Monday, August 17, 2026

Uncategorized

पर्वत/नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्वतको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शुक्रवार एक कार्यक्रमका बीच पदस्थापन गरिएको हो । निवर्तमान पार्टी सभापति खिमप्रसाद भुसालले जिल्ला सभापतिमा निर्वाचित युवराज जोशीलाई औपचारिक रुपमा पद हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका निवर्तमान...
पर्वत/कुश्मा नगरपालिकाका अनाथ तथा असहाय बालबालिकालाई न्यानो कपडा र स्कुले झोला वितरण गरेको छ । नगरका सबै १४ वटा वडाका बालबालिकालाई नगरपालिकाको महिला तथा बालबालिका शाखाको बजेटबाट ५० जना अनाथ तथा असाहाय बालबालिकालाई स्विटर र झोला वितरण गरेको हो । महिला विकास निरीक्षक बुद्धकुमारी अर्यालले अनाथ तथा असाहाय बालबालिकालाई जाडोबाट...
पर्वत/पर्वत जिल्लाका सामजिक एवम् राजनीतिक क्षेत्रका अगुवा स्वर्गीय अमृतप्रसाद जोशीको १५ औँ स्मृति दिवसको पूर्वसन्ध्यामा पर्वत जिल्ला अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको छ । अमृतप्रसाद जोशी स्मृति प्रतिष्ठान नेपालले जिल्ला अस्पताल पर्वतमा उपचाररत १३ जना बिरामीहरुलाई फलफुल वितरण गरेको हो । स्वास्थ्य लाभको कामना सहित बिरामीहरुलाई फलफुल, दुध र हर्लेक्स...
पर्वत/नेपाली कांग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री तथा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले काँग्रेसभित्र एकता र सहअस्तित्वको आधारलाई संस्थागत गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्वतले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री जोशीले उक्त कुरा वताउनु भएको हो । नेता...
पर्वत/लामो समयदेखि साहित्यिक पत्रकारिताका क्षेत्रमा योगदान पु¥याउ“दै आइरहेको माधुरि साहित्यिक प्रतिष्ठानद्वारा स्थापना गरिएको सरस्वती बिमल बाङ्मय प्रतिभा पुरस्कारको दुई वर्षको पुरस्कारबाट सातजना स्रस्टालाई पुरस्कृत गरिएको छ । प्रतिष्ठानको पुरस्कार छनोट समितिले समाजसेवा, साहित्य र पत्रकारिता विधामार्फत सामाजिक चेतना, विकास र साहित्यमा योगदान पु¥याउनेहरुलाई पुरस्कृत गरेको हो । प्रतिष्ठानका अध्यक्ष,...
माधव चापागाईं बागलुङ/शुरूवात देखिनै विभिन्न रचनात्मक कामहरू गर्दै आएको जलजला गाउँपालिकाले विद्यालय र स्वास्थ्य संस्थाहरूलाई प्रविधिमैत्री बनाउनको लागि गाउँपालिकाभित्रका सबै विद्यालय र स्वास्थ्य संस्थाहरूलाई ल्यापटप र प्रिन्टर वितरण गरेको छ । कोभिड–१९, प्राकृतिक विपद् तथा आधुनिक समयका कारण हरेक कुरा प्रविधिमा आधारित बन्दै गएकाले विद्यालयहरूलाई पनि समायानुकुल सोही धारमा परिमार्जन...
पर्वत/नेपाली कांग्रेस पर्वतद्वारा निर्माण गरिएको नव निर्मित वीपी स्मृति भवनको कांगेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गर्नुभएको छ । राजधानी काठमाण्डौंबाट जुम प्रविधि मार्फत भवन उद्घाटन गर्नुभएका प्रधानमन्त्री देउवाले सुविधासम्पन्न भवन निर्माण गरेकोमा पर्वत काँग्रेसलाई बधाई दिनुभएको छ । पार्टी सभापति समेत रहेका देउवाले सवै जिल्लामा...
पर्वत/नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिबेशनका लागि पर्वतमा ६१ वटा वडामा मतदान अधिकृत परिचालन भएका छन् । भदौ १८ हुने वडा अधिबेशनका लागि जिल्लामा निर्वाचन अधिकृत आएपछि बसेको जिल्ला कार्यसमितिको बैठकले सबै वडामा मतदान अधिकृत खटाएको हो । भदौ १८ गते नै सबै वडामा अधिबेशन सम्पन्न गर्न जिल्ला कार्यसमितिले...
पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले साथीभाईको सहयोगको लागि साक्षी बसेकै आधारमा लेनदेन मुद्दा दर्ता गरि कास्की जिल्ला अदालतबाट गरिएको फैसला र केही अनलाइन सञ्चारमाध्यममा आएका समाचारले आफूमाथि घोर अन्याय भएको वताउनुभएको छ । उहाँले आफूले सामाजिक र राजनीतिक क्षेत्रमा पुर्याएको योगदानको डाह गर्नेहरूले...
सुकुटे/नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङले तरुण दलका पूर्वअध्यक्ष बालकृष्ण खाण गृहमन्त्री बनेकोमा देशभरिका तरुणहरूमा नयाँ उर्जा र उत्साह थपिएको बताएका छन् । नेपाल तरुण दल भक्तपुरले सिन्धुपाल्चोकको सुकुटेमा बिहीबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना गरेको अनौपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले केपी ओलीको तत्कालीन सरकारले तरुण दलका नेता कार्यकर्तामाथि...