पर्वत/नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले बीपी जयन्तीको अवसर पारेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पतालमा स्वास्थ्य सामग्री वितरण गरेको छ । तरुण दलले बुधबार बिहान कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा लडिरहेका स्वास्थ्यकर्मीहरुका लागि मास्क, पीपीई र फेस सिल्ड वितरण गरेको हो ।
जनताको स्वास्थ्य रक्षाका लागि आफ्नो ज्यान जोखिममा...
पर्वत/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय सरकारको असक्षमता र गैरजिम्मेवारीपनका कारण कोरोना भाइरसविरुद्ध अग्रमोर्चामा उभिएर लड्नु पर्ने स्थानीय तहका जनप्रतिनिधिहरुले जनताको आकांक्षा पूरा गर्ने चुनौतिको सामना गर्न कठिनाई भइरहेको बताएका छन्।
नेपाली कांग्रेस स्थानीय तह समन्वय विभागका प्रमुख एवं केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको संयोजनमा प्रदेश स्तरिय स्थानीय जनप्रतिनिधिहरुसँगको भर्चुअल बैठक...
पर्वत/प्रहरी र प्रशासनबाट असहयोग भएको भन्दै जलजला गाउँपालिकाले आफ्नै नगर प्रहरी भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ । गाउँपालिकाले प्रहरी भर्नाका लागि आवस्यक नियमावली समेत बनाएर तत्कालकालागि प्रहरी नायव निरीक्षकको कमान्डमा एक प्रहरी हवल्दार र एक जवानको लागि मंगलबार विज्ञापन आवेदन गरेको हो ।
गाउँपालिकामा शान्ति सुरक्षा,...
पर्वत/कुश्मा नगरपालिका-९ पर्वतका डेढदर्जन कार्यकर्ता नेकपा परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेकपाका सक्रिय कार्यकर्ता केशव पौडेल, राजेन्द्र निधि पौडेल, रामबहादुर नेपाली, सरोज नेपाली, विष्णु नेपाली, असिम पौडेल, उदय पौडेल, उमेशनिधि पौडेल, उपदेशनिधि पौडेल, जमुना तिवारी पौडेल, अर्जुन विक, सलिना विक, दुर्गा कुमारी विक,...
पर्वत/नेपाली कांग्रेस पर्वतद्वारा निर्माण गर्न लागिएको वीपी स्मृति भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको समितिले जानकारी दिएको छ ।कुश्मा नगरपालिका–४ स्थित एकताचोकमा निर्माण भइरहेको बिपि स्मृति भवनको निर्माण स्थलमा सोमवार आयोजना गरिएको पत्रकार सम्मेलनमा भवन निर्माण समितिका संयोजक एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले भवन निर्माणको काम...
पर्वत/निरन्तरको वर्षाका कारण जमिन गलेपछि मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा निर्माणाधीन सडक भासिएको छ। लोकमार्ग अन्तर्गत पोखरा-बागलुङ सडक खण्डअन्तर्गत पर्वतको कुस्मा नगरपालिका ७ खरेहास्थित फलामखानी नजिकैको सडक भासिएको हो।
लामा कन्ट्रक्सन प्रालिले जिम्मा पाएको यो सडक पोखरा बागलुङ सवारी सञ्चालनका लागि प्रयोग हुँदै आएको पुरानो सडकलाई नै स्तरोन्नति गरेर मध्यपहाडी...
पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले पुनः स्वास्थ्य सामाग्री बितरण गर्नुभएको छ । अध्यक्ष मल्लले सबैभन्दा बढी सेवाग्राही जम्मा हुने कार्यालय, संघसंस्था, पार्टी कार्यालय, पालिकाहरुमा सेनीटाइजरसहितको सेनीप्रेस बितरण गर्नुभएको हो । अहिले धेरैजसो कार्यालय, बैंक तथा बित्तिय संस्था, संघसंस्थामा राखिएको सेनीटाइजर धेरैले हातले छुदा...
पर्वत/मोदी गाउँपालिका-३ जोगिथुम निवासी पूर्व एस पी दम्पती राजेन्द्र गुरुङ तथा गाजुकुमारी गुरुङले शुक्रबार एक कार्यक्रमका विच स्थानिय बासिन्दाहरुलाई रहत वितरण गर्नुभएको छ । समाज सेवी, शिक्षाप्रेमी तथा स्थानीय जननेत्र मा.वि. देउपुरका संस्थापक अध्यक्ष आफ्ना स्वर्गीय पिताजी मेजर अमर बहादुर गुरुङको १५ औं स्मृति दिवसको अवसरमा गुरूङ दम्पतिद्वारा...
पर्वत/शिक्षाप्रेमी व्यक्तित्व स्वर्गिय टिका वहादुर प्रसाईको नवौ स्मृति दिवसको अवसरमा विभिन्न विरामीहरुलाई आर्थिक सहयोग प्रदान गरिएको छ । स्वर्गिय प्रसाईको स्मृतीमा स्थापित अमरटिका शिक्षा, स्वास्थ्य एवम् सामाजिक विकास प्रतिष्ठान, नेपालद्वारा विहिवार कुश्मावजारमा आयोजित एक कार्यक्रमको विच सो राहात सहयोग वितरण गरिएको हो । यसरी सहयोग पाउनेहरुमा पर्वत जिल्ला फलेवास...
पर्वत/कालीगण्डकी नदीमा आएको भीषण बाढीले कालीगण्डकी र रघुगंगा नदीको दोभानमा रहेको प्रसिद्ध राममन्दिरमा पु¥याएको क्षतिप्रति जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले दु:ख व्यक्त गर्नुभएको छ । बाढी र कटानले क्षतिग्रस्त मन्दिर क्षेत्रको मंगलबार अवलोकन गर्दै अध्यक्ष मल्लले गाउँपालिकाको तर्फबाट साधु सन्तहरुलाई राहत समेत वितरण गर्नुभएको थियो ।...









