काठमाडौं, चैत्र १८ । २०७७ सालको दशैंको टीका कात्तिक १० गते परेको छ । तिहार भने मंसिर १ गते परेको छ । सरकारले २०७७ सालका सार्वजनिक विदाहरुको सूची सार्वजनिक गरेको छ । सो सूचीअनुसार दशैं–तिहार जस्ता चाडपर्व केही पछि धकेलिएका छन् ।
२०७७ सालको दशैं विदा कात्तिक ७ गते...
काठमाडौँ/प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कोभिड–१९ नियन्त्रणका लागि सरकारले चालेका सम्पूर्ण कदममा साथ र समर्थन रहेको जनाउँदै १७ वटा सुझाव दिएको छ । कांग्रेसले शुक्रबार कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्रीमन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउँदै तत्काल गम्भीर बन्नुपर्ने विषयमा सुझाव दिएको हो। प्रतिनिधिसभाका कांग्रेस प्रमुख सचेतक बालकृष्ण...
पर्वत/देशभर कोरोना भाइरसको त्रासका कारण लकडाउन छ । यो बेला नबुझेका मानिसहरुलाई भिडभाड नगर्न सल्लाह दिनुपर्ने नेता नै भिड जम्मा गरि जुवाको खाल चलाइरहेका भेटिएका छन ।
जलजला ८ नाग्लिवाङका सोमबहादुर जिसि लकडाउनको बेला घरमा जुवा खाल चलाएर बसेको पाइएको छ । उनी वडा कार्यलय र वडाध्यक्षले सचेतनाका लागि...
पर्वत/जलजला गाउँपालिकाले विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) बाट गाउँपालिकाकाबासीलाई सुरक्षित राख्न कटुवाल मार्फत गाउँगाउँमा नियमित घोक हाल्ने अभियान सञ्चालन गरेको छ । प्राणघातक कोरोनाको संक्रमण जुनसुकै बेला फैलने खतरा भएकोले गाउँबासीलाई सतर्क बनाउन कटुवाल मार्फत नियमित घोक हाल्ने अभियान सञ्चालन गरिएको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी...
पर्वत/छिमेकी भारतमा समेत पछिल्लो दिनमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या बढेपछि रोजगारीका लागि गएका फर्कने क्रम जारी छ । केही दिन यता भारतलगायत बिदेशबाट फर्केकालाई जलजला गाउँपालिकाले निगरानीमा राखेको छ । गाउँपालिकाले नौ वटै वडाका वडा अध्यक्षलाई त्यस्ता ब्यक्तिको सुचना संकलन गर्न र निगरानी बढाउन आग्रह गरेको छ...
पर्बत/दुबैतिर विशाल चट्टानी पहाडको बीचमा बेस्सरी सुसाइरहेको कालीगण्डकी । माथिबाट सरर हेर्दा नदी कहाँ नेर छ भन्ने देख्नै गाह्रो । कालीगण्डकीको खोंचमाथि ५२५ मिटर लामो स्टीलको पुल र २२८ मिटर उचाईमा रहेको त्यो नदीमाथि झोलुंगे पुल । हेर्दै कहाली लाग्दो उचाइ अनि नदी । त्यति माथिबाट हाम्फाल्दाको अनुभव कस्तो...
पर्वत/विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण न्यूनिकरणका लागि पर्वतमा आज दिउँसोदेखि सवैजसो सेवा ठप्प पारिने भएको छ । दिउँसो २ बजेदेखि अन्तरजिल्ला संचालन हुने लामो तथा छोटो दुरीका सवारीसाधनहरु पुर्ण रुपमा बन्द गरिने भएको छ भने अति आवश्यक खाद्य सामाग्री, दैनिक उपभोग्यीय खाद्य बस्तुहरुका पसल बाहेक सवै बन्द गरिने...
पर्वत/जलजला गाउँपालिकाले विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) नेपालमा पनि जुनसुकै बेला फैलने खतरा भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ । गाउँपालिकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र भिडभाड हुने ठाउँमा नजान आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गदै सम्पूर्णलाई स्वास्थ्य अवस्थावारे सचेत रहन, व्यक्तिगत सरसफाईमा ध्यान दिन,...
पर्वत/लोकतन्त्रमा आस्थावान पशु स्वास्थ्य सेवा क्षेत्रमा क्रियाशिल प्राविधिकहरुको साझा संस्था नेपाल पशु स्वाथ्य सेवा प्राविधिक संघ पर्वतको दोस्रो अधिवेशन सम्पन्न भएको छ । ‘लोकतान्त्रिक नेपालमा पशु स्वास्थ्य सेवा प्राविधिकहरुको पहिचान, व्यावसायिक पशुपालनमा नेल्टाको अभियान’ भन्ने मुल नाराका साथ पर्वतको कुश्मामा सम्पन्न भएको अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ...
काठमाडौं/सरकारले पर्सी आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका लागि बिदा दिइएको हो ।
गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो । मन्त्रिपरिषद् बैठकले मन्त्रालयको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी...









