Monday, May 11, 2026

समाज

असोज,१२,पर्वत/जिल्लामा चाडवाडलाई मध्यनजर राख्दै पर्वत प्रहरीले विशेष सुरक्षा योजना लागु गर्ने भएको छ । २१ गते देखि सुरक्षा योजना कडाईका साथ लागु गर्ने तयारी भएको पर्वतका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानाकारी दिनुभयो । सुरक्षा योजनाका बारेमा विहिवार पर्वतका पत्रकारहरुलाई जानकारी दिइएको छ । त्यस्तै सुझाव समेत संकलन गरिएको छ...
असोज १०, पर्वत/जिल्लामा म्याद नाघेका अखाद्य बस्तुहरु जफत गरी प्रशासनद्वारा नष्ट गरिएको छ । अस्ती जलजलामा अनुगमनमा भेटिएका अखाद्य बस्तुहरु सरोकारवालाहरुको रोहवरमा नष्ट गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी डिल्ली राम शर्मा र ऋषिराम आचार्यको नेतृत्वको टोलीले सोमवार र मंगलवार जिल्लाको वारीबेनी बजारमा अनुगमन गरेर म्याद नाघेका अखाद्य बस्तुहरुको...
असोज १०, पर्वत/जिल्लाको जलजला गाउँपालिका, पशु सेवा शाखाले पशुहरुमा कृत्रिम गर्भाधान सेवालाई कृषकहरु माझ पुराउन विभिन्न आकर्षण कार्यक्रम सार्वजनिक गरेको छ । कृषकहरुलाई कृत्रिम गर्भाधान प्रति आकर्षण गराउन सुत्केरी भत्ता उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०७५/७६ को कार्यक्रम अनुसार गाईभैसीमा कृत्रिम गर्धाधान गराउने कृषकहरुलाई पोषण भत्ता स्वरुपा...
असोज ९, पर्वत/जिल्लाको महाशिला गाउँपालिका वडा नं. ३, बालाकोट जाँडरक्सी र जुवातास नियन्त्रित वडा घोषणा भएको छ । सोमबार एक कार्यक्रमका बीच बालाकोटलाई जाँडरक्सी र जुवातास नियन्त्रित क्षेत्र घोषणा गरिएको हो । घोषणा कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य पदम गिरीले सामाजिक रुपान्तरण अभियानमा बालाकोटबासीले सुरु गरेको अभियान सह्रानीय भएको...
असोज ९, पर्वत/श्रीमतीलाई मारेको अभियोगमा पर्वतको मोदी गाउँपालिका एक युवा पुर्पक्षका लागि थुनामा परेका छन । मोदी गाउँपालिका वडा नं २ देउपुरका राजन नेपाली श्रीमती शान्ति नेपालीलाई मारेको अभियोगमा पर्वत जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा परेका हुन । पर्वत जिल्ला अदालतका न्यायधीश सुर्यबहादुर थापाको इजलासले थुनामा राखेर अनुसन्धान...
असोज ९, पर्वत/अन्तरपार्टी महिला संजाल पर्वतले महिला वालवालीका माथि हुने हत्या,बलात्कार तथा अन्य हिंसात्मक घटनाहरु झन्झन् बढिरहेको भन्दै यस्ता क्रियाकलापहरु तुरुन्त रोकन प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यलयलाई ज्ञापनपत्र वुझाएको छ । अन्तरपार्टी महिला संजाल पर्वतका अध्यक्ष मनरुपा सुवेदी र सचिव कलावती पुरीद्धारा संयुत्त रुपमा हस्ताक्षरीत उक्त ज्ञापन पत्रमा महिला...
असोज ९, पर्वत/चाडवाड नजिकिए पछि पर्वतमा वजार अनुगमन तिव्र बनेको छ । दैनिक जसो वजार अनुगमन गर्ने प्रसासन कार्यालयको तयारी छ । यसैक्रममा सोमबार जलजला गाउँपालिकामा बजार अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले सोमबार पर्वत वेनीमा गरेको छड्के बजार अनुगमनका क्रममा म्याद नाघेका अखाद्य सामाग्री पसलहरुवाट बरामद गरेको...
असोज, ८, पर्वत/ स्थानीय तहले लिने करका कारण विगतका बर्षहरुमा भन्दा मुस्ताङी च्याङ्गको मूल्य यसपालि बढ्ने भएको छ । दशैं नजिकिएसँगै हिमालपारिको जिल्ला मुस्ताङबाट भेडा च्यांग्रा हिँडाइए पनि पर्वतमा आइपुग्दा च्याङ्ग्राको मूल्य बढ्ने बुझिएको हो । व्यवसायीहरुले पर्वत, बागलुङ, पोखरा र आसपासका क्षेत्रका उपभोक्तालाई लक्षित गर्दै मुस्ताङको लोमान्थाङबाट २०...
असोज, ८, पर्वत/वर्षाले बिगारेका पर्वतका ग्रामीण सडकको मर्मत सुरु भएको छ । असारको पहिलो सातादेखि बाढीपहिरोले सवारी आवागमन नै नहुनेगरी जीर्ण भएका सडक स्थानीय तहले मर्मत थालेका हुन् । दसैंलाई लक्षित गर्दै आवागमन सहज बनाउन मर्मतको योजना अघि बढाइएको जिल्लाका जनप्रतनिधिले बताएका छन् । गाउ“ र नगर कार्यसमितिबाट बजेट विनियोजन...
असोज, ८, पर्वत/ अवैध तरिकाले ढुङ्गा उत्खनन गरि विक्रीका लागि पोखरातर्फ लग्न थालिएको एक ट्रकलाई आइतवार डिमुवा प्रहरी चौकीले कब्जामा लिएको छ । अवैध तरिकाबाट उत्खनन गरि गाउँपिालिकालाई कर समेत नतिरीकन भागेर हिँडेको अवस्थामा ना ६ ख ४५७३ नम्बरको उक्त ट्रकलाई प्रहरीले पक्राउ गरेको हो । ट्रकमा कटिङ गरिएको...