ओमप्रसाद घायल
शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले थाल्यो विद्यालय अनुगमन
पर्वत/जलजला गाउँपालिकाले शैक्षिक सुधारको लागि विद्यालयहरुको अनुगमनमा तीब्रता दिएको छ । गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडाध्यक्ष लगायतको संयुक्त टोलीले गाउँपालिकाभित्रका बिभिन्न स्थानका विद्यालयहरुमा भौतिक रुपमा उपस्थित भएर त्यहाँको वस्तुस्थितिको बारेमा जानकारी लिइरहेको छ...
एमालेद्वारा आफ्नै जनप्रतिनिधिलाई कब्जा: मोवाईल सम्पर्कमा समेत प्रतिबन्ध
पर्वत/नेकपा एमालेका जनप्रतिनिधिप्रति स्वयम् नेकपा एमालेले नै अविश्वास प्रकट गरेको छ । स्थानीय तहको मत परिणाम घोषणाको १५ दिनभित्र पालिकाको कार्यपालिकाको निर्वाचन गर्नुपर्ने बैधानिक प्रावधान छ । तर नेकपा एमाले पर्वतले कार्यपालिकाको उम्मेदवारको मनोनयन...
जलजलाका अध्यक्ष राजु आचार्य र उपाध्यक्ष दीपक आचार्य द्वारा पदभार ग्रहण
पर्वत/जिल्लाको जलजला गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदभार ग्रहण गरेका छन् । शुक्रबार सपथ लिए लगतै अध्यक्ष राजु आचार्यले पदभार ग्रहण गरेका हुन् । मुख्य निर्वाचन अधिकृतबाट सपद लिएका आचार्यले पदभार ग्रहण गरेसंगै उपाध्यक्ष र...
मतभार बराबर भएपछि समन्वय समिति बनाउनेमा समस्या
पर्वत/स्थानीय तह निर्वाचनका सवै प्रक्रियाहरु अझै सम्पन्न भएका छैनन् । प्रत्यक्ष निर्वाचित नगर, गाउँ सभा सदस्यहरुको निर्वाचन सम्पन्न भएको छ । यस बाहेक गाउँ तथा नगर कार्यपालिकाको निर्वाचन बाँकी छ । यो प्रक्रिया पछि...
फलेवासका मेयर तिवारीद्वारा कुनैपनि सरकारी सेवा सुविधा नलिने घोषणा
पर्वत/जिल्ला भरका नगरप्रमुख तथा अध्यक्षहरुको लागि कुश्मामा सपथ ग्रहण कार्यक्रम सम्पन्न भयो । ७ पालिकाका प्रमुख तथा अध्यक्षले सपथ खाएपछि फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी नीजि गाडिमा हुंकिए । सरकारी सुविधा प्रयोग नगर्ने यस...
कुश्मा नगर प्रमुखका उम्मेदवार जोशीद्वारा पाङबाट घरदैलो अभियान शुरु
पर्वत/कुश्मा नगरपालिकामा संयुक्त बाम गठबन्धनको तर्फबाट नगरप्रमुख र उप्रमुखको उम्मेदवारहरुले आजबाट संयूक्त भेला तथा घरदैलो अभियान शुरु गरेका छन् । जिल्लाको धार्मिक तथा ऐतिहाँसिक स्थल पार्वतीको जन्मभूमी पाङबाट चुनावी अभियान शुरु गरिएको हो ।...
बनौमा १५ दिने मुढा बन्ने पुनर्ताजगी तालिम सम्पन्न
पर्वत/जलजला गाउँपालिका वडा नम्बर ९ बनाैमा बाँसकाे मुढा बुन्ने तालिम सम्पन्न भएकाे छ । स्थानियलाई स्वराेजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यले जलजला गाउँपालिकाकाे आयाेजनामा १५ दिने पुनर्ताजगी तथा एडभान्स बासकाे मुढा बुन्ने तालिम बुधबार सम्पन्न...
जलजलाको कालञ्जर पर्वतमा पञ्चश्री महायज्ञ शुरू
पर्वत/अनन्तश्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको संकल्पमा पञ्चश्री महायज्ञ पर्वत कालञ्जर हम्पालमा सुरू भएको छ। महायज्ञको उद्घाटन जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले गर्नुभएको थियो ।
नयाँ वर्ष २०७९ को अवसरमा ‘कालञ्जर समाज...
सनराइज बैंकद्वारा स्वास्थ्य योजना तथा अन्य बैंकिङ सुविधा सम्बन्धी अन्तरक्रिया
पर्वत/सनराइज बैंकले स्वास्थ्य योजनामा थप सुविधा ल्याएको जानकारी दिएको छ । बैंकले आफ्ना सबै बचत खातामा उक्त स्वास्थ्य योजना दिँदै आएकोमा यसवर्ष त्यसलाई परिमार्जन गरी थप सुविधा दिने बैंकले जनाएको छ । सनराइज बैंक...
कुश्माको वडा नं ४ ले पनि शुरु गर्यो -‘घरघर जाऔँ, काँग्रेस जिताऔं’अभियान
पर्वत/नेपाली काँग्रेस कुश्मा नगरपालिका वडा नं ४ ले पनि घरघर जाऔं, काँग्रेस जिताऔं अभियानको आजबाट औपचारिक रुपमा शुभारम्भ गरेको छ । फागुन २९ गतेदेखि स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै देशैभर एकैपटक...








