Friday, October 2, 2026

Uncategorized

बागलुङ/नेपाली काँग्रेसका केन्द्रिय सदस्यएवं सुरेन्द्रराज पाण्डेले सामाजिक सेवामा राजनिति भागभण्डा गर्न नहुने बताउनुभएको छ । बागलुङको पैयुँपाटामा रहेको हेमराजशर्मा प्रष्ठिानको छात्रबृत्रिवितरण एवं सम्मानकार्यक्रममाबोल्दै नेतापौडेलले समाज र समुदायको विकासका निम्ती सवै एकजुट हुनेपर्ने बताउनुभएको हो । धौलागिरी क्षेत्रकै अग्रज समाजसेवी स्वर्गिय शर्माको तेस्रो स्मृतिदिवसको अवसरमाउक्तकार्यक्रमको आयोजनागरिएको थियो । पाण्डेले...
पर्वत/निर्माणाधिन मध्यपहाडी लोकमार्ग अन्तरगत पर्वत खण्डको जिम्मा लिएको लामा कन्ट्रक्सन प्रालिले कुश्मा नगरपालिका वडा नम्बर–८ दोबिल्लामा सञ्चालन गरेको क्रसरले आयोजना प्रयोजनका लागि उत्पादन गरिएको गिट्टी, बालुवा अन्य निर्माणका योजनामा बिक्री गर्दै आएको पाइएको छ । उक्त क्रसरले सडक निर्माणका क्रममा निस्किएको माल प्रयोग गरेर गिट्टी, बालुवा उत्पादन गर्नुपर्ने भएपनि...
पर्वत, फागुन १३–जलजला गाउँपालिकाको सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले कालीगण्डकी नदीबाट बस्ती संरक्षण र चेकड्याम निर्माणका क्रममा एक्साभेटरमाथि ढुंगामुढा गर्नेमाथि कारबाही गर्न माग गरेको छ । गत बुधबार महेन्द्र रेग्मीसहितका केही ब्यक्तिले ढुंगामुढा गरेपछि अपरेटर चालक कुमार श्रेष्ठ बेपत्ता छन् । गाउँपालिकाले यही फागुन ६ गतेको कार्यपालिकाको निर्णय नम्बर १५...
२७, माघ–पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशी पहिलोपटक नेकपा सरकारविरुद्ध आक्रामक ढंगले प्रस्तुत हुनुभएको छ । निर्वाचनताका पोखरा–बागलुङ–बेनी रेल ल्याउने र कुश्मामा रेलवेस्टेशन बनाउने आश्वासन बाँडेर फर्केका केपी ओली र नेकपाका नेताहरुलाई आइतवार काँग्रेस नेता जोशीले त्यही मञ्चबाट कुश्मामा रेल ल्याए आफू नेकपाकै झोला बोक्न तयार...
माघ-२६- पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुप्रसाद जोशीले सामुदायिक क्याम्पसको दीगो विकास र सफलताका लागि सामुदायिक साझेदारी अभियान थाल्न क्याम्पस प्रशासनलाई सुझाव दिनुभएको छ । केन्द्रीय सदस्य जोशीले गुप्तेश्वर बहुमुखी क्याम्पसको २७ औं बार्षिकोत्सव तथा २५ औं साधारणसभाको शुक्रवार उदघाटन गर्दै उक्त सुझाव दिनुभएको हो । केन्द्रीय सदस्य...