पर्वत/निजामती कर्मचारीहरुको साझा संस्था आधिकारिक ट्रेड युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक भएलगत्तै नेपाल निजामती कर्मचारी युनियन संघ गण्डकी प्रदेशले पनि आफ्नो चुनावी अभियान सशक्त बनाएको छ । निर्वाचनको तयारीका लागि संघले शनिबार पोखरामा गण्डकी प्रदेश स्तरीय सचिवालयको समेत उद्घाटन गरेको छ । सचिवालय उद्घाटन लगत्तै निजामती कर्मचारी युनियन संघ...
पर्वत/नेपाली राजनितिका प्रखर व्यक्तित्व तथा लौह पुरुष गणेशमान सिँहको २३ औँ स्मृति दिवस पर्वतमा मनाईएको छ । दिवसको अवसरमा शुक्रबार विहान काँग्रेस पार्टी कार्यालयमा सिँहको तस्वीरमा माल्यार्पण गरिएको थियो । प्रजातन्त्र पुनस्थापनाका लागि भएको २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहलाई लौह पुरुषको उपमा दिइएको हो ।
सिँहको स्मृतिमा आयोजित...
पर्वत/विद्यार्थीको हकहित र संरक्षणमा आवाज उठाउँदै आएको नेपाल विद्यार्थी संघ पछिल्लो समय गरिव, दिनदुखी र प्राकृतिक विपद्वारा समस्यामा परेका नागरिकको सहयोगार्थ जुट्न थालेको छ । नेपाली काँग्रेसको भातृ संस्थाका रुपमा स्थापित नेपाल विद्यार्थी संघ फलेवास नगर कार्य समितिले शुक्रवार बाढि पहिरोबाट पीडित बनेका यहाँको एक परिवारलाई आर्थिक रकम प्रदान...
बागलुङ/नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक,पुर्ब मन्त्री एवं प्रभाबशाली नेता बालकृष्ण खाणले बाग्लुङ ढोरपाटन नगरपालिका भुजिखोला क्षेत्रमा गएको भीषण पहिरोका कारण ज्यान गुमाएका परिवारलाई झण्डै चारलाख बराबरको राहत वितरण गर्नुभएको छ । पीडित परिवारको दुखमा मलम लगाउने हेतुले बागलुङ कांग्रेसका क्षेत्रीय सभापति दोणकुमार कुवँरमार्फत नेता खाँडले...
पर्वत/१०७ औँ विपी जयन्तीको अवसर पारेर नेपाली काँग्रेस पर्वतले श्रमिक तथा मजदुर परिवारलाई राहात वितरण गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमितिको निर्णय अनुसार विहिवार एक कार्यक्रमका बीच कुश्मा नगरपालिका १ मालढुंगा र कुश्मा नगरपालिका २ नयाँपुलका करिव १५० परिवारलाई राहात वितरण गरिएको हो । नेपाली काँग्रेसका केन्द्रीय...
पर्वत/नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले बीपी जयन्तीको अवसर पारेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पतालमा स्वास्थ्य सामग्री वितरण गरेको छ । तरुण दलले बुधबार बिहान कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा लडिरहेका स्वास्थ्यकर्मीहरुका लागि मास्क, पीपीई र फेस सिल्ड वितरण गरेको हो ।
जनताको स्वास्थ्य रक्षाका लागि आफ्नो ज्यान जोखिममा...
पर्वत/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय सरकारको असक्षमता र गैरजिम्मेवारीपनका कारण कोरोना भाइरसविरुद्ध अग्रमोर्चामा उभिएर लड्नु पर्ने स्थानीय तहका जनप्रतिनिधिहरुले जनताको आकांक्षा पूरा गर्ने चुनौतिको सामना गर्न कठिनाई भइरहेको बताएका छन्।
नेपाली कांग्रेस स्थानीय तह समन्वय विभागका प्रमुख एवं केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको संयोजनमा प्रदेश स्तरिय स्थानीय जनप्रतिनिधिहरुसँगको भर्चुअल बैठक...
पर्वत/देशमा दुईतिहाइको नेकपा सरकारले पूर्व प्रतिबद्धता अनुसारको काम गर्न नसकेको भन्दै गाउँ गाउँबाट पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्ने लहर चलेको छ । यसैबीच सोमवार पनि जलजला-६ शालिजाका दुईजना युवाहरू नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
प्रवेश गर्ने युवाहरूमा जीतबहादुर खोर्जा पुन र...
पर्वत/प्रहरी र प्रशासनबाट असहयोग भएको भन्दै जलजला गाउँपालिकाले आफ्नै नगर प्रहरी भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ । गाउँपालिकाले प्रहरी भर्नाका लागि आवस्यक नियमावली समेत बनाएर तत्कालकालागि प्रहरी नायव निरीक्षकको कमान्डमा एक प्रहरी हवल्दार र एक जवानको लागि मंगलबार विज्ञापन आवेदन गरेको हो ।
गाउँपालिकामा शान्ति सुरक्षा,...
पर्वत/कुश्मा नगरपालिका-९ पर्वतका डेढदर्जन कार्यकर्ता नेकपा परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेकपाका सक्रिय कार्यकर्ता केशव पौडेल, राजेन्द्र निधि पौडेल, रामबहादुर नेपाली, सरोज नेपाली, विष्णु नेपाली, असिम पौडेल, उदय पौडेल, उमेशनिधि पौडेल, उपदेशनिधि पौडेल, जमुना तिवारी पौडेल, अर्जुन विक, सलिना विक, दुर्गा कुमारी विक,...









