Sunday, May 3, 2026

आर्थिक

पर्वत/दुई दिन देखिको अबिरल बर्षाका कारण पर्वत कारागार भत्किएको छ । बर्षाका कारण कारागारको महिला बन्दीगृह तर्फको मुख्य पर्खाल भत्किएको हो । पर्खाल भत्किएपछि महिला बन्दी गृहमा रहेका बन्दीहरुलाई अन्यत्र सार्ने तयारी थालिएको छ । महिला बन्दी गृहमा ७ जना बन्दी रहेका छन । उनीहरुलाई बागलुङ वा म्याग्दीमा लैजाने...
काठमाडौं/३८ औ वी.पी स्मृति दिवसमा तरुण दल केन्द्रिय समितिद्वारा बालबालिकाहरुलाई फलफुल र कोरोना सुरक्षा सामग्री वितरण गरेको छ । वी.पी स्मृति दिवसको अवसरमा नेपाल तरुण दल केन्द्रिय समितिले रवि भवनमा अवस्थित बाल 'संरक्षण अभियान नेपाल' नामक बाल आश्रममा (फलफुल, मास्क, स्यानीटाईजर, साबुन) वितरण गरेको हो । कार्यक्रममा नेपाल तरुण दलका नेता...
पर्वत/नेपाली काँग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले दाताको सहयोगमा उपलब्ध खाद्यान्न शुक्रबार पनि जलजला- ५, लेकफाँटका तीनसय १० परिवारलाई वितरण गर्नुभएको छ । कोरोनाको उच्च जोखिमसँगै लामोसमय मुलुकमा भएको लकडाउनका कारण विपन्न र श्रमिक वर्गलाई रोजीरोटीमा समस्या भएको भन्दै हिमालयन बालकल्याण मञ्चको सहयोगमा उपलब्ध...
पर्वत/कोरोनाको उच्च जोखिम र लामो समयको लकडाउनको वावजुद पनि जलजला गाँउपालिकाले गत आर्थिक वर्ष २०७६/७७ मा ८४ दशमलब २९ प्रतिशत वित्तिय प्रगती हासिल गर्न सफल भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माका अनुसार गाउँपालिकाले गत ३ महिने लक डाउनका बाबजुद पनि गत आर्थिक बर्षमा झण्डै ८५ प्रतिशत...
पर्वत/कोरोनाको उच्च जोखिमको वावजुद पनि कृषि ज्ञान केन्द्र पर्वतले आर्थिक वर्ष २०७६/७७ मा ९० प्रतिशत प्रगति हासिल गर्न सफल भएको छ । केन्द्रीय र प्रदेश सरकारबाट प्राप्त कुल बजेट रु २५ करोड ७२ लाख ८४ हजार मध्ये रु २२ करोड ९९ लाख २ हजार ७ सय ४८ ...
पर्वत/नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले जिल्लामा कोरोनाको उच्च जोखिमलाई कम गर्न र क्वारेन्टिन र आइसोलेसनमा रहेका व्यक्तिहरुको रोग प्रतिरोधात्मक क्षमताको विकास विकास गर्न पर्वतमा नयाँ औषधि वितरण गर्नुभएको छ । मारवाडी सेवा समाज काठमाडौको सहयोगमा नेता जोशीले सोमवार जिल्ला प्रशासन कार्यालयमा पुगेर पर्वतका प्रमुख जिल्ला...
पर्वत/नेपाली काँग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले दाताको सहयोगमा जलजला गाउँपालिकाका आठसय विपन्न परिवारलाई झण्डै ३० लाख रूपैयाँको राहत सामग्री वितरण गर्नुभएको छ । कोरोनाको उच्च जोखिमसँगै लामोसमय मुलुकमा भएको लकडाउनका कारण विपन्न र श्रमिक वर्गलाई रोजीरोटीमा समस्या भएको भन्दै हिमालयन बालकल्याण मञ्चको सहयोगमा...
पर्वत/नेपाली कांग्रेसकी प्रभावशाली नेतृ डा. आरजु राणा देउवाको सहयोगमा काँग्रेसका दुई युवा नेताहरू विद्वान गुरूङ र यामबहादुर मल्ल रामकृष्णले वुधवार पर्वत, बागलुङ र म्याग्दी तीनवटै जिल्लामा पुगेर कोरोना विरुद्धका अत्यावश्यक स्वास्थ्य सामग्रीहरू त्यहाँका प्रमुख जिल्ला अधिकारीहरूमार्फत जिल्लामा गठन भएको सिसीएमसीलाई हस्तान्तरण गर्नुभएको छ । हस्तान्तरण गरिएको स्वास्थ्य...
पर्वत/नेपाली कांग्रेसकी प्रभावशाली नेतृ एवं सुरक्षित मातृत्व सञ्जालकी केन्द्रीय अध्यक्ष डा. आरजु राणा देउवाले धौलागिरीका तीन जिल्लालाई कोरोना विरुद्धका अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । नेपाली काँग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को विशेष पहलमा काँग्रेस नेतृ देउवाद्वारा पठाइएको उक्त स्वास्थ्य सामग्री नेपाल तरुण दलका...
पर्वत/जिल्लाको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट सार्वजनिक गरेको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को अध्यक्षतामा आइतवार सम्पन्न आठौ गाउँसभामा जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले ४१ करोड, ६३ लाख २५ हजार रुपैयाको बजेट सार्वजनिक गर्नुभएको हो । गाउँपालिकाले संघीय सरकारवाट र प्रदेश सरकारवाट प्राप्त...