पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले पुनः स्वास्थ्य सामाग्री बितरण गर्नुभएको छ । अध्यक्ष मल्लले सबैभन्दा बढी सेवाग्राही जम्मा हुने कार्यालय, संघसंस्था, पार्टी कार्यालय, पालिकाहरुमा सेनीटाइजरसहितको सेनीप्रेस बितरण गर्नुभएको हो । अहिले धेरैजसो कार्यालय, बैंक तथा बित्तिय संस्था, संघसंस्थामा राखिएको सेनीटाइजर धेरैले हातले छुदा...
पर्वत/कुश्मा नगरपालिका वडा नं. १ निवासी नेपाली काँग्रेसका नेता तथा क्रियाशिल सदस्य स्व. कर्ण बहादुर मल्लको निधनको १३ औ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली काँग्रेस वडा कार्यसमिति पाङको आयोजनामा श्रद्धाञ्जी सभाको आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले कणर्बहादुर मल्ल...
पर्वत/मोदी गाउँपालिका-३ जोगिथुम निवासी पूर्व एस पी दम्पती राजेन्द्र गुरुङ तथा गाजुकुमारी गुरुङले शुक्रबार एक कार्यक्रमका विच स्थानिय बासिन्दाहरुलाई रहत वितरण गर्नुभएको छ । समाज सेवी, शिक्षाप्रेमी तथा स्थानीय जननेत्र मा.वि. देउपुरका संस्थापक अध्यक्ष आफ्ना स्वर्गीय पिताजी मेजर अमर बहादुर गुरुङको १५ औं स्मृति दिवसको अवसरमा गुरूङ दम्पतिद्वारा...
पर्वत/शिक्षाप्रेमी व्यक्तित्व स्वर्गिय टिका वहादुर प्रसाईको नवौ स्मृति दिवसको अवसरमा विभिन्न विरामीहरुलाई आर्थिक सहयोग प्रदान गरिएको छ । स्वर्गिय प्रसाईको स्मृतीमा स्थापित अमरटिका शिक्षा, स्वास्थ्य एवम् सामाजिक विकास प्रतिष्ठान, नेपालद्वारा विहिवार कुश्मावजारमा आयोजित एक कार्यक्रमको विच सो राहात सहयोग वितरण गरिएको हो । यसरी सहयोग पाउनेहरुमा पर्वत जिल्ला फलेवास...
पर्वत/वी.पी. कोइराला युवा नेतृत्व विकास मञ्चले पर्वतको अध्यक्षमा किशोर सुवेदीलाई मनोनित गरेको छ । नेपाल विद्यार्थी संघ पर्वतका उपाध्याक्ष समेत रहेका सुवेदी नेपाली काँग्रेसका लोकप्रिय युवा नेता हुन् ।
कुश्मा नगरपालिका–१ पाङ निवासी किशोर लामो समयदेखी राजनितिमा सक्रिय छन् । जननायक विश्वप्रसाद कोइरालाको लोकतान्त्रिक समाजवादप्रति आस्था राख्ने विद्याथीहको नेतृत्व तथा...
पर्वत/कालीगण्डकी नदीमा आएको भीषण बाढीले कालीगण्डकी र रघुगंगा नदीको दोभानमा रहेको प्रसिद्ध राममन्दिरमा पु¥याएको क्षतिप्रति जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले दु:ख व्यक्त गर्नुभएको छ । बाढी र कटानले क्षतिग्रस्त मन्दिर क्षेत्रको मंगलबार अवलोकन गर्दै अध्यक्ष मल्लले गाउँपालिकाको तर्फबाट साधु सन्तहरुलाई राहत समेत वितरण गर्नुभएको थियो ।...
कास्की/नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन जोशीले नेपाली कांग्रेसमा गुटको समस्या रहेको संकेत गर्दै नेताहरुलाई स्थानिय तहमा कांग्रेसलाई बलियो बनाउन आग्रह गर्नुभएको छ । कास्की क्षेत्र नम्बर ३, अन्नपूर्ण गाँउपालिका इकाई कमिटीको आयोजनामा वि.पि विचार र आजको सान्दर्भिकता बिषयक गोष्ठीमा प्रमुख अतिथीको मन्तब्य ब्यक्त गर्दै जोशीले सो कुरा बताउनुभएको हो...
पर्वत/दुई दिन देखिको अबिरल बर्षाका कारण पर्वत कारागार भत्किएको छ । बर्षाका कारण कारागारको महिला बन्दीगृह तर्फको मुख्य पर्खाल भत्किएको हो । पर्खाल भत्किएपछि महिला बन्दी गृहमा रहेका बन्दीहरुलाई अन्यत्र सार्ने तयारी थालिएको छ । महिला बन्दी गृहमा ७ जना बन्दी रहेका छन । उनीहरुलाई बागलुङ वा म्याग्दीमा लैजाने...
वीपी स्मृति दिवसको अवसरमा तरूण दल केन्द्रीय समितिद्वारा बालबालिकालाई फलफूल र स्वास्थ्य सामग्री वितरण
काठमाडौं/३८ औ वी.पी स्मृति दिवसमा तरुण दल केन्द्रिय समितिद्वारा बालबालिकाहरुलाई फलफुल र कोरोना सुरक्षा सामग्री वितरण गरेको छ ।
वी.पी स्मृति दिवसको अवसरमा नेपाल तरुण दल केन्द्रिय समितिले रवि भवनमा अवस्थित बाल 'संरक्षण अभियान नेपाल' नामक बाल आश्रममा (फलफुल, मास्क, स्यानीटाईजर, साबुन) वितरण गरेको हो ।
कार्यक्रममा नेपाल तरुण दलका नेता...
काठमाडौं/नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले बीपी स्मृति दिवसलाई सप्ताहव्यापी रूपमा मनाउने भएको छ । तरुण दलले काँग्रेसका संस्थापक तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३८औं स्मृति दिवसलाई विभिन्न रचनात्मक कार्यक्रम गरेर साउन ६ गते सप्ताहव्यापी मनाउने भएको हो ।
केन्द्रीय कार्यसमितिले बीपी स्मृति दिवसका अवसरमा विभिन्न रचनात्मक...









