Friday, June 26, 2026

समाचार

२५ भदौ, लिवाङ । नेपाल तरुण दलले सोमबार रोल्पा जिल्ला बन्द आह्वान गरेको छ । तरुण दल रोल्पा नगर सभापति रोहित पुनको हत्याको विरोधमा जिल्ला बन्द गरिएको हो । बन्दका कारण बिहानैदेखि रोल्पाको जनजीवन प्रभावित भएको छ । सदरमुकाम लिवाङ तथा अन्य ग्रामीण क्षेत्रमा रहेका शिक्षण संस्था, यातायात, बजार, उद्योग...
२४ भदौ, जाजरकोट । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेस पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । नेता सिंहले प्रेसप्रति गरिने विभेद र नियन्त्रणविरुद्ध कांग्रेस कडारुपमा प्रस्तुत हुने चेतावनी दिए । प्रेस युनियन जाजरकोटको पाँचौ जिल्ला अधिवेशन आइतबार उदघाटन गर्दै नेता सिंहले कांग्रेस श्रमजीवी पत्रकारहरुको भावनासँग सहमत रहेको...
२१ भदौ, काठमाडौं । सभामुख कृष्णबहादुर महराले मौलिक हक कार्यान्वयनका लागि तयार पारिएका विधेयकमा देखिएका विवाद थाती राखेर भए पनि तत्काल पारित गर्नुपर्ने बताएका छन् । असोज २ गतेभित्र ती ऐनहरु जारी गर्नैपर्ने बाध्यता रहेको भन्दै उनले विवादका विषयहरु थाती राखेर भए पनि पारित गर्नुपर्ने बताएका हुन् । बिहीबार संसद सचिवालयमा...
२१ भदौ, पोखरा । केपी ओलीले नेतृत्व गरिरहेको दुर्इतिहाइ बहुमतको सरकारले प्रभावकारी काम गर्न नसकेको जनगुनासो बढिरहेकै बेला केन्द्र र प्रदेश सरकारका वीचमा अन्तरविरोध देखापरेको छ । बिहीबार पोखरामा भेला भएका विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुले सिंहदरबारले अधिकार नदिएको भन्दै केन्द्र सरकारको कडा आलोचना गरे । ५ वटा प्रदेशका मुख्यमन्त्रीहरु सिंहदरबारविरुद्ध आक्रामक...
फिल्मका ‘हाकु काले’ जस्तै लामो र कर्ली केस भएका हर्क दाइको टाउको पूरै मुडिएको थियो, जब हामीले इलाम कारागारमा उनलाई फेला पार्‍याैं । पसिना चुहिने गरी श्रम गर्नुपर्ने, थपीथपी भात खानुपर्ने, खैनी माड्दै अट्टहासपूर्ण हाँस्नुपर्ने, बुख्याँचाले जस्तै भाङ्ग्रो ज्याकेट भिर्नुपर्ने हर्क दाइलाई जेलको साँघुरो छिँडीभित्र थुनिएको देख्दा मलाई उकुसमुकुस...
१० भदौ, काठमाडौं । नेपाली सेनाले काठमाडौं-तराई फास्ट ट्र्याकको निर्माणका लागि भारतीय कम्पनीले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को अध्ययन थालेको छ । सेनाले भारतीय कम्पनी आईएल एण्ड एफसीको डीपीआर कतिको उपयुक्त छ भनेर अध्ययन थालिएको बताएको छ । सरकारले सुरुवातमा दु्रतमार्गलाई ‘बूट’ प्रणालीमा निर्माण गर्ने गरी यो कम्पनीलाई डीपीआर...
१० भदौ, काठमाडौं। शिक्षा मन्त्रालयले हरेक स्थानीय तहमा एउटा पुस्तकालय स्थापना गर्ने भएको छ । स्थानीय तहमा पठन संस्कृतिको विकास गर्नका लागि ७५३ स्थानीय तहमा एउटा पुस्तकालय स्थापना गर्ने मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले जानकारी दिए । उनले आगामी ३ वर्षमा सबै स्थानीय तहमा सुविधासम्पन्न पुस्तकालय स्थापना गर्ने बताए। ...
१० भदौ, नुवाकोट। नुवाकोट जिल्ला दूध र मासुमा आत्मनिर्भर भएको छ । सञ्चालित कार्यक्रम समयमै सम्पन्न गर्न किसानले चासो नदिँदा अण्डामा भने आत्मनिर्भर हुन सकेको छैन् । पशुसेवा कार्यालय नुवाकोटकाअनुसार जिल्लामा दूधको माग १९ हजार २३३ मेट्रिक टन रहेकोमा त्यो भन्दा बढी उत्पादन गरी बाहिरी जिल्लामा समेत निकासी गर्न सुरु...
१० भदौ, काठमाडौं । रोजगारीको खोजी हुनुहुन्छ, त्यसो हो भने आफ्नो लागि आवश्यक जागरिक अब सरकारी वेबसाइटमै गएर पनि खोज्न सकिने भएको छ । सरकारले युवालाई रोजगारसम्बन्धी सूचना दिन http://www.jobkhoj.gov.np  वेबसाइट सञ्चालनमा ल्याएको छ । अहिले विभिन्न निजी क्षेत्रका कम्पनीले रोजगारीको सूचना दिन साइटहरु चलाइरहेका छन् । अब भने सरकारी तवरबाटै यस्तो सुरु...
२८ साउन, काठमाडौं । अविरल वर्षापछिको डुबान र बाढीले मोरङमा धन–जनको क्षति भएको छ । बाढी र डुबानले  मोरङमा हालसम्म झन्डै १५ सय घर डुबानमा परेका छन् भने खोलामा आएको बाढीले बगाएर तीनजना बेपत्ता भएका छन् । लगातारको वर्षाले विराटनगरका ४, ५, ६, ११ र १२ नम्बर वडा पूर्ण रुपमा...

This will close in 0 seconds