Thursday, October 15, 2026

ओमप्रसाद घायल

1598 पोस्ट 0 टिप्पणी

जनप्रतिनिधिको दवावपछि मुडिकुवा–झकलाक सडक कालोपत्रे सुरु

असोज २७, पर्वत/फलेवास नगरपालिकाको मुडिकुवा–झकलाक सडकको कालोपत्रे काम सुरु भएको छ । नगरप्रमुख पदमपाणि शर्माका अनुसार ठेकेदार कम्पनीले अघिल्लो सातादेखि काम सुरु गरेको हो । पटक–पटकको दबाबका बीच काम छोडदै सम्पर्कमा आउँदै गरेका ओएसिस...

आगलागीबाट घरबारविहीन एक वृद्धलाई छिमेकीबाट नयाँ घर उपहार

असोज २७, पर्वत/आगलागीबाट घरबारविहीन पर्वतका एक वृद्धले आफ्नै छिमेकीको सहयोगमा नयाँ घर उपहारका रुपमा पाउनुभएको छ । महाशीला गाउँपालिका–१ होस्राङ्दीका आगलागीपीडित खरिलाल अधिकारीलाई बेलायतमा बस्दै आएका छिमेकी उज्ज्वल गुरुङले नयाँ घर बनाइदिनुभएको हो ।...

नेकपाको दुईतिहाई सरकारले जनताका अधिकार कुण्ठित गरेको काँग्रेस नेता जोशीको आरोप

असोज २७, पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले नेकपाको दुईतिहाई बहुमतको सरकारले जनतालाई अधिकार सम्पन्न गराउनुको सट्टा जनताको अधिकारलाई कुण्ठित गरेको वताउनु भएको छ । नेता जोशीले नेपाली काँग्रेस जलजला गाउँ कार्य...

अर्गानिक र परम्परागत खानाले होमस्टेमा पर्यटकको बृद्धि

असोज २५, पर्वत/जिल्लाका विभिन्न ठाउँमा स्थापना गरिएका होम स्टेहरुले पाहुनाको रोजाई अनुसार आधुनिक खानाहरु खुवाउने गर्छन। तर, पर्वतको महाशिला गाउँपालिका संचालन गरिएको होमस्टे भने अर्गानिक र परम्परागत खाना पाउने ठाउँको रुपमा परिचित बन्दै गएको...

मुस्ताङबाट हिँडाएर ल्याइने खसी, भेडा र च्याङ्ग्राले सडकमा जाम

असोज २५, पर्वत/मुस्ताङ भ्रमणमा आउने आन्तरिक पर्यटकको संख्यासँगै सवारीसाधन पनि बढ्दा बेनी–जोमसोम सडकमा दैनिक घण्टौं जाम हुन थालेको छ । बेनी–जोमसोम सडक विस्तारका क्रममा छ । ठेकेदारहरूले घण्टौं आवागमन रोकेर काम गर्दा धेरै सवारीसाधन...

पुल बन्यो, तर सडक नबन्दा स्थानीयलाई सास्ती

असोज २५, पर्वत/ कुश्मा नगरपालिका २ छमर्केको घुम्ती–लाम्पाटा हुँदै दम्भाखोला जोड्ने सडक कालोपत्रे सम्झौता भएको तीन वर्षसम्म पूरा भएको छैन । २२ किलोमिटर सडकको बीचमा पर्ने २० मिटर लम्बाइको रिठेखोला पुल सम्झौता मितिअघि नै...

नगर शिक्षा शाखाले विद्यालयहरुको अनुगमनलाई तिब्रता दिन थाले पछि शिक्षामा सुधार

असोज, २१, पर्वत/कुश्मा नगर शिक्षा शाखाले सामुदायिक र निजी स्रोतका विद्यालयहरुको अनुगमनलाई तिब्रता दिन थाले पछि शिक्षामा सुधार आउन थालेको छ । कुश्मा नगरपालिकामा ६७ वटा सामुदायिक विद्यालय र १४ वटा निजि स्रोतबाट सञ्चालनमा...

गाउँपालिकाद्वारा मुस्ताङ्गी च्याङ्ग्रालाई प्रतिगोटा ३० रुपैयाँ कर

असोज, २१, पर्वत/दशैं बजारलाई लक्षित गरी ब्यापारीहरुले मुस्ताङ्गी चेलुक र च्याङ्ग्रा ओराल्न थालेसँगै अन्नपूर्ण गाउँपालिकाले प्रति चेलुक र च्याङ्ग्रालाई ३० रुपैयाँ कर असूल्न थालेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई...

हातमा सीप हुनेलाई काम भ्याइ नभ्याई र आम्दानी मनग्य

असोज, २१, पर्वत/मोहमद आलमले सुरुमा मसला बोक्ने मजदुर र केहीपछि मिस्त्रीको काम गरे । हिजोआज पक्की घर बनाउन उनी ठेक्का लिएर काम गर्छन् । विहारको मोतिहारीका आलम कुश्मा बस्न थालेको १४ वर्ष भयो ।...

पर्वत अदालतद्वारा सुनारका हत्यारा पतिलाई जन्मकैदको फैसला

असोज २० पर्वत/ फलेवास नगरपालिका–३ शंकरपोखरीका सूर्यबहादुर सुनारको हत्या प्रकरणका अभियुक्त विनोदविक्रम कुँवरलाई जन्मकैदको फैसला सुनाइएको छ।  जिल्ला अदालत पर्वतका न्यायाधीश सुर्यबहादुर थापाको इजलासले कुँवरकी पत्नी राधिका कुँवरलाई भने सफाया दिएको छ। फलेवास नगरपालिका–२ थापाठानाका...