Thursday, November 19, 2026

समाज

चैत्र, ७–पर्वत/बिहादी गाउँपालिकामा कालीगण्डकी लोकमार्गमा सुख्खा पहिरो जाँदा यातयात अबरुद्ध भएको छ । पर्वतको बिहादी गाउँपालिका वडा नं २ मा पर्ने खबराको भिरमा बुधबार बिहान सुख्खा पहिरो जाँदा यातयात अबरुद्ध भएको हो । सुख्खा पहिरो गएका कारण पर्वतको कुस्मा हुँदै बिहादी जाने र सेतीबेणी हुँदै कुस्मा तर्फ जाने सवारी साधनहरु...
चैत्र, ७–पर्वत/कास्की र चितवनमा यसै साता कुखुरामा वर्डफुलु रोग देखिएपछि धौलागिरीका जिल्लामा भित्रिन नदिन बिशेष सतर्कता अपनाइएको छ । नाकाहरुबाट कुखुरा र कुखुराजन्य पदार्थ आयात हुँदा पशु चिकित्सक र प्रहरीले चेकजाँच गर्न थालेका छन् । डिमुवामा चिकित्सक र प्रहरीको एक यूनिट चौबिसै घण्टा खटिएको छ । पर्वत, बागलुङ, म्याग्दी र...
चैत्र, ७–पर्वत/नेपाली काँग्रेस कुश्मा नगरपालिका वडा नं ३ को वडा कार्य समितिको आयोजनामा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि स्वर्गीय थमन वहादुर गुरूङको १३ औँ दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । स्वर्गीय गुरुङकै घरमा भएको श्रद्धाञ्जली सभामा बोल्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले स्वर्गीय थमन...
फागुन, २७–पर्वत/नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले ओली सरकारले देशमा द्वन्द, अराजकता र विखण्डनलाई संरक्षण गरेको आरोप लगाउनु भएको छ । नेपाली काँग्रेस पर्वतले सोमवार पर्वतमा आयोजना जिल्ला भेलालाई सम्बोधन गर्दै सभापति देउवाले सरकारको कार्यशैलीले जनताहरु अत्तालिइसकेको वताउनु भएको हो । सरकार गठनको एक बर्षमा पनि कुनैपनि काम नभएको भन्दै...
फागुन, २७–पर्वत/नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ओली सरकारबाट जनताहरुले दुख पाएको वताउनु भएको छ । पार्टी संगठनको सुदृढिकरणको अभियान अन्तरगत तीनदिने धौलागिरीको भ्रमणमा निस्कुनु भएका सभापति देउवाले सोमवार विहान नेपाली काँग्रेस जलजला गाउँ कार्य समिति पर्वतले जलजला ४ मोहनचोकमा आयोजना गरेको नेपाली काँग्रेस जलजलाको पाटी भवन...
फागुन, २६–पर्वत/नेपाली काँग्रेस जलजला गाउँ कार्य समिति पर्वतको आइतवार विहान हुने भनिएको पार्टी भवन शिलन्यास कार्यक्रम नेपाली काँग्रेस पर्वतका महाधिबेशन प्रतिनिधि थमनबहादुर गुरूङको शुक्रवार राति भएको असामयिक निधनपछि फागुन २७ गते विहान १० बजेलाई सारिएको छ । जिल्ला नेता एवं महाधिबेशन प्रतिनिधि गुरुङको शोकमा नेपाली काँग्रेस पर्वतले तीनदिन शोक मनाउने...
फागुन, २३– पर्वत/ नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन तीनदिने धौलागिरी भ्रमणमा आउनुहुनेभएको छ । गत निर्वाचनमा धौलागिरीबाट काङ्ग्रेसलाई नराम्रो धक्का लागेपछि सभापति देउवाले पार्टी संगठनका विभिन्न कार्यक्रमहरु लिएर धौलागिरी आउन लागेको केन्द्रीय कार्यालयले जानाकारी दिएको छ । पार्टी सभापति देउवा कार्यकर्ता भेटघाट...
पर्वत, फागुन २०–नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेसका शिर्ष नेताहरु पर्वत आउने भएका छन् । नेपाली काँग्रेस पर्वतको जिल्ला भेला तथा नेपाली काँग्रेस जलजला गाउँ कार्यसमितिको भवन शिलन्यासका लागि देउवासहित बरिष्ठ नेता रामचन्द्र पौडेल, प्रवक्ता बिश्वप्रकाश शर्मा र काँग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीगायतका नेताहरु पर्वत आउन लागेका...
फागुन १९- पर्वत/भोली अर्थात २०७५ साल फागुन २० गते देशभरी सार्वजनिक विदा घोषणा गरिएको छ । उक्त दिन हिन्दुहरुको महान् पर्व महाशिवरात्री परेकाले देशभरी नै सार्वजनिक विदा दिइएको हो । यो राजपत्रमा प्रकाशित विदा अन्र्तगत कै छ । महाशिवरात्रीको अत्यन्तै ठूलो महत्व छ । शिव तिनै हुन् जस्ले विष पिएर...
यामबहादुर मल्ल (रामकृष्ण) विकासको अहिलेको आधारभुत आवश्यकता गाउँगाउँमा स्तरीय सडक, घरघरमा स्वच्छ खानेपानी, ब्यवस्थित रुपमा बिद्युतिकरण, गाउँमै स्तरीय स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा, स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्ने हो । ती सबै आधारभुत आवश्यकता पुरा गर्नका निम्ति स्थानीय तहसँग प्रयाप्त बजेट छैन । केन्द्र र प्रदेशले आवश्यक बजेट नपठाएपछि स्थानीय स्रोतसाधनलाई...