Tuesday, June 30, 2026

Uncategorized

काठमाडौं/नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको नयाँ दिल्लीमा अनुवांशिक (जिन सिक्यन्सिङ) गर्दा डेल्टा भेरियन्टको नयाँ रुप नौ वटा नमूनामा फेला परेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नमूना परीक्षणमा अणुवांशिक पहिचान गर्दा ४७ डेल्टा भेरियन्ट पुष्टि भएकामध्ये नौ...
पर्वत/जलजला गाउँपालिकाले बर्खा याममा पनि नदीजन्य पदार्थ उत्खनन् र निकासीका लागि ठेक्का लगाउने भएको छ । लामाखेत स्थित गाउँपालिकाको कार्यालयमा शनिबार अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को अध्यक्षतामा बसेको कार्यपालिका बैठकले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा ब्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को दफा (४) १३ बमोजिम ठेक्का लगाउने निर्णय गरेको हो । पछिल्लो...
पर्वत/यसै साता परेको अविरल वर्षाका कारण गएको पहिरोले जलजला गाउँपालिकाका विभिन्न स्थानमा पुर्याएको क्षतिको मूल्यांकन गर्न गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) सहितको टोलीले पहिरोग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । लगातारको बर्षाले जलजला गाउँपालिकाको वडा न ७ धाइरिङमा सबैभन्दा बढी क्षति पुर्याएको र अन्य विभिन्न वडाहरूमा झण्डै एकसय...
बागलुङ/नेपाली कांग्रेसका युवा नेता नेवि संघ पुर्ब केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदीले आइतबार बरेङ गाउँपालिकाको कोभिड अस्पताल र पालिका भित्रका बिभिन्न स्वास्थ्य चौकिहरुलाइ करिब ३ लाख मुल्य बराबरका स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ । सो अबसरमा पालिका अध्यक्ष कृष्ण प्रसाद शर्मा, नेपाल तरुणदल अध्यक्ष उमाकान्त शर्मा 'बाबु' , नेपाल...
पर्वत/अन्तराष्ट्रिय पर्बत समाजमा आबद्ध पर्बतेलीहरूले जिल्लामा लाखौको स्वास्थ्य सामग्री सहयोग गरेका छन् । केही दिन अघि १२ लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको समाजले शुक्रबार मात्रै पर्बत जिल्लाको लागि ११ लाख बराबरको १२ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको हो । समाजले बैदेशिक रोजगारीमा रहेका पर्बतेलीहरू सङ्गको सहकार्यमा उक्त सामग्री...
पर्वत/नेपालमा कोभिड–१९ सुरु हुँदा धेरै ब्यक्ति, संघसंस्था र स्थानीय तहहरुसमेत धमाधम अनावश्यक ठाउँमा समेत खाद्यान्नसहित राहत र स्वास्थ्य सामाग्री बितरण गरे । तर, कोभिडको दोस्रो लहर सुरु भएपछि गाउँगाउँमा पुगेर राहत र स्वास्थ्य सामाग्री बितरण गर्ने भेटिन मुस्कील छ । पर्वतमा एक महिनाभन्दा बढी देखि निषेधाज्ञा जारी छ, गाउँमा...
पर्वत/विभिन्न संघ संस्था तथा व्यक्तिहरूले जलजला गाउँपालिकामा स्वास्थ्य सामग्रीहरू सहयोग गर्ने क्रम जारी छ । कोरोना महामारीको उच्च जोखिममा जलजलाबासी नागरिकको स्वास्थ्य र सुरक्षाको लागि गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)द्वारा गरिएको सहयोगको आह्वानपछि दाताहरूले सहयोगको हात बढाएका हुन् । यसैक्रममा आइतबार पनि गाँउपालिकालाई ८ थान अक्सिजन...
पर्वत/कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाएकाहरूको शव उठाउन स्थानीयले नमान्ने गरेपछि पर्वतको जलजला गाउँपालिकाले शव ब्यवस्थापन समिति बनाएको छ । वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द खत्रीको नेतृत्वमा नेपाल तरुण दल जलजलाका अध्यक्ष प्रकाश पुन, समाज कल्याण प्राविका प्रधानाध्यापक डम्बर जिसी र गाउँपालिकामा कार्यरत तीनजना...
पर्वत/जिल्लामा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानहरुमा संकलन गरिएको स्वाबको नमुना पिसिआर र एन्जिजिन परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । यसैगरी वितेको २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । जलजला गाउँपालिका वडा न ५ का...
पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण)को पहलमा गाउँपालिकामा अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामाग्री भित्रिएको छ । गाउँपालिकाका अध्यक्ष मल्लले सरकारी निकाय तथा अन्य संघ संस्थासंग समन्वय गरेर गाउँपालिकामा आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु भित्राएका हुन् । स्वास्थ्य सामाग्रीहरुको अभावमा कोरोना भाइरसका विरामीहरुको उपचारमा समस्या परेपछि अध्यक्ष मल्लले ति सामाग्रीहरु गाउँपालिकामा ल्याएको...

This will close in 0 seconds