माघ,२२–पर्वत/कुस्मा नगरपालिका ९ कटुवाचौपारीका ३ टुहुरा बालकहरुले जग्गा पाएका छन् । बाबुको मृत्यु र आमा अन्यत्रै बिहे गरेर गएपछि अलपत्र बनेका उनीहरुलाई बास बस्ने घर बनाउन जग्गा प्रद्यान गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको संयोजकत्वमा पूर्व जिविस उपसभापति रामशर्मा पौडेलले ५ आना जग्गाको लालपूर्जा प्रदान गरेका हुन् ।...
माघ,२२–पर्वत/जलजला गाउँपालिका ३ पर्वत बेनीमा एनआइसी बैङ्कको शाखा उद्घाटन गरिएको छ । एक वर्षअघि देखि वित्तिय सेवा प्रवाह गर्दै आएको शाखाको सोमबार जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा अध्यक्ष मल्लले दुर्गम ग्रामिण क्षेत्रमा बैङ्कको पहुँच विस्तार गरेर कृषि, उद्यम र आर्थिक विकासमा सहयोग पु¥याउनुपर्ने...
माघ,२२–पर्वत/कुस्मा नगरपालिका ९ कटुवाचौपारीका ३ टुहुरा बालकहरुले जग्गा पाएका छन् । बाबुको मृत्यु र आमा अन्यत्रै बिहे गरेर गएपछि अलपत्र बनेका उनीहरुलाई बास बस्ने घर बनाउन जग्गा प्रद्यान गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको संयोजकत्वमा पूर्व जिविस उपसभापति रामशर्मा पौडेलले ५ आना जग्गाको लालपूर्जा प्रदान गरेका हुन् ।...
माघ,२२–पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बीरबहादुर बलायरले नेकपा सरकारले काँग्रेसलाई जिस्काएर आफ्नो म्याद घटाएको वताउनु भएको छ । सरकारको पछिल्ला क्रियाकलापकाविरुद्धमा काँग्रेसले देशव्यापी आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्न सोमवार पर्वत आउनु भएका बलायरले नेकपा सरकारले देशमा हिंसा, हत्या, बलत्कार र भष्ट्राचारलाई चरम शिखरमा पु¥याएर जनतालाई सास्ती दिएकोले...
माघ,१३–पर्वत/कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले नगरपालिकाबाट बिनियोजन भएको बजेटलाई दुरूपयोग हुन नदिन वडाबासीहरूलाई सुझाव दिनुभएको छ । उपप्रमुख लामिछानेले कुश्मा नगरपालिका वार्ड नं १२ पकुवामा शुरू भएको चौंथो पकुवा महोत्सव एवं विविध खेलकुद तथा सास्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा वताउनु भएको हो । काफ्लेले कुश्मा नगरपालिकाले कृषि...
माघ, १२–पर्वत/मालपोतमा अनलाइन प्रणाली लागू भएपछि काम छिटो छरितो हुनपर्नेमा झनै झन्झटिलो बनेको छ । दैनिक ५० देखि ६० जना सेवाग्राहीलाई सेवा दिँदै आएकोमा मालपोत कर्मचारीले भोलिपल्टलाई सार्न थालेका छन् । मालपोतमा आउने सेवाग्राहीका स्रेस्ताको अभिलेख राख्न, देशभरका कार्यालयको कारोबार देखाउन र घरजग्गाको रेकर्ड सहज बनाउने उद्देश्यले गत वर्षदेखि अनलाइन...
माघ, १२–पर्वत/ पर्वतका उच्च पहाडी भुभागहरुमा बाक्लो हिमपातका कारण सेताम्मे भएका छन भने तल्लो क्षेत्रमा पनि जनजीवन प्रभावित बनेको छ शुक्रवार साँझदेखि जिल्लाको जलजला गााउँपालिकाको लेखफाँट, शालिजा, वाँसखर्क, क्याङ भुकताङले, हम्पालको लेक, पञ्चासे, डहरे र चिसापानीको लेकहरुमा तीन फिट बाक्लो हिउँ परेको छ । धेरै वर्षपछि बाक्लो हिमपात भएको स्थानीयले...
माघ, १२–पर्वत/ सरकारका पछिल्ला गतिविधि, निर्मला पन्तको बलात्कार पछि हत्या र न्याय दिन नसकेको, कांग्रेस नेताका नामका अस्पताल विघटन गर्न खोजेको, चिकित्सा शिक्षा विधेयक जस्ता कारण देखाउँदै पोखरामा शुक्रबार नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले बृहत विरोध प्रदर्शन गरेको छ।
तरुण दलको केन्द्रीय कार्यक्रम अनुरुप आयोजित विरोध र्याली पोखराको मानवाधिकार...
माघ–९,पर्वत/ नेपाल प्रेश यूनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले सरकारले प्रेशमाथी हमला गरेको बताउनुभएको छ । पर्वतको कुश्मामा प्रेश यूनियन पर्वतको पाँचौ अधिबेशनबाट निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र बितरण गर्न आयोजित कार्यक्रममा बोल्दै सिग्देलले उक्त कुरा बताउनुभएको हो ।
सिग्देलले वर्तमान सरकारले पत्रकारलाई विकृति, बिसंगती, बलत्कार, हत्या, हिँसा, कुसासनको बारेमा समाचार नलेख्न दवाव...
माघ–९,पर्वत/ देशभरका उच्च पहाडी जिल्लाहरुमा बर्षा भएको छ । मंगरबार विहानै देखि मौसममा आएको परिर्वतनले देशभरको जनजीवन प्रभावित बनेको थियो ।
उपत्याका लगायतका देशका हिमाली, उच्च पहाडी, पहाडी जिल्लामा बर्षासँगै चिसो बढेको छ । बर्षासँगै कृषक हर्षित बनेका छन् ।
हिउँदे खेतीको लागि बर्षा आवश्यक रहेको र थोरै मात्रमा परेको पानी...








