Tuesday, May 12, 2026

राजनीति

पर्वत/फलेवास नगरपालिका ७ लिमिठानामा रहेको लिमीठाना माविमा खेलकुदका सामाग्री हस्तान्तरण गरिएको छ । पर्वत जिल्लाका अग्रणी समाजसेबी तथा राजनीतिज्ञ कालीभक्त पन्त र उहाँका पत्नी कृष्णा पन्तको स्मृतीमा स्थापना भएको 'कालीभक्त कृष्णा पन्त' समृति प्रतिष्ठानको तर्फबाट उक्त खेलकुद सामग्री हस्तान्तरण गरिएको हो । सामाग्री खरिदका लागि पन्तका छोरी प्राध्यापक...
पर्वत/नेपाली कांग्रेस पर्वतले बाढीपहिरोको उच्च जोखिमबाट सतर्क रहन आम पर्वतबासीमा अपिल गरेको छ । नेपाली कांग्रेस पर्वतका पार्टी सभापति युवराज जोशी र सचिव गुप्तनिधि शर्माले आइतवार एक विज्ञप्ती जारी गर्दै समस्त पर्वतबासी नागरिकमा यस्तो अपिल गरेको हो । पार्टी सभापति जोशीले दैवीप्रकोप र विपद् भनेको आकस्मिक घटना भएको वताउँदै...
मुस्ताङ/भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङको आयोजनामा ‘स्वस्थ पशु समृद्ध किसान, पूर्ण खोप अभियान’ भन्ने मूलनारासहित पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालनका लागि सरोकारवालासँग अन्तरक्रिया र छलफल गरिएको छ । खोपको बारेमा जानकारीसहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख दण्डपाणी शर्माले...
पर्वत/नेपाली काँग्रेस पर्वतले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन र गठबन्धनको मर्मलाई आत्मासाथ गर्दै निर्वाचनमा सहयोग गर्ने सबै नेता तथा कार्यकर्ताहरुमा आभार व्यक्त गरेको छ । देशको अफ्ठयारो परिस्थितीमा पनि नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेको भन्दै...
पर्वत/जिल्लाको मोदी गाउँपालिकाको ११ औं गाउँ सभाले आगामी आर्थिक बर्षको लागि ७३ करोड ५२ लाख ५३ हजार ९ सय ४४ रुपैंयाको बजेट पारित गरेको छ । गाउँपालिकाको ११ औं गाउँ सभा तथा अधिवेशनले उपाध्यक्ष बिमल लामिछानेद्धारा प्रस्तुत बजेट पारित गरेको हो । उपाध्यक्ष लामिछानेले प्रस्तुत गरेको बजेटमा कुल बजेट मध्ये...
पर्वत/कुश्मा नगरपालिकामा आर्थिक वर्ष २०७९/८० का लागि ८९ करोड ९० लाख रुपैयाँको बजेट प्रस्तुत भएको छ । कुश्मा नगरपालिकाको चालु तर्फ ५५ करोड १९ लाख र पूँजीगत खर्च तर्फ एकमुष्ठ ३४ करोड ७१ लाख रुपैयाँ बिनियोजन गरिएको छ । नगर उपप्रमुख स्वस्थानी रिजालले बजेट सार्वजनिक गर्नुभयो । कार्यालय सञ्चालन...
पर्वत/जलजला गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८० को बजेट, नीति तथा कार्यक्रम सर्बसम्मत पारित भएको छ । शुक्रबार बसेको १२ औ गाउँसभाले अध्यक्ष राजु आचार्यले पेश गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष दिपक आचार्यले पेश गर्नुभएको बजेट पारित भएको हो । बार्षिक नीति तथा कार्यक्रम र बजेटमा कृषि र शिक्षा क्षेत्रलाई...
पर्वत/आफू अनुकुल निर्णय गर्न असमर्थ भएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिले गाउँपालिकाको निर्णय पुस्तिका खोसेर भागेका छन् । जलजला गाउँपालिकाको बैठक चलिरहेकै बेला कार्यपालिका सदस्यलेनै निर्णयपुस्तिका खोसेर भागेपछि गाउँपालिकामा हंगामा भएको छ । गाउँ कार्यपालिकाको शनिबार बसेको तेस्रो बैठकमा निर्णयप्रति असहमति जनाउँदै नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्य बिमला बरुवालले निर्णयपुस्तिका लुटेर...
पर्वत/नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवा यही असार ७ गते पर्वत आउनुहुने भएको छ । केन्द्रीय सदस्य देउवासहित नेपाल तरूण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरूङ पनि पर्वत आउने कार्यक्रम तय भएको छ । स्थानीय तहको निर्वाचन लगत्तै विभिन्न जिल्लाको राजनीतिक भ्रमणमा...
पर्वत/नेपाल तरुण दलले प्राकृतिक प्रकोपका कारण विपत्तिमा परेका मानिसको उद्धार तथा राहतमा संगठित रुपले जुट्न सवै जिल्ला कार्यसमितिलाई परिपत्र गरेको छ । तरुण दलका अध्यक्ष विद्वान गुरुङले मनसुनी वर्षाका कारण बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक प्रकोपहरु निम्तिन थालेको उल्लेख गर्दै सबै जिल्ला कार्यसमितिलाई ३ बुँदे परिपत्र जारी गरेका...