Monday, August 17, 2026

Uncategorized

पर्वत/कुश्मा नगरपालिका २ खुर्कोटमा एक घर १ धारा कार्यक्रम शुभारम्भ भएको छ । वडाअध्यक्ष यदुनाथ शर्मा वास्तोलाको एकल पहल र प्रयासमा उक्त आयोजना लागु भएको हो । आयोजनाको आइतबार एक कार्यक्रमका विच कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी र उपप्रमुख सीता काफ्ले लामिछानेले संयुक्त रुपामा शिलान्यास गर्नुभयो । आयोजनाको शिलान्यास गर्दै...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय तह समन्वय विभागका केन्द्रीय संयोजक अर्जुनप्रसाद जोशीले निजामती कर्मचारीहरू कुनै पार्टीको बँधुवा मजदुर नभएर जिम्मेवार राष्ट्रसेवक भएकोले कुनै पार्टीको प्रभावमा नपरी जनताको सेवामा समर्पित हुन आग्रह गर्नुभएको छ । नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतको आयोजनामा सोमवार भएको अवकाशप्राप्त कर्मचारीहरूको विदाई तथा...
काठमाडौं/नेपाली कांग्रेसको संसदीय दलले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि आन्दोलनरत सत्याग्रही डा. गोविन्द केसीले अघि सारेका मागलाई गम्भीरतापूर्वक लिन सरकारसँग माग गरेका छ । संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आइतबार बेलुकी प्रेस विज्ञप्ति जारी गरेर सत्याग्रही डा। केसीले अघि सारेका माग गम्भीरतापूर्वक लिन र विगतमा भएका...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य, स्थानीय तह समन्वय विभागका केन्द्रीय संयोजक एवम् संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले कुश्मा–९ कटुवाचौपारीका कुसीराम अधिकारीको निधनप्रति दुःख ब्यक्त गर्नुभएको छ । नेता जोशीले आइतबार घरमै पुगेर अधिकारीका परिवारजनलाई समवेदना व्यक्त गर्नुभएको हो । जोशीले स्वर्गीय अधिकारीले नेपाली काँग्रेसका प्रति सधै इमान्दारिता, निष्ठावानरुपमा काम...
पर्वत/लामो समयदेखि विना अनुमति जलजला गाउँपालिका -७ मिलनचोकमा संचालन हुँदै आएको वागेश्वरी एग्रीगेट एण्ड व्लक उद्योगलाई जलजला गाउँपालिकाले यही असोज ४ गतेदेखि पूर्ण रूपमा बन्द गर्न आइतबार सूचना टाँस गरेको छ । उद्योग व्यवसाय दर्ता र नियमन सम्बन्धी प्रचलित संघीय, प्रादेशिक र स्थानीय नीति नियम, अदालत...
पर्वत/निजामती कर्मचारीहरुको साझा संस्था आधिकारिक ट्रेड युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक भएलगत्तै नेपाल निजामती कर्मचारी युनियन संघ गण्डकी प्रदेशले पनि आफ्नो चुनावी अभियान सशक्त बनाएको छ । निर्वाचनको तयारीका लागि संघले शनिबार पोखरामा गण्डकी प्रदेश स्तरीय सचिवालयको समेत उद्घाटन गरेको छ । सचिवालय उद्घाटन लगत्तै निजामती कर्मचारी युनियन संघ...
पर्वत/नेपाली राजनितिका प्रखर व्यक्तित्व तथा लौह पुरुष गणेशमान सिँहको २३ औँ स्मृति दिवस पर्वतमा मनाईएको छ । दिवसको अवसरमा शुक्रबार विहान काँग्रेस पार्टी कार्यालयमा सिँहको तस्वीरमा माल्यार्पण गरिएको थियो । प्रजातन्त्र पुनस्थापनाका लागि भएको २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहलाई लौह पुरुषको उपमा दिइएको हो । सिँहको स्मृतिमा आयोजित...
पर्वत/विद्यार्थीको हकहित र संरक्षणमा आवाज उठाउँदै आएको नेपाल विद्यार्थी संघ पछिल्लो समय गरिव, दिनदुखी र प्राकृतिक विपद्वारा समस्यामा परेका नागरिकको सहयोगार्थ जुट्न थालेको छ । नेपाली काँग्रेसको भातृ संस्थाका रुपमा स्थापित नेपाल विद्यार्थी संघ फलेवास नगर कार्य समितिले शुक्रवार बाढि पहिरोबाट पीडित बनेका यहाँको एक परिवारलाई आर्थिक रकम प्रदान...
बागलुङ/नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक,पुर्ब मन्त्री एवं प्रभाबशाली नेता बालकृष्ण खाणले बाग्लुङ ढोरपाटन नगरपालिका भुजिखोला क्षेत्रमा गएको भीषण पहिरोका कारण ज्यान गुमाएका परिवारलाई झण्डै चारलाख बराबरको राहत वितरण गर्नुभएको छ । पीडित परिवारको दुखमा मलम लगाउने हेतुले बागलुङ कांग्रेसका क्षेत्रीय सभापति दोणकुमार कुवँरमार्फत नेता खाँडले...
पर्वत/१०७ औँ विपी जयन्तीको अवसर पारेर नेपाली काँग्रेस पर्वतले श्रमिक तथा मजदुर परिवारलाई राहात वितरण गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमितिको निर्णय अनुसार विहिवार एक कार्यक्रमका बीच कुश्मा नगरपालिका १ मालढुंगा र कुश्मा नगरपालिका २ नयाँपुलका करिव १५० परिवारलाई राहात वितरण गरिएको हो । नेपाली काँग्रेसका केन्द्रीय...