Tuesday, July 7, 2026

ओमप्रसाद घायल

1547 पोस्ट 0 टिप्पणी

उपनिर्वाचनका लागि उपाध्यक्ष चापागाई र कोषाध्यक्ष गुरूङलाई तरूण दलले बनायो कमाण्डर

काठमाडौं/नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले मंसिर १४ मा हुने उपनिर्वाचनका पार्टीका उम्मेदवारको पक्षमा जनमत निर्माण गर्नका लागि केन्द्रीय चुनाव परिचालन र अनुगमन समिति बनाएको छ । नेपाल तरूण दल केन्द्रीय कार्यसमितिको बैठकले...

चराहरुको प्रेमकथा

ओमप्रसाद घायल चराहरुको प्रेमशालामा भर्खरै निभेको छ एउटा जिन्दगीको दियो र अविवेकी दैवको निठुर पञ्जामा परेर यो संसारबाट छुटेको छ एउटी चरीको प्राणपखेरु । यतिखेर लैला हराएको मजूनजस्तो विक्षिप्त र विरक्त चरा मुटु फुट्नेगरि माथितिर फर्केर चिच्याइरहेको छ सायद माथि कतै...

वीपी स्मृति भवनका लागि काँग्रेसका युवा नेता मल्लद्वारा साढे पाँचलाख रुपैयाँ सहयोग

पर्वत/जिल्लामा निर्माणाधिन वीपी स्मृति भवनका लागि नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष तथा काँग्रेस युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले पाँचलाख पचपन्न हजार पाँचसय पचपन्न रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । भवन निर्माण समितिका कोषाध्यक्ष...

जलजलाको स्वास्थ्य शिविरमा चारसय ९६ जनाको निःशुल्क उपचार

पर्वत/जलजलामा शनिवार भएको स्वास्थ्य शिविरमा चारसय ९६ जनाको निःशुल्क उपचार गरिएको छ । जलजला गाउँपालिकाको आर्थिक सहयोग, गंगालाल राष्ट्रिय ह्दय केन्द्र बाँसवारीको प्राविधिक सहयोग र मल्लाज रिसोर्टका संचालक मुकुन्द मल्लको व्यवस्थापनमा भएको उक्त शिविरको...

मंसीर १९ गतेदेखि फलेवासमा वृहद मेला आयोजना गरिँदै

पर्वत/फलेवास नगरपालिका ६ देवीस्थानमामा फलेवास नगरमै पहिलो पटक बृहद मेलाको आयोजना गरिएको छ । स्थानीय यूनाइटेड स्पोर्टस क्लबको आयोजनामा यही मंसिरको १९ गतेदेखि २९ गतेसम्मका लागि मेलाको आयोजना गरिएको क्लबले पत्रकार सम्मेलन गरेर जानकारी...

पर्वत काँग्रेसलाई एकढिक्का बनाएर मात्रै आफूले विश्राम लिने केन्द्रीय सदस्य जोशीको प्रतिबद्धता

पर्वत/ नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले पर्वत काँग्रेसलाई एक ढिक्का बनाएर मात्र आफूले सक्रिय राजनीतिबाट विश्राम लिने वताउनु भएको छ । नेता जोशीले नेपाली काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र क...

वीपी स्मृति भवनको लागि तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङ र जिल्ला अध्यक्ष राज...

पर्वत/जिल्लामा निर्माणाधिन वीपी स्मृति भवनको लागि नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङ, नेपाल तरूण दल पर्वतका अध्यक्ष राज मल्ल तोरण र नेपाल तरूण दल पर्वतबाट पाँच लाख सहयोग प्राप्त छ ।...

जलजला सिमसार क्षेत्रको विकास गर्न उच्चस्तरीय टोलीको प्रतिवद्धता, यो बर्ष डिपिआर बन्ने र अर्कोबर्ष...

पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले आजभन्दा दुईबर्ष अघि परिकल्पना गरेको उत्तरी पर्वतकोे हम्पालको लेकको सिमसार क्षेत्रको विकासले सार्थकता प्राप्त गर्ने भएको छ । जलजला गाउँपालिका वडा नं ६ स्थित सिमसार क्षेत्रमा विहिवार आयोजना...

लुङ्खु-हुवास सडक कालोपत्रेका लागि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाद्वारा शिलान्यास

पर्वत/राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीति तथा अन्य पहुँचका आधारमा अपराध गर्नेलाई कुनै हालतमा छुट दिन नहुने बताउनुभएको छ । पर्वतको लुंखुमा आयोजित लुंखु–हुवास सडक खण्ड कालोपत्रे गर्ने कार्यको शुरुवात गर्दै अध्यक्ष तिमिल्सिनाले मुलुकमा दण्डहिनताको...

बलेवा एअरपोर्ट कालोपत्रेका लागि बजेट विनियोजन

बागलुङ/जिल्लाको वलेवा विमानस्थललाई बाह्रै महिना सञ्चालनका लागि विमानस्थलको धावनमार्ग कालोपत्रे गरिने भएको छ । धावनमार्गका लागि यो आर्थिक वर्षमा चार करोड विनियोजन गर्ने निर्णय भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । २६ वर्ष देखि बन्द...