Sunday, July 5, 2026

ओमप्रसाद घायल

1545 पोस्ट 0 टिप्पणी

डाक्टर गोविन्द केसीको मागलाई गम्भीरतापूर्वक लिन सरकारलाई काँग्रेस संसदीय दलको माग

काठमाडौं/नेपाली कांग्रेसको संसदीय दलले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि आन्दोलनरत सत्याग्रही डा. गोविन्द केसीले अघि सारेका मागलाई गम्भीरतापूर्वक लिन सरकारसँग माग गरेका छ । संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आइतबार बेलुकी...

काँग्रेस नेता जोशीद्वारा स्वर्गीय कुशीराम अधिकारीप्रति शोक प्रकट

पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य, स्थानीय तह समन्वय विभागका केन्द्रीय संयोजक एवम् संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले कुश्मा–९ कटुवाचौपारीका कुसीराम अधिकारीको निधनप्रति दुःख ब्यक्त गर्नुभएको छ । नेता जोशीले आइतबार घरमै पुगेर अधिकारीका परिवारजनलाई समवेदना...

वागेश्वरी एग्रीगेट एण्ड व्लक उद्योगलाई पूर्ण रूपमा बन्द गर्न जलजला गाउँपालिकाको निर्देशन

पर्वत/लामो समयदेखि विना अनुमति जलजला गाउँपालिका -७ मिलनचोकमा संचालन हुँदै आएको वागेश्वरी एग्रीगेट एण्ड व्लक उद्योगलाई जलजला गाउँपालिकाले यही असोज ४ गतेदेखि पूर्ण रूपमा बन्द गर्न आइतबार सूचना टाँस गरेको छ ।...

आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि कर्मचारी युनियन संघको चुनावी अभियान सशक्त हुँदै

पर्वत/निजामती कर्मचारीहरुको साझा संस्था आधिकारिक ट्रेड युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक भएलगत्तै नेपाल निजामती कर्मचारी युनियन संघ गण्डकी प्रदेशले पनि आफ्नो चुनावी अभियान सशक्त बनाएको छ । निर्वाचनको तयारीका लागि संघले शनिबार पोखरामा गण्डकी प्रदेश...

जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको २३ औं स्मृति दिवसमा पर्वत काँग्रेसद्धारा श्रद्धाञ्जली

पर्वत/नेपाली राजनितिका प्रखर व्यक्तित्व तथा लौह पुरुष गणेशमान सिँहको २३ औँ स्मृति दिवस पर्वतमा मनाईएको छ । दिवसको अवसरमा शुक्रबार विहान काँग्रेस पार्टी कार्यालयमा सिँहको तस्वीरमा माल्यार्पण गरिएको थियो । प्रजातन्त्र पुनस्थापनाका लागि भएको...

नेवि संघ फलेवासद्वारा पहिरोपीडित परिवारलाई आर्थिक सहयोग प्रदान

पर्वत/विद्यार्थीको हकहित र संरक्षणमा आवाज उठाउँदै आएको नेपाल विद्यार्थी संघ पछिल्लो समय गरिव, दिनदुखी र प्राकृतिक विपद्वारा समस्यामा परेका नागरिकको सहयोगार्थ जुट्न थालेको छ । नेपाली काँग्रेसको भातृ संस्थाका रुपमा स्थापित नेपाल विद्यार्थी संघ...

नेपाली काँग्रेसद्वारा मुडिकुवाका बाढि पीडित परिवारलाई आर्थिक सहयोग, क्षेतिग्रस्त क्षेत्रको अवलोकन

पर्वत/जिल्लाको फलेवास नगरपालिका ४ मुडिकुवाका बाढि पीडित परिवारलाई नेपाली काँग्रेस पर्वतको तर्फबाट राहात प्रदान गरिएको छ । बुधवार नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा स्थानीय तह समन्वय विभागका प्रमुख अर्जुनप्रसाद जोशीको नेतृत्वमा मुडिकुवाका बाढी पीडित...

काँग्रेस नेता खाँडद्वारा बागलुङका पहिरोपीडितलाई चारलाख बराबरको राहत सहयोग

बागलुङ/नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक,पुर्ब मन्त्री एवं प्रभाबशाली नेता बालकृष्ण खाणले बाग्लुङ ढोरपाटन नगरपालिका भुजिखोला क्षेत्रमा गएको भीषण पहिरोका कारण ज्यान गुमाएका परिवारलाई झण्डै चारलाख बराबरको राहत वितरण गर्नुभएको छ...

नेपाली काँग्रेस पर्वतद्वारा मालढुङ्गा र नयाँपुलका डेढसय श्रमिक परिवारलाई राहत वितरण

पर्वत/१०७ औँ विपी जयन्तीको अवसर पारेर नेपाली काँग्रेस पर्वतले श्रमिक तथा मजदुर परिवारलाई राहात वितरण गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमितिको निर्णय अनुसार विहिवार एक कार्यक्रमका बीच कुश्मा नगरपालिका १ मालढुंगा र...

वी.पी कोइराला युवा नेतृत्व विकास मञ्च पर्वतद्धारा काँग्रेसलार्ई स्वास्थ्य सामग्री सहयोग

पर्वत/वी.पी कोइराला युवा नेतृत्व विकास मञ्चले नेपाली काँग्रेसलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । नेपालको प्रजातान्त्रीक आन्दोलनका अग्रणी व्यक्तित्व महामानव वीपी कोइरालाको १०७ औँ जन्म जयन्तीको सन्र्दभ पारेर नेपाली काँग्रेस पर्वतलाई सय थान मास्क...

This will close in 0 seconds