Wednesday, July 1, 2026

राजनीति

पर्वत/अघिल्ला निर्वाचनमा मतदानबाट वञ्चित कैदीबन्दी, कर्मचारी, निर्वाचनमा खटिने सुरक्षाकर्मी लगायतका लागि यो पटक छुट्टै मतदान केन्द्र रहने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार पर्वतमा कारागार र अस्थायी मतदाताका लागि दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । निर्वाचन आयोगले कुश्मामा आयोजना गरेको निर्वाचनमा सञ्चारमाध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा मुख्य निर्वाचन...
पर्वत/नेकपा एमालेका तर्फबाट पर्वतमा प्रदेश सभा १ का उम्मेदवार भक्त कुँवर चढ्ने गाडीमा आगजनीको प्रयास भएको छ । आगजानीको प्रयास गरेको आरोपमा प्रहरीले जलजला गाउँपालिका वडा नं. १ बाँसखर्कका नरबहादुर रोकालाई ०७९ कार्तिक २३ गते राती नै गिरफ्तार गरेको छ । लगायत अन्य तीन जना व्यक्तिहरुबाट कुँवरले प्रयोग गरेको...
पर्वत/पिठ्युँमा कोदोको डोको छ, हिँडाइ हेर्दा उनी हतारमा देखिन्छन्। मानौं उनी केही चिज छुटाउँदै छिन्। जति सक्दो चाँडो पुग्ने कोसिसमा छिन्। उनको हताश देख्दा लाग्छ- मौका आएको छ, यो मौका गुमाउन चाहँदिनन्। त्यसैले पिठ्युँमा भारी भए पनि केही छिटो हिँडेर अहिलेको गन्तव्यमा पुग्न प्रयासरत छिन। उनी हुन मोदी गाउँपालिका-२...
पर्वत/आसन्न मंसिर ४ गते हुन गईरहेको प्रदेश तथा स्थानिय तहको निर्वाचनको लागि पर्वतमा वाम लोकतान्त्रिक गठवन्धनले आफ्नो चुनावी अभियानलाई तिव्र वनाएको छ । अभियानमा निस्केको गठवन्धनको टोलीले जिल्लाका विभिन्न ठाउँहरुमा मतदाता भेटघाट घरदैलो तथा कोण सभा गरेको छ । बुधवार मोदी गाउँपालिकाका विभिन्न वडाहरुमा कार्यक्रम गरिएको छ । मोदी गाउँपालिका...
पर्वत/निर्वाचन आयोगले पर्वतका प्रतिनिधिसभाका उम्मेदवार अर्जुनप्रसाद जोशीसंग आचारसंहिता लागु हुनुभन्दा एकमहिना अगाडीको मितिको कार्यक्रमका बारेमा स्पष्टिकरण सोधेको पाईएको छ । मंसिर ४ मा हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको आचारसंहिता लागु भन्दा असोज १२ गतेबाट लागु भएको थियो । तर आयोगले जोशीलाई आर्थरडाँडाखर्कमा २०७९ भदौ २४ गते पञ्चकोशी माविका...
पर्वत/आसन्न मंसीर ४ गते सम्पन्न हुन लागिरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेलाई भोट नदिने भन्दै अभिव्यक्ति दिने एकजना नागरिकलाई एमाले पर्वतका कार्यकर्ताहरूले कार्यक्रमस्थलमै हातपात गरेका छन् । अधिल्लो निर्वाचनमा पदम गिरीलाई भोट दिएको दावी गर्ने फलेवास - ५ खानीगाउँका कृष्ण सुवेदीले 'यसपालि पदम गिरीलाई भोट दिन्नौ, बरू खाली छोडिदिन्छौ'...
पर्वत/प्रतिनिधीसभाका लागि गठबन्धनको तर्फका साझा उम्मेदवार अर्जुनप्रसाद जोशीले जनताको मनमुटुमा बस्ने गरि काम गर्ने बताउनुभएको छ । असम्भव सपनाका पोका बाँडेर आफुले जनतालाई नझुक्काउने जोशीले बताउनुभयो । चुनाव जितेपछि प्रत्येक घरघरमा पुगेर गरेको बाचा पुरा गर्ने जोशीले प्रतिबद्धता व्यक्त गर्नुभयो । पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीका रुग्दी, पुर्कोट, मैदान...
पर्वत/कवि विमल शर्मा पौडेलले धौलागिरि अञ्चलमै नयाँ बाछिटा संग्रह 'अम्लान' सार्वजनिक गरेका छन् । उनको दोस्रो कृति अम्लान बाछिटा सङ्ग्रह महाकवी लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको अवसर पारेर विमोचन गरिएको हो । बाछिटा सङ्ग्रहको विमोचन गर्दै बरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर कुसुमाकर न्यौपानले अम्लान बाछिटा सङ्ग्रह धौलागिरिकै नविनतम कृति...
पर्वत/देशको सुशासन र समृद्धिको लागि देशमा अब काँग्रेसको विकल्प नरहेको भन्दै फलेवास नगरपालिकाका एमालेका प्रभावशाली नेता टिकाराम गौँडेल नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । नेकपा एमालेका जिल्ला सचिवालय सदस्य एवं फलेवास नगरपालिका ४ का पूर्व वडाध्यक्ष गौँडेल मुडिकुवामा आयोजित एक कार्यक्रममा नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको हो । गौँडेलसंगै...
पर्वत/कुश्मा नगरपालिकाले गएको एसइई परीक्षामा ३.६५ वा सो भन्दा माथिको जिपिए प्राप्त गरेका विद्यार्थीहरुलाई मासिक दुई हजार रुपैयाँ छात्रवृत्ति दिने भएको छ । अध्ययनमा अब्बल रहेका विद्यार्थीहरूको अध्ययनमा सघाउन तथा उनीहरूलाई थप हौसला प्रदान गर्नको लागि यो कार्यक्रम कार्यान्वयन गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले बताए। चालु आर्थिक...

This will close in 0 seconds