२८ साउन, कैलाली । ‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन् । उनलाई प्रदेश ७ संयोजकको जिम्मेवारी दिइएको छ ।
हालै सम्पन्न स्थानीय चुनावमा हमाल धनगढी उपमहानगरमा मेयरमा उम्मेदवमर बनेका थिए । स्वतन्त्र उम्मेदवार हमाल मेयरमा विजयी नृप वडका निकटतम प्रतिद्वन्द्वी रहे ।
शनिबार धनगढीमा भएको विवेकशील साझा...