२८ साउन, मोरङ । उत्तरी मोरङको केराबारी गाउँपालिका अन्तरगत पर्ने लोहोन्द्रा र खदम खोलामा शुक्रबार राति र शनिबार बिहान आएको बाढीले ठूलो मात्रामा क्षति पुर्याएको छ ।
लोहोन्द्रा खोलामा आएको बाढीले बगाउँदा केराबारी-९ कसुमे निवासी मिनबहादुर थापाको मृत्यु भएको छ । देवीझोडा सिरानमा गोठमा बाँधिरहेका गाईबस्तुको थलामा खोलो पसेपछि बाँधेकै ठाउँमा...
८ साउन काठमाडौं । शुक्रबार राति अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशैभरि बबण्डर मच्चाएको छ । शनिबार विहानसम्म प्राप्त विवरण अनुसार विभिन्न जिल्लामा २३ जनाको मृत्यु भएको छ । दर्जनौं घर बगेका छन् भने सैयौं विघा जमिन र बालीनालीमा क्षति पुगेको छ ।
गृहमन्त्रालयका अनुसार अहिलेसम्म बाढी र पहिरोमा...
२८ साउन, बिराटनगर। माथिको तस्वीरमा जलाशयभित्र एउटा जहाज देखिन्छ । तर, यसलाई पानीजहाज चाहिँ नठान्नुहोला, किनभने यो हवाइजहाज हो ।
भर्खरै नयाँ उडान भर्न थालेको श्री एयरलाइन्सको हवाइजहाज । बिराटनगर विमानस्थलमा डुबानको समस्यामा परेर थन्किएको छ ।
बिराटनगर विमानस्थल यतिबेला जलाशयले भरिएको छ । झट्ट हेर्दा यस्तो लाग्छ, यो विमानस्थल नभएर...
२८ साउन, काठमाडौं । सरकारले २७२ जना वकिलहरुलाई बरिष्ठ अधिवक्तामा अपग्रेट गरेको छ ।
साउन २५ गतेको निर्णय अनुसार बरिष्ठ अधिवक्ताको पगरी पाउनेहरुमा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्रीदेखि नयाँ शक्ति पार्टीमा प्रवक्ता र सांसदसम्म छन् ।
नेपाली कांग्रेसका केन्द्रीय नेता एवं पूर्वमन्त्री रमेश लेखक पनि बरिष्ठ अधिवक्ता बनेका छन् ।
त्यसैगरी बाबुराम...



