोजनाका ठेकेदारले सम्बन्धित निर्माणमा प्रयोग गर्नेगरी मात्रै क्रसर उद्योग सञ्चालन गर्न सक्छन् । सम्बन्धित निर्माणको आवश्यक मात्रै सामान उत्पादन गर्न निर्माण अवधिसम्म क्रसर उद्योग सञ्चालन गर्न दिने राष्ट्रिय नीति हो । तर, यहाँ निर्माण भएको मध्यपहाडी लोकमार्ग अन्र्तगत पर्वत खण्डको जिम्मा लिएको लामा कन्ट्रक्सन प्रालिले कुश्मा...
चैत्र, ७–पर्वत/कास्की र चितवनमा यसै साता कुखुरामा वर्डफुलु रोग देखिएपछि धौलागिरीका जिल्लामा भित्रिन नदिन बिशेष सतर्कता अपनाइएको छ । नाकाहरुबाट कुखुरा र कुखुराजन्य पदार्थ आयात हुँदा पशु चिकित्सक र प्रहरीले चेकजाँच गर्न थालेका छन् ।
डिमुवामा चिकित्सक र प्रहरीको एक यूनिट चौबिसै घण्टा खटिएको छ । पर्वत, बागलुङ, म्याग्दी र...
माघ,२७–पर्वत/जिल्लाका सामूदायिक बनमा पहिलो पटक व्यवसायिक जडिबुटी खेती गरिने भएको छ । डिभिजन बन कार्यालयले जिल्लाका एक दर्जन सामूदायिक बनमा जडिबुटी खेती गर्ने योजना बनाएको हो । जडिबुटि बनमा खेर गैरहेको बेला बन कार्यालयले व्यवसायिक खेती गर्ने योजना बनाएपछि बनका उपभोक्ता हौसिएका छन् ।
डिभिजन बन कार्यालयका प्रमुख दधिलाल कँडेलले...
माघ,२२–पर्वत/जलजला गाउँपालिका ३ पर्वत बेनीमा एनआइसी बैङ्कको शाखा उद्घाटन गरिएको छ । एक वर्षअघि देखि वित्तिय सेवा प्रवाह गर्दै आएको शाखाको सोमबार जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा अध्यक्ष मल्लले दुर्गम ग्रामिण क्षेत्रमा बैङ्कको पहुँच विस्तार गरेर कृषि, उद्यम र आर्थिक विकासमा सहयोग पु¥याउनुपर्ने...
माघ ४–पर्वत/क्रसर उद्योगमा प्रहरी धरपकड बढ्दै गएपछि यहाँका व्यवसायीहरुले उद्योग बन्द गर्ने भएका छन् । उनीहरुले आफ्ना उद्योगधन्दा बन्द गरेर प्रहरी ज्यादतीविरुद्ध अदालत जाने निष्कर्षमा पुगेको वताएका छन् । शुक्रवार विहान जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले आफ्नो फेसबुक पेजबाट अपलोड गरेको भिडियोमा क्रसर उद्योगमा प्रहरीको हस्तक्षेप छर्लङ्गै देख्न...
मंसीर २७,पर्वत/ कुश्मा नगरपालिका–१ पाङबाट बागलुङ नगरपालिका –१ रामरेखा जोड्ने मुलुककै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । पुल निर्माणका लागि अर्थमन्त्रालयले सहमति दिएसागै पुल निर्माणको काम सुरु भएको हो । पाँचसय ६७ मिटर लामो र एक सय ६० मिटर अग्लो पुल निर्माणका लागि आवश्यक प्रविधि खरिदका लागि...
मंसीर २०, पर्वत/नागरिकको जिउधनको सुरक्षा गर्ने, अपराधलाई निरुत्साहित गर्ने र असुरक्षित ठाउँहरुको निगरानी गर्ने प्रहरीको काम कर्तव्य हो । तर यी सबै कर्तव्यहरुलाई पछि धकेलेर पछिल्लो समयमा पर्वत प्रहरी सस्तो प्रचारबाजीको पछि दौडिएको देखिन्छ । एकातिर दिनहुजसो समुदायमा घट्ने हिंसा, हत्या, कुटपिट र बलात्कारका जघन्य घटनाहरुमा प्रहरीको निगरानी कम...
असोज,१२,पर्वत/जिल्लाका पर्यटन व्यवसायी र सरोकारवालाले पर्वतलाई चिनाउने हो भने कुश्माका चारवटा गुफा समेटेर सर्किट रुट आवश्यक पर्ने बताएका छन् । । ३८ औं विश्व पर्यटन दिवस मनाउन भेला भएका उनीहरुले जिल्लाको पर्यटन विकासका लागि यस्तो धारणा राखेका हुन् ।
पर्वत पर्यटन प्रवर्धन केन्द्रले कुश्मा–९ को अलपेश्वर गुफामा आयोजना गरेको अन्तरकृयाका...
भदौ, ३१ पर्वत/सुरुङ निर्माणका क्रममा बम विस्फोट गर्दा घर चर्किएपछि निमार्ण कम्पनिले क्षतिपूर्ति दिने छलफलबाट निश्र्कष गरेपछि मध्यमोदी जलविद्युत् आयोजनाको निमार्ण कार्यले निरन्तरता पाउँने भएको छ । चौधरी ग्रुपले निर्माण गरिरहेको १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको सुरुङ निर्माण गर्दा स्थानीयका घरहरु चर्किएको भन्दै स्थानीयहरुले आन्दोलन गरेका...
पर्वत,२९ भदौ / जिल्लामा दर्जनौं इटा उद्योगहरु सामान्य मापदण्ड पनि पुरा नगरि सञ्चालन गरेको पाइएको छ । जिल्लाका गाउँ–गाउँमा इटा भट्टा सञ्चालन गरेर ठुल्ठुलो कारोबार हुँदै आएको भए पनि नियामक निकायले त्यस्ता भट्टा बन्द गराउन र नियमन गर्न चासो दिएको पाईंदैन ।
घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयका प्रमुख बिष्णु...









