पर्वत/नजिकिँदै गरेका नेपालीहरुका महान चाड वडादशै र तिहारलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतले विशेष सुरक्षा योजना लागु गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणको बीचमा आएका चाडवाडलाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना लागु गरेको हो । जिल्लामा कोरोनाबाट आफु पनि बच्ने र नागरिकलाई समेत बचाउने...
पर्वत/ नेपाली काँग्रेस वडा कार्यालय थापाठानाको भवन निर्माणका लागि दाताले निशुल्क जग्गा प्रदान गरेका छन् । थापाठाना निवासी पार्टीका क्रियाशील सदस्य गुमानसिंह थापाले झण्डै २० लाख रूपैयाँ बराबरको एक रोपनी जग्गा सोमवार मालपोत कार्यालयबाट पार्टीका नाममा रजिष्ट्रेशन गरिदिनुभएको नेपाली काँग्रेसका युवा नेता एवं यातायात व्यवस्था विभागका केन्द्रीय सदस्य शिवप्रसाद...
पर्वत/कुश्मा नगरपालिका २ खुर्कोटमा एक घर १ धारा कार्यक्रम शुभारम्भ भएको छ । वडाअध्यक्ष यदुनाथ शर्मा वास्तोलाको एकल पहल र प्रयासमा उक्त आयोजना लागु भएको हो । आयोजनाको आइतबार एक कार्यक्रमका विच कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी र उपप्रमुख सीता काफ्ले लामिछानेले संयुक्त रुपामा शिलान्यास गर्नुभयो ।
आयोजनाको शिलान्यास गर्दै...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय तह समन्वय विभागका केन्द्रीय संयोजक अर्जुनप्रसाद जोशीले निजामती कर्मचारीहरू कुनै पार्टीको बँधुवा मजदुर नभएर जिम्मेवार राष्ट्रसेवक भएकोले कुनै पार्टीको प्रभावमा नपरी जनताको सेवामा समर्पित हुन आग्रह गर्नुभएको छ । नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतको आयोजनामा सोमवार भएको अवकाशप्राप्त कर्मचारीहरूको विदाई तथा...
पर्वत/लामो समयदेखि विना अनुमति जलजला गाउँपालिका -७ मिलनचोकमा संचालन हुँदै आएको वागेश्वरी एग्रीगेट एण्ड व्लक उद्योगलाई जलजला गाउँपालिकाले यही असोज ४ गतेदेखि पूर्ण रूपमा बन्द गर्न आइतबार सूचना टाँस गरेको छ । उद्योग व्यवसाय दर्ता र नियमन सम्बन्धी प्रचलित संघीय, प्रादेशिक र स्थानीय नीति नियम, अदालत...
पर्वत/निजामती कर्मचारीहरुको साझा संस्था आधिकारिक ट्रेड युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक भएलगत्तै नेपाल निजामती कर्मचारी युनियन संघ गण्डकी प्रदेशले पनि आफ्नो चुनावी अभियान सशक्त बनाएको छ । निर्वाचनको तयारीका लागि संघले शनिबार पोखरामा गण्डकी प्रदेश स्तरीय सचिवालयको समेत उद्घाटन गरेको छ । सचिवालय उद्घाटन लगत्तै निजामती कर्मचारी युनियन संघ...
पर्वत/जिल्लाको फलेवास नगरपालिका ४ मुडिकुवाका बाढि पीडित परिवारलाई नेपाली काँग्रेस पर्वतको तर्फबाट राहात प्रदान गरिएको छ । बुधवार नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा स्थानीय तह समन्वय विभागका प्रमुख अर्जुनप्रसाद जोशीको नेतृत्वमा मुडिकुवाका बाढी पीडित नविन विकको घरमा पुगेर राहात वितरण गरिएको हो । जेठ २८ गते ठाडोखोलामा आएको बाढि...
बागलुङ/नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक,पुर्ब मन्त्री एवं प्रभाबशाली नेता बालकृष्ण खाणले बाग्लुङ ढोरपाटन नगरपालिका भुजिखोला क्षेत्रमा गएको भीषण पहिरोका कारण ज्यान गुमाएका परिवारलाई झण्डै चारलाख बराबरको राहत वितरण गर्नुभएको छ । पीडित परिवारको दुखमा मलम लगाउने हेतुले बागलुङ कांग्रेसका क्षेत्रीय सभापति दोणकुमार कुवँरमार्फत नेता खाँडले...
पर्वत/१०७ औँ विपी जयन्तीको अवसर पारेर नेपाली काँग्रेस पर्वतले श्रमिक तथा मजदुर परिवारलाई राहात वितरण गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमितिको निर्णय अनुसार विहिवार एक कार्यक्रमका बीच कुश्मा नगरपालिका १ मालढुंगा र कुश्मा नगरपालिका २ नयाँपुलका करिव १५० परिवारलाई राहात वितरण गरिएको हो । नेपाली काँग्रेसका केन्द्रीय...
पर्वत/वी.पी कोइराला युवा नेतृत्व विकास मञ्चले नेपाली काँग्रेसलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । नेपालको प्रजातान्त्रीक आन्दोलनका अग्रणी व्यक्तित्व महामानव वीपी कोइरालाको १०७ औँ जन्म जयन्तीको सन्र्दभ पारेर नेपाली काँग्रेस पर्वतलाई सय थान मास्क र सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
लोकतन्त्रमा विश्वास राख्ने, लोकतन्त्रमा आफ्नो भविष्य खोज्ने,...









