असोज ७,पर्वत/ फलेवास ४ मुडिकुवाका चन्द्रकला पौडेल र गौरी पौडेललगायतका किसानले सिँचाइ कुलो मर्मतका लागि प्रधानमन्त्री आधुनिकीकरण परियोजनाको स्थानीय कार्यालयमा निवेदन दिए । उनीहरूसँगै सातबीसे कृषक समूहका वेदप्रसाद पौडेल र विष्णु पौडेललगायत करिब ५० भन्दा बढी किसान मकै जोन कार्यान्वयन इकाइ कार्यालयमा कस्टम हायरिङ, साना मेसिनरी औजार र प्रतिफलमा आधारित किसानको...
असोज ७,पर्वत/कुश्मा नगरपालिका ५ बडागाउँको पुरानो खेलमैदान फिर्ता गर्न पहल सुरु भएको छ । दुई दशक अघिसम्म विभिन्न प्रतियोगिता हुने गरेको उक्त मैदानमा ०५८ सालमा सशस्त्र प्रहरी बलको चण्डिका गण बसेको थियो । सशस्त्र द्वन्द्वको समय सुरक्षा बल राखिएयता मैदान सर्वसाधारणले उपयोग गर्न पाएका छैनन् । गणलाई अन्यत्र स्थानान्तरण...
असोज ७,पर्वत/बाक्लो बस्तीको बीचैबाट विद्युत् प्रसारण लाइन विस्तार हुँदा जलजला २ र ३ का बगरफाँटमा जोखिम बढेको भन्दै स्थानीयले गुनासो गरेका छन् । विद्युत् प्राधिकरणले उक्त क्षेत्रमा ३२ केभीए क्षमताको केन्द्रीय प्रसारण लाइन विस्तार गर्न लागेको छ । घर छुनेगरी टाँगिएका तारका कारण छतमा जानै जोखिम भएको स्थानीयको गुनासो...
असोज ७, पर्वत/जिल्लाको महाशिला गाउँपालिकालाई जाँडरक्सी, जुवातास र गाँजा मुक्त क्षेत्र बनाउने अभियान शुरु भएको छ । सभ्य समाजको निमाृण गर्ने उद्देश्यले महाशिलालाई मदिरा र जुवातास मुक्त गाउँपालिका बनाउन लागिएको हो ।
गाँजा,रक्सी, जुवातास, गर्छ यसले सर्वनास भन्ने मुलनाराका साथ गाउँमा यस्ता पदार्थ विक्रि वितरण तथा उत्पादन र सेवनमा रोक...
असोज–२, पर्वत/जिल्लाको जलजला गाउँपालिका–७ धाईरिङमा अवस्थित कृष्ण भवन धर्म माध्यमिक विद्यालयको ५७ औं बार्षिकोत्सव तथा भवन उद्घाटन समरोह सम्पन्न भएको छ । वि.स २०१८ सालमा स्थापना भएको विद्यालयको आज एक कार्यक्रमका विच उक्त समारोह सम्पन्न भएको हो ।
बार्षिकोत्सव तथा ४ कोठे भवनको उद्घाटन गर्दै प्रतिनिधी सभाका साँसद पदम गिरीले...
असोज–२, पर्वत/सामूदायिक विद्यालयमा विद्यार्थी आकर्षण बढाउन पैयूँ गाउँपालिकाका बिद्यालयमा खाजा कार्यक्रम शुरु भएको छ । गाउँपालिकाले सबै सामूदायिक विद्यालयमा एकैपटक लागु हुने गरि खाजा कार्यक्रम शुरु गरेको हो । सामुदायिक बिद्यालयका प्राथमिक तहका बालबालिकालाई खाजाको ब्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले बताउनुभयो । गाउँपालिकाका २८ वटा विद्यालयमा खाजा कार्यक्रम...
असोज–२, पर्वत/कुस्मा नगरपालिकामा रहेको जिल्ला अस्पताल पर्वतमा १ बर्ष पछि एम्बुलेन्स भित्रीएको छ । कुस्मा नगरपालिकाका प्रमूख रामचन्द्र जोशीले एम्बुलेन्सको चावी सोमबार अस्पतालका प्रमुख ईन्चार्ज सजिना महर्जनलाई एक कायक्रमको आयोजना गर्दे हस्तान्तरण गर्नुभएको छ । कुल २३ लाखको लागतमा एम्बुलेन्स जिल्ला अस्पतालमा भित्रिएको हो । एम्वुलेन्स नहुँदा भएको सास्ती...
असोज १,पर्वत र कञ्चनपुरकी बालिका १३ बर्षिय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि सरकारले अपराधि पत्ता लगाउन नसकेको बिरोधमा पर्वतमा पनि सरकार बिरुद्ध नारावाजी सहित जुलुश प्रदशन गरिएको छ । सदरमुकाम कुश्मा बजारमा रहेका स्थानीयले कसैको आयोजना बिना नै स्वतस्फुर्त रुपमा जुलुश निकालेका हुन ।कुश्माको बडागाउँबाट शुरु भएको जुलुश...
असोज १,काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश, जिल्ला र स्थानीय तहका साथै भातृ संगठनहरुको एकीकरणका सन्दर्भमा महासचिव बिष्णु पौडेलले पेश गरेको प्रस्तावको काउन्टरमा बरिष्ठ नेता माधवकुमार नेपालले अर्को प्रस्ताव अघि सारेका छन् । केन्द्रीय सचिवालय बैठकमा पेश गरेको प्रस्तावलाई बहुमत सदस्यले साथ दिएको दावी नेपाल निकट नेताहरुको छ । सचिवालयको...
असोज १, पर्वत/ सरकारले रोक्का गरेको यातायात व्यवसायीको खाता खोल्ने भएपछि दसैंको अग्रिम बुकिङ टिकट खुल्ने भएको छ । सरकारले वैशाख ४ गते २ सय ४५ यातायात संघ, समितिको खाता रोक्का गरेको थियो । उक्त बैंक खाता पुनः व्यवसायीकै संघ, समितिका नामबाटै सञ्चालन गर्न पाउनुपर्ने मागसहित आइतबार यातायात व्यवस्था विभागमा...







