Tuesday, May 12, 2026

राजनीति

पर्वत/नेपाली काँग्रेस जलजला गाउँकार्य समितिको मंगलबार सम्पन्न बैठकले वीपी कोइराला तथा मोहनबहादुर मल्ल स्मृति भवन निर्माण समिति गठन गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतका कोषाध्यक्ष तथा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को संयोजकत्वमा गठन भएको समितिको उपाध्यक्षमा महिला नेतृ सीमा पुन र मोहनबहादुर मल्लका छोरा दीपबहादुर मल्ल...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले पद र पार्टीको स्वार्थभन्दा आफु जन्मेको जिल्लाको पहिचान र विकासमा जुट्न आब्हान गर्नुभएको छ । पर्वत जेसिजले नयाँ बर्ष २०७६ सालको अवसरमा आयोजना गरेको सडक खाना महोत्सवको सोमबार कुश्मामा समापन समारोहलाई सम्बोधन गर्दै जोशीले राजनीति गर्नेहरुले पद र दलगत स्वार्थ भन्दा...
पर्वत/कार्यकर्ता तहबाट जति विरोध भएपनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पछिल्लो समय पार्टीभित्र झन बलियो बन्दै गएका छन् । विगतमा कृष्णप्रसाद सिटौला र रामचन्द्र पौडेलको खेमा एक ठाउँ आएको थियो । यी दुई खेमा मिलेर सभापति देउवाको खेमालाई अप्ठ्यारोमा पार्न खोजिएपनि नेवि संघ केन्द्रीय समितिको विघटनपछि पौडेल र सिटौला...
पर्वत/राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले भुकम्प पछिको पुनःनिर्माण कार्यलार्ई प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला समन्वय समिति पर्वतको दोस्रो वैठकलाई आईतवार साँझ सम्वोधन गर्दै अध्यक्ष तिमिल्सिनाले पर्वत जिल्लामा पुर्ण क्षतिमा रहेका पाँच हजार २ सय ६९ जनाको आवास निर्माणलाई पहिलो प्राथमिकतमा राख्न सरोकारवालाहरुलाई आग्रह गर्नुभयो...
पर्वत/नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व अर्थ मन्त्री महेश आचार्यले वर्तमान कम्युनिष्ट सरकारले सवैधानिक अंगमाथि नाङ्गो हस्तक्षेप गरेको आरोप लगाउनुभएको छ । आचार्यले आइतवार पर्वतको कुश्मामा नेपाली काँग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै संविधान पाईलैपिच्छे कुल्चेर सरकार अगाडी बढेको उल्लेख गर्नुभएको हो...
चैत्र, १७–पर्वत/कुश्मा नगरपालिकाको वडा न ३ दुर्लुङ हुँदै घोडेपानीसम्मको यात्रा तय गर्नका लागि पदमार्गको निर्माण कार्य शुरु भएको छ । आम्बोट–दुर्लुङ–महभीर–घोडेपानी पदमार्ग निर्माणको एक कार्यक्रमका वी सांसद पदम गिरीले शिल्यान्यास गरेका छन । संघिय सरकारबाट पर्यटकीय पदमार्ग निर्माणको लागि प्राप्त भएको ५० लाख रकमबाट चालु आर्थिक बर्षमा सम्पन्न गर्ने...
चैत्र,७–पर्वत/सङ्घीय लोकतान्त्रिक गणतन्त्रका नायक तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवस पर्वतमा पनि मनाइएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्वतको आयोजनामा भएको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले गिरीजावावु निडर र दुरदर्शि नेता भएको वताउँदै नेपाली राजनीतिमा उहाँको अभाव आज पनि खड्किरहेको धारणा राखेका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा...
चैत्र, ७–काठमाडौं/राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेकी छन् ।राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्ष पदमा समिम...
चैत्र, ७–पर्वत/नेपाली काँग्रेस कुश्मा नगरपालिका वडा नं ३ को वडा कार्य समितिको आयोजनामा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि स्वर्गीय थमन वहादुर गुरूङको १३ औँ दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । स्वर्गीय गुरुङकै घरमा भएको श्रद्धाञ्जली सभामा बोल्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले स्वर्गीय थमन...
फागुन, २७–पर्वत/नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले ओली सरकारले देशमा द्वन्द, अराजकता र विखण्डनलाई संरक्षण गरेको आरोप लगाउनु भएको छ । नेपाली काँग्रेस पर्वतले सोमवार पर्वतमा आयोजना जिल्ला भेलालाई सम्बोधन गर्दै सभापति देउवाले सरकारको कार्यशैलीले जनताहरु अत्तालिइसकेको वताउनु भएको हो । सरकार गठनको एक बर्षमा पनि कुनैपनि काम नभएको भन्दै...