ओमप्रसाद घायल
मिनबहादुर परियारलाई श्रद्धाञ्जली दिँदै काँग्रेसका युवा नेताहरुले भने-‘पार्टीलाई ठूलो क्षति भयो’
पर्वत/नेपाल तरूण दलका महाधिवेशन प्रतिनिधि एवं नेपाली काँग्रेस पर्वतका क्रियाशील सदस्य मिनबहादुर परियार खड्काको ३१ बर्षको उमेरमा आज निधन भएको छ । परियारको कुश्मा नगरपालिका वडा नं ४ स्थित आफ्नै निवासमा निधन...
‘स्थानीय सरकार नै नागरिक सर्वोच्चताको बलियो आधार हो’
यामबहादुर मल्ल (रामकृष्ण)
अध्यक्ष – जलजला गाउँपालिका,पर्वत
खासगरि संघीयता भनेकै हरेक नागरिकले आफ्नो हात अघि बढाउँदा सरकारलाई भेट्न सक्छ भन्ने हो । नेपालको संविधान २०७२ जारी भएपछि जव मुलुकमा तीन तहको सरकारको चुनाव हुँदै थियो ।...
जलजलामा जिल्लाकै पहिलो गौ महोत्सव आयोजना गरिँदै
पर्वत/जिल्लाको उत्तरी जलजला गाउँपालिका ७ धाइरिङमा नेपालमै पहिलो पटक गौ महोत्सवको आयोजना गरिने भएको छ । मंसिर १९ देखि २६ गते सम्म आयोजना हुने गौ महोत्सवको तयारी तिव्र पारिएको आयोजक गण्डकी गोपाल गौशालाले जनाएको...
कालीगण्डकी नदिमा जलयात्रा शुरु भएपछि बिदेशी र आन्तरिक पर्यटकहरुको भीड
पर्वत/कालीगण्डकी नदिमा पानीको वहाव घटे लगत्तै जलयात्रा (¥याफ्टिङ ) का लागि आउनेको भीड लाग्न थालेको छ । कालीगण्डकीमा सञ्चालन गरिएको ¥याफ्टिङमा बिदेशी र आन्तरिक पर्यटकहरुको भीड लागेको हो । पर्वतको कुश्मा नगरपालिका १ नयाँपुल...
मौरीपालनबाट देउपुरका किसान टिकारामले कमाए वार्षिक ३५ लाख रुपैयाँ
पर्वत/मोदी –२ देउपुरका टिकाराम तिमिल्सीनाले मौरीपालनबाट वार्षिक ३५ लाख रुपैयाँ कमाउन थाल्नुभएको छ । तिमिल्सीनाले ७० वटा घारमा मौरीपालन गर्नुभएको छ । उहाँले मह, मौरीको चाका र घार बेचेर आम्दानी लिँदै आउनुभएको छ ।...
३ महिनामा ३७ करोड राजस्व संकलन
पर्वत/चार जिल्ला कार्यक्षेत्र रहेको आन्तरिक राजस्व कार्यालय बागलुुङले व्यक्तिगत प्यान लिनेको संख्या बढेसँगै राजस्व पनि उल्लेख्य संकलन गरेको छ । चालु वर्षको साउनदेखि असोज मसान्तसम्म रू.३७ करोड १० लाख ९ हजार राजस्व संकलन भएको...
अन्तराष्ट्रिय पर्वत सेवा समाजको अध्यक्षमा पुनः पुरन गिरी
पर्वत /असोज २४- अन्तराष्ट्रिय पर्वत समाजको आगामी कार्याकालका लागि फेरि पुरन गिरी चयन हुनुभएको छ । यसअघिको कार्याकालमा पनि गिरीकै नेतृत्व रहेको थियो । पर्वतको पैयुँ गाउँपालिकामा विहिवार सम्पन्न भएको दोस्रो अधिबेशनले नयाँ नेतत्व...
उत्कृष्ट सेवा गरेवापत पर्वतका प्रहरी प्रमुख अर्याल पुरस्कृत
पर्वत/६४ औ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक श्यामु अर्याल पुरस्कृत हुनुभएको छ । उहाँलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै दिवसको अवसरमा पुरस्कृत गरेको हो...
आइतबार सार्वजनिक बिदा
काठमाडौं/सरकारले पर्सी आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका लागि बिदा दिइएको हो ।
गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो ।...
अन्तराष्ट्रिय पर्वत सेवा समाजद्धारा जलजलाका पहिरोपीडितलाई घर हस्तान्तरण
पर्वत/‘समुन्नत पर्वत’ निर्माणको. पवित्र उद्देश्यले स्थापना भएको अन्तराष्ट्रिय पर्वत समाजले जलजला गाउँपालिकाका पहिरो पिडितका लागि निर्माण गरेको घर हस्तान्तरण गरेको छ । २०७५ साल साउन २ गते मुसलधारे बर्षापछि आएको बाढि र पहिरोको चपेटामा...








