Thursday, October 15, 2026

ओमप्रसाद घायल

1598 पोस्ट 0 टिप्पणी

ऐतिहाँसिक पैयुँकोटमा केवुलकार सञ्चालन गर्ने तयारी

असोज २० पर्वत/जिल्लाको महाशिला गाउँपालिकामा रहेको ऐतिहाँसिक पैयुँकोटबाट केवुलकार सञ्चालन गर्ने तयारी भएको छ । पैयुँकोटलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने योजना अनुसार केवुलकार सञ्चालन गर्न थालिएको हो । महाशिला गाउँपालिका र पैयुँ गाउँपालिकाको...

बलेवा विमानस्थल तीन महीनापछि पुनः सञ्चालनमा आउने

असोज २०, पर्वत/तीन महीनासम्म सञ्चालन भएर रोकिएको बागलुङको बलेवा विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । कच्ची विमानस्थलमा वर्षाका बेला ट्वीनअटर विमानलाई समस्या भएकाले हवाई सेवा रोकिएको थियो । वर्षा रोकिएको र बिग्रिएका धावनमार्ग...

दुध पाउन गाह्रो छ तर पर्वतमा मदिरा छ्यापछ्याप्ती

असोज १९,पर्वत/चार दिनअघि धौलागिरिको भ्रमणमा निस्किएका कास्कीका रमेश पौडेल र टंक अधिकारीलगायतको टोलीले धौलागिरि गेटदेखि मालढुंगासम्म सडक आसपासका होटलमा दूध चिया खान खोजे । कतै भेटेनन्। ‘बागलुङ पुगेर मात्रै चियाको तिर्सना मेटाइयो,’ पौडेलले भने...

दुर्घटना न्यूनिकरण गर्न चालकलाई सचेतना कक्षा

असोज १९,पर्वत/ ट्राफिक प्रहरीले दुर्घटना न्यूनिकरण गर्न चालकलाई सचेतना कक्षा सञ्चालन गरेको छ । आज जिल्ला ट्राफिक प्रहरी कार्यालयमा बोलाएर चालकलाई सचेतना तालिम दिएको हो । ग्रामीण रुटमा चल्ने जीपचालकहरुलाई क्षमता भन्दा बढि यात्रु नराख्न,...

पर्वत जिल्लामा आत्माहत्या गर्ने क्रम विकराल बन्दै

असोज १९,पर्वत/ जिल्लामा आत्माहत्या गर्ने क्रम विकराल बन्दै गएको छ । आर्थिक वर्ष २०७५/७६ को साउन र भदौ दुई महिनामा छ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमध्ये अधिकाँश महिला छन् । जिल्ला...

हाइटेक प्रविधिको तरकारी खेतीबाट आम्दानी तेब्बर

असोज १७, पर्वत/ जलजला ८ का राजन सापकोटाले ६ वर्षअघिसम्म खुला आकाशमुनि तरकारी लगाउँथे । वर्षभरि दुस्ख गर्दा पनि श्रम अनुसारको आम्दानी लिन नसक्दा निरास थिए । जिल्ला कृषि विकास कार्यालयले आयोजना गरेको एक हप्ते...

पर्वत जिल्लामा बलत्कारका घटना बढे

असोज १७, पर्वत/ जिल्लामा बलत्कारका घटना बढेका छन् । चालु वर्षको दुई महिनामै ७ वटा वलात्कारका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार चालु वर्षको दुई महिनामा ५ जना महिलालाई बलात्कृत...

बच्चा जन्माएर कुलोमा बगाउने कुमारी आमा जेल चलान

असोज १७, पर्वत/बच्चा जन्माएर कुलोमा बगाएको अभियोगमा पर्वतकी एक कुमारी आमाका प्रेमी पुर्पक्षका लागि थुनामा परेका छन । पर्वतको फलेवास नगरपालिका वडा नं १० कुर्घाकी १७ बर्षिया अविवाहीत वालिकाका प्रेमी मनबहादुर मल्ल पर्वत जिल्ला...

कालीगण्डकीको साहसिक जलयात्रामा आन्तरिक पर्यटकनै ज्याँदा

असोज १६,पर्वत/ मोदी गाउँपालिका ३ देउराली का ३२ वर्षीय होम पुनले लामो समय र्‍याफ्टिङ गाइडका रूपमा काम गरे । १२ वर्षसम्म भोटेकोसी, त्रिशूली, मस्र्याङ्दी, तल्लो सेती, माथिल्लो सेती र कालीगण्डकीलगायतका नदिमा र्‍याफटीङ गाइडको काम...

ट्राफिक प्रहरी कार्यालय पर्वतद्वारा सवारी चेकजाँचमा कडाइ

असोज १६,पर्वत/जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले पछिल्लो समयमा सवारी चेकजाँचमा कडाइ गर्न थालेको छ । नजिकिदै गरेको बडा दशै तथा तिहारको समयमा हुने दुर्घटनाको जोखिमलाई कम गर्न सवारी चेकजाँच कडाई पारिएको जिल्ला ट्राफिक प्रहरी...