Sunday, July 5, 2026

ओमप्रसाद घायल

1545 पोस्ट 0 टिप्पणी

विश्वका समाजबादी आन्दोलनका लागि महामानव विपि कोइराला एउटा प्रेरणा हुनुहुन्थ्यो–काँग्रेस केन्द्रीय सदस्य जोशी

पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रभावशाली नेता अर्जुनप्रसाद जोशीले महामानव बिपि कोइराला विश्वकै समाजबादी आन्दोलनका लागि प्रेरणा भएको वताउनु भएको छ । बिपि कोइरालाको जन्मजयन्तीका अवसरमा बुधबार नेपाली काँग्रेस पर्वतले आयोजना गरेको कार्यक्रममा बोल्दै...

वीपी जयन्तिको अवसरमा तरूण दलद्वारा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पतालमा स्वास्थ्य सामग्री...

पर्वत/नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले बीपी जयन्तीको अवसर पारेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पतालमा स्वास्थ्य सामग्री वितरण गरेको छ । तरुण दलले बुधबार बिहान कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा लडिरहेका स्वास्थ्यकर्मीहरुका लागि...

सरकारको असक्षमताले स्थानीय तहका प्रतिनिधिलाई समेत काम गर्न बाधा-सभापति देउवा

पर्वत/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय सरकारको असक्षमता र गैरजिम्मेवारीपनका कारण कोरोना भाइरसविरुद्ध अग्रमोर्चामा उभिएर लड्नु पर्ने स्थानीय तहका जनप्रतिनिधिहरुले जनताको आकांक्षा पूरा गर्ने चुनौतिको सामना गर्न कठिनाई भइरहेको बताएका छन्। नेपाली कांग्रेस स्थानीय तह...

शालिजाका दुई जना युवाहरू नेपाली कांग्रेसमा प्रवेश

पर्वत/देशमा दुईतिहाइको नेकपा सरकारले पूर्व प्रतिबद्धता अनुसारको काम गर्न नसकेको भन्दै गाउँ गाउँबाट पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्ने लहर चलेको छ । यसैबीच सोमवार पनि जलजला-६ शालिजाका दुईजना युवाहरू नेकपा परित्याग...

प्रहरी र प्रशासनबाट असहयोग भएको भन्दै जलजला गाउँपालिकाद्वारा नगर प्रहरी भर्ना प्रक्रिया शुरू

पर्वत/प्रहरी र प्रशासनबाट असहयोग भएको भन्दै जलजला गाउँपालिकाले आफ्नै नगर प्रहरी भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ । गाउँपालिकाले प्रहरी भर्नाका लागि आवस्यक नियमावली समेत बनाएर तत्कालकालागि प्रहरी नायव निरीक्षकको कमान्डमा एक प्रहरी...

नेकपाका डेढदर्जन सक्रिय कार्यकर्ता पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश: कम्युनिष्टहरूका उधारा सपनाले कार्यकर्तालाई...

पर्वत/कुश्मा नगरपालिका-९ पर्वतका डेढदर्जन कार्यकर्ता नेकपा परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेकपाका सक्रिय कार्यकर्ता केशव पौडेल, राजेन्द्र निधि पौडेल, रामबहादुर नेपाली, सरोज नेपाली, विष्णु नेपाली, असिम पौडेल, उदय...

नेकपाका वडा सचिव सुवेदी नेकपा पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश

पर्वत/सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गाउँ सचिव नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कुश्मा नगरपालिका वडा नम्बर ८ चुवाका नेकपाका सचिव राजुप्रसाद सुबेदी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन । सुबेदीलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य...

वीपी कोइराला युवा नेतृत्व विकास मञ्च पर्वतमा यी युवाहरूले पाए जिम्मेवारी

पर्वत/वीपी कोइराला युवा नेतृत्व विकास मञ्च पर्वतले कार्यसमितिलाई पूर्णता दिएको छ । मञ्चका अध्यक्ष किशोर सुवेदीले सोमवार पर्वतका सक्रिय युवाहरूलाई विभिन्न पदमा पदीय जिम्मेवारी प्रदान गर्दै कार्यसमितिलाई पूर्णता दिएका हुन् । सुवेदीले दिएको...

पर्वतमा निर्माणाधिन वीपी स्मृति भवनको काम अन्तिम चरणमा पुगेको निर्माण समितिको दावी

पर्वत/नेपाली कांग्रेस पर्वतद्वारा निर्माण गर्न लागिएको वीपी स्मृति भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको समितिले जानकारी दिएको छ ।कुश्मा नगरपालिका–४ स्थित एकताचोकमा निर्माण भइरहेको बिपि स्मृति भवनको निर्माण स्थलमा सोमवार आयोजना गरिएको पत्रकार...

खरेहामा सडक भासियो, निर्माण कम्पनीको ढिलासुस्तीप्रति सरोकारवालाहरुको आपत्ति

पर्वत/निरन्तरको वर्षाका कारण जमिन गलेपछि मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा निर्माणाधीन सडक भासिएको छ। लोकमार्ग अन्तर्गत पोखरा-बागलुङ सडक खण्डअन्तर्गत पर्वतको कुस्मा नगरपालिका ७ खरेहास्थित फलामखानी नजिकैको सडक भासिएको हो। लामा कन्ट्रक्सन प्रालिले जिम्मा पाएको यो...

This will close in 0 seconds