पर्वत/नेपाली कांग्रेसको तर्फबाट पर्वत जिल्ला प्रतिनिधिसभा उम्मेदवार अर्जुनप्रसाद जोशीले बकम्फुसे गफ मात्रै दिएर जनतामा भ्रम छर्ने एमाले अध्यक्ष केपी ओली प्रवृति बिरुद्ध सबैजना एक हुन आवश्यक भएको बताएका छन् । निर्वाचनको दौरान चुनावी प्रचारप्रसारमा जनतामाझ घरदैलोमा निस्किएका जोशीले दक्षिण पर्वतको विहादी गाउँपालिकामा कार्यकर्ताहरूमाझ संविधान बिरोधी शक्तिलाई परास्त गर्न टोल...
पर्वत/नेकपा एमालेको प्रचारप्रसार तथा घरदैलो अभियान औपचारिक रुपमा शूरु भएको छ । मंगलवार विहान पत्रकार सम्मेलन गरि प्रतिनिधी सभाका उम्मेदवार र प्रदेश सभाका उम्मेदवारहरुले जनताको घरदैलोमा पुगेर साक्षात्कार गर्ने वताएका छन् । पत्रकार सम्मेलनमा वौल्दै प्रतिनिधी सभाका उम्मेदवार पदम गिरिले फेरिपनि पर्वतमा एमालेको जनलहर आएको वताएउदै आफुले अघिल्लो निर्वाचनमा...
पर्वत/नयाँ म्युजिकल फिल्म सार्वजनिक भएको छ। आइतबार ‘धागो-सम्बन्धको’ बोलको गीत सार्वजनिक गरेको हो। एसडी योगी र सुवानी मोक्तानको स्वर रहेको गीतमा हर्क साउदको शब्द र सुशान्त गाैतमको संगीत रहेको छ।
दसैँ र तिहारको परिवेशमा खिचिएको गीत सत्य घटनामा आधारित छ। दसैँ र तिहारकै परिवेशमा एक परिवारले फरक समयमा दुई सदस्यलाई...
पर्वत/आसन्न मंसीर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनको लागि पर्वतमा आइतबार मनोनयन दर्ता प्रक्रिया उल्लासजनक रुपमा सम्पन्न भएको छ । एउटा मात्रै प्रतिनिधि सभा क्षेत्र रहेको पर्वतमा यस पटक गठबन्धनबाट नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले उम्मेदवारी दिनुभएको छभने प्रदेशसभा (क)मा माओवादी केन्द्रका...
पर्वत/राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार कुश्मामा सम्बोधन गर्ने भएका छन् । लिङ्देनले वर्तमान नेपाली राजनीतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यदिशाका वारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा पर्वतले जनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी पर्वतद्वारा आइतबार कुश्मामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै राप्रपाका पूर्व केन्द्रीय सदस्य तथा पूर्व...
पर्वत/नेपाली काँग्रेस पर्वतले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन लक्षित जनतासंग नेपाली काँग्रेस अभियानको आजदेखि औपचारिक रुपमा शुभारम्भ गरेको छ । एक समारोहका बिचमा आज अभियानको शुभारम्भ गरिएको हो । नेपाली काँग्रेसको पार्टी कार्यालल वीपी स्मृति भवनमा आयोजित कार्यक्रममा बोल्ने नेताहरुले अभियानलाई प्रभावकारी बनाउनुपर्ने र...
पर्वत/अदालतबाट फैसला भई दोषी पाइएका एक ब्यक्ति १९ महिनापछि समातिएका छन् । प्रहरीलेबाट पक्राउ गरेका जलजला गाउँपालिका वडा नम्बर ४ का शर्भलाल दमाईलाई आज –आइतबार) पर्वत जिल्ला अदालतमा पेश गरेको हो ।
पर्बत जिल्ला अदालतबाट ७ माघ २०७७ मा फैसला भएबमोजिम उनी बालयौन दुरुपयोगसम्बन्धि मुद्दामा दोषी ठहरिएका थिए । त्यसपछि...
पर्वत/नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको सिफारिस गर्न मापदण्डसहित मातहत कार्य समितिहरुलाई निर्देशन पठाएको छ । महामन्त्री गगन थापाले हस्ताक्षर गरेर पठाएको निर्देशनमा कम्तिमा एक महिलासहित बढीमा दुईजनाको नाम प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारका लागि भदौ १६ गतेभित्र जिल्ला कार्य समितिमा सिफारिस गर्न भनिएको छ ।
सिफारिस गर्ने बैठकमा...
पर्वत/जलजला गाउँपालिका वडा न ७ धाइरिङमा आज विहान विद्युत लाइनको भोल्टेज नियन्त्रण भन्दा बाहिर जाँदा १ जनाको मृत्यु भएको छभने अन्य चारजना घाइते भएका छन् । धाइरिङको धारापानी भन्ने गाउँमा विद्युत लाइनमा आएको समस्याका कारण बस्तीभरीका झण्डै २ दर्जन बढि घरहरुका मिटर बक्समा आगलागी भएको घटनास्थल पुगेका जलजला गाउँपालिकाका...
पर्वत/दक्षिणी क्षेत्रका अधिकांश क्षेत्रहरू जोड्ने गरी कुश्मा नगरपालिका–८ चुवा स्थित मोदी खोलामा रहेको मोटरेवल पुलको मर्मत कार्य सुरु भएको छ । पर्वत जिल्लाको राजनीतिक एवं सामजिक व्यक्तित्व स्वर्गिय अमृतप्रसाद जोशीको स्मृतिमा स्थापना भएको अमृत जोशी स्मृति प्रतिष्ठानले मोटरेवल पुलको मर्मत कार्य थालेको हो । पुलमा गुडिरहेको अवस्थामा सवारीका टायर...









