Friday, May 15, 2026

ओमप्रसाद घायल

1469 पोस्ट 0 टिप्पणी

व्युटिसियन संघ पर्वतले मनायो १६ औ स्थापना दिवस

पर्वत/नेपाल ब्युटिसियन संघको १६ औ स्थापना दिवस आज पर्वतमा पनि मनाईएको छ । कार्यक्रमको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले केक काटेर शुभारम्भ गर्नुभएको थियो । कार्यक्रम उद्घाटन पछि...

पर्वतमा पहिरोमा पुरिएर एकको मृत्यु

पर्वत/पहिरोमा पुरिएर एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कुश्मा नगरपालिका– २ बुढीस्वाँराका ६५ वर्षिय रेमबहादुर चालिसे रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । आज विहान पहिरोले घर पुर्दा भित्र सुतिरहेका चालिसेको...

आफूलाई फाँसी दिन माग गर्दै मूख्यमन्त्रीको हात समातेर रोए टंकप्रसाद आचार्य

पर्वत/मुख्यमन्त्री ज्यू , कि कानुन परिवर्तन गरी मलाई फाँसी दिइयोस्,कि मलाई न्याय दिनुस्, दिक्तेल रुपाकोट नगरपालिका।१ खोटाङका ७६ बर्से टंकप्रसाद आचार्यले मंगलबार भक्कानिँदै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको हात समाते। खोटाङमा जातीय छुवाछुत हटाउन...

खुर्कोटमा पहिरोले घर पुर्‍यो, एक जना बेपत्ता, खोजी कार्य जारी

पर्वत/कुश्मा नगरपालिका– २ खुर्कोट बुढीस्वाँरामा पहिरोले घर पुरिँदा एक जना बेपत्ता भएका छन् । बुधबार राति भएको वर्षाका कारण घरमाथिबाट आएको पहिरोले घर पुरिँदा ७० वर्षीय रेमबहादुर चालिसे बेपत्ता हुनुभएको हो । जिल्ला प्रहरी...

पर्वतको मालढुंगा –बेनी सडक आजदेखि दैनिक साढे आठ घण्टा बन्द, यात्रुलाई सास्ती

पर्वत/म्याग्दी र मुस्ताङ्गलाई राजमार्ग संग जोडने मालढुंगा –बेनी सडक बिहीबार देखि दैनिक ८ घण्टा बन्द गरिने भएको छ । दैनिक आठ–आठ घण्टाको बन्दले यात्रुलाई सास्ती हुने भएको छ । पर्वतको कुस्मा नगरपालिका...

वारि वेनीमा करेण्ट लागेर एक मजदुरको मृत्यु

पर्वत/ जलजला गाउँपालिका-३ वारीबेनीमा बुधबार दिउँसो करेन्ट लागेर एकजना मजदुरको मृत्यु भएको छ। केन्द्रीय प्रशारण लाइनको तारमा छोइएर करेन्ट लाग्दा म्याग्दीको धवलागिरी गाउँपालिका-३ का २२ वर्षीय कुमार सुनारको मृत्यु भएको वारीबेनी प्रहरी चौकीले जनाएको...

भन्सार छली गर्ने १५ जना अधिकृतविरुद्ध अपचलन मुद्दा दर्ता

काठमाडौं/हिमालय कार्गो तथा बनबोरी माता ट्रेडर्सका मुख्य मुख्य कारोबारी वनोदकुमार गुप्तासहित १५ जनाविरुद्ध राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन मुद्दा दर्ता भएको छ । राजश्व अनुसन्धान विभागले उनीहरु विरुद्ध ४७ करोड ८९ लाख विगो माग...

जिल्लाका ११ लघु जलविद्युत् आयोजना अलपत्र

पर्वत/जिल्लाका दुर्गम भेगमा लाखौँ रकम लगानी गरेर स्थापना गरिएका लघु जलविद्युत् आयोजना अहिले अलपत्र छन् । दुई दशक अघि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जलविद्युत आयोजना अहिले बन्द भएका...

निडर भएर राष्ट्र र जनताको सेवामा लाग्न कर्मचारीलाई काँग्रेस नेता जोशीको आग्रह

पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले पार्टीको संकटमा सहयोग गर्नेहरुनै पार्टीका सच्चा शुभचिन्तक र असल कार्यकर्ता भएको वताउनु भएको छ । नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतको कार्यक्रमलाई सम्बोधन गर्दै नेता...

नेपाल निजामती कर्मचारीहरूको उमेर हद अब ६० बर्ष

काठमाडौं/अब निजामती कर्मचारीहरुको अवकाश उमेरहद ६० वर्ष हुने करिब करिब निश्चित भएको छ। संसदको राज्य व्यवस्था समितिका बहुमत सदस्यहरु निजामती कर्मचारीहरुको ६० वर्ष गराउनेमा सहमत भएका छन्। कर्मचारीहरुको अवकाश उमेर हद ६० बनाउन निर्देशन...