ओमप्रसाद घायल
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताकाप्रति विचलित नभइ कलम चलाउन काँग्रेस सभापति देउवाको आग्रह
पर्वत/पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका प्रति बिचलित नहुन र निर्धक्क भएर लेख्न देशभरका पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियनको २९ औं स्थापना दिवसका अवसरमा आयोजित...
बाँझो जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान दिने फलेवास नगरपालिकाको निर्णय
पर्वत/फलेवास नगरपालिकाले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान दिने घोषणा गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणका कारण मुलुक लडक डाउनमा रहेका बेला पर्वतको फलेवास नगरपालिकाले...
प्रजिअ कल्पना घिमिरेको चितवनमा सरूवा: पर्वतमा शम्भु रेग्मी आउँदै
पर्वत/पर्वत जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको सरुवा भएको छ । पर्वतमा एक बर्ष देखि कार्यरत प्रजिअ नेपालको चितवनमा सरुवा भएको हो । गृहमन्त्रालयले पर्वत सहित ८ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा...
भारतबाट आएका २९ जनाको स्वाब संकलन गरि परिक्षणका लागि पोखरा पठाइयो
पर्वत/भारतबाट पर्वत आएका २९ जनाको स्वाब संकलन गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार शनिबार बेलुका र आइतबार बिहान गरि २९ जना भित्रीएका छन । उनीहरुको पिसिआर परिक्षणका लागि आइतबार बिहान नै स्वब...
जलजलाका १६ जना कृषकलाई ४२ हजार कमन कार्प भुरा वितरण
पर्वत/जलजला गाउँपालिकाले आत्मनिर्भर समाजको निर्माण गर्न र घरघरमा स्वरोजगार सिर्जना गर्न कृषि र पशुपालनमा विशेष जोड दिने भएको छ । विश्वभर फैलिएको कोरोना महामारी र त्यसबाट अर्थतन्त्रमा पर्ने नकरात्मक असरलाई मध्यनजर गर्दै गाउँपालिकाले आय...
काँग्रेस युवा नेता मल्लद्वारा पर्वतका सबै स्थानीय तहलाई व्यक्तिगत खर्चमा स्वास्थ्य सामग्री हस्तान्तरण
पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले कोरोना भाईरस विरूद्धको अभियानमा हातेमालो गर्दै जिल्लाका सबै स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । अध्यक्ष मल्लले आफ्नो व्यक्तिगत लगानीमा स्वास्थ्य सामग्री...
कोरोनाको कहरमा पनि जनताको सुख दुःख बुझ्न काँग्रेस नेता मल्ल घरदैलोमा
पर्वत/नेपाली काँग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) आफन्तजन गुमाएका र विभिन्न समस्यामा परेका व्यक्तिहरुलाई भेट्न नियमित जनताको घरदैलोमा पुग्नुभएको छ । नेता मल्लले पार्टीका कार्यकर्ताको घरघरमा पुगेर परिवारजनलाई...
जलजलामा नेकपा परित्याग गरि काँग्रेसमा प्रवेश गर्नेहरूको लहर बढ्दै
पर्वत/नेकपाको सरकारले पूर्व प्रतिबद्धता अनुसार काम गर्न नसकेको भन्दै नेकपाका कार्यकर्ताहरू पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नेहरूको लहर बढेको छ । शनिबार शालिजामा आयोजित एक कार्यक्रममा नेकपा परित्याग गरि डेढदर्जन व्यक्तिहरू नेपाली...
जलजला गाउँपालिकाले शुरू गर्यो- ‘प्रसुतीको घरघरमा स्वास्थ्यकर्मी अभियान’
पर्वत/प्रसुतीको चरणमा प्रवेश गरेका महिलाहरुको स्वास्थ्य जटिलता कम गर्न र आमा र बच्चामा आइपर्ने सम्भावित जोखिमको न्युनीकरण गर्ने उद्देश्यले जलजला गाउँपालिकाले 'प्रसुतीको घरघरमा स्वास्थ्यकर्मी' अभियान सञ्चालन गर्ने भएको छ । जलजला गाउँपालिकाको स्वास्थ्य...
लकडाउनलाई अझै कडाई गर्ने जिल्ला प्रशासन कार्यालय पर्वतको निर्णय
पर्वत/जिल्ला प्रशासन कार्यालय पर्वतले कोरोनाको उच्च जोखिमबाट बच्न लकडाउनलाई अझै कडाई गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले मंगलबार एक सुचना प्रकाशित गर्दै खाद्यान्न लगायतका पसलहरु विहान र बेलुका मात्र खोल्ने नियम...









