ओमप्रसाद घायल
पर्वतका सातवटै स्थानीय तहमा केपी ओली सरकार विरूद्ध विरोध प्रदर्शन
पर्वत/जिल्लाका सातै स्थानीय तहमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभा भंग गरेको बिरोधमा नेपाली काँग्रेसले बिरोध सभा तथा प्रदर्शन गरेको छ । नेपाली काँग्रेसका केन्द्र्रीय सदस्य तथा स्थानीय तह समन्वय विभागका प्रमुख अर्जुनप्रसाद जोशीको...
विश्व हिन्दु महासंघ पर्वतले सम्झ्यो – राजा पृथ्वीनारायण शाहलाई
पर्वत/विश्व हिन्दु महासंघ पर्वतले राष्ट्रिय एकताका प्रतीक राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्ती मनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै विश्व हिन्दु महासंघ पर्वतका अध्यक्ष लोकनाथ आचार्यले शाहवंशको ईतिहासमा राजा पृथ्वीनारायण शाहले खेलेको भूमिकाको प्रशंसा...
केपी ओलीको असंवैधानिक कदम विरूद्ध नेपाली काँग्रेसद्धारा पर्वतका दुईक्षेत्रमा विरोध प्रदर्शन
पर्वत/ओली सरकारको असंवैधानिक कदम विरूद्ध नेपाली कांग्रेसले आह्वान गरेको दोश्रो चरणको आन्दोलन अन्तर्गत पर्वत क्षेत्र नं १ को मोदी गाउँपालिकाको डिमुवामा र क्षेत्र नं-२ अन्तर्गत पैयुँ गाउँपालिकाको हुवासमा सम्पन्न भएको छ । पैयुँको...
मोदी-३ देउरालीका काँग्रेस अगुवा सुवेदीको सम्झनामा काँग्रेसले गर्यो श्रद्धाञ्जली सभा
पर्वत/मोदी गाउँपालिका वडा नं -३ देउरालीका पार्टी सचिव रुद्रप्रसाद सुवेदीका पिता एवं नेपाली काँग्रेसका क्रियाशील सदस्य खडानन्द सुवेदीको स्वर्गारोहण भएको १२ औं दिनको पूण्यतिथिको अवसरमा नेपाली काँग्रेस देउरालीले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।...
पुस २५ गतेदेखि शुरू हुन लागेको आन्दोलनमा सशक्त सहभागिताका लागि तरूण दलको अपिल
पर्वत/नेपाली काँग्रेसले पुस २५ गतेदेखि सुरु गर्न लागेको देशव्यापी आन्दोलनमा नेपाल तरुण दलको सशक्त भूमिका रहने देखिएको छ । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेतले एक विज्ञप्ती जारी गर्दै आन्दोलनलाई पूर्ण रुपमा...
राजनीति र समाजसेवा बीचको सम्बन्ध अन्योन्याश्रीत छ -काँग्रेस नेता जोशी
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले राजनीति र समाजसेवाबीचको अन्तरसम्बन्ध अन्योन्याश्रीत रहेको वताउनु भएको छ । अमृत जोशी स्मृति प्रतिष्ठान नेपालले कुश्मामा वुधवार आयोजना गरेको 'समाजसेवा र राजनीतिबिचको अन्तरसम्बन्ध' विषयक खुल्ला वतृत्वकला प्रतियोगीतामा...
वास्तविक किसानलाई मात्रै कृषि अनुदान दिने कार्यालय प्रमुख थापाको प्रतिबद्धता
पर्वत/कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख मनिता थापाले कार्यालयबाट वितरण हुने अनुदानहरुमा पक्षपात नहुने स्पष्ट पारेकी छिन् । मगलबार कार्यालयमा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थापाले अनुदान वितरणमा कुनै पक्षपात नगरिने बताइएकी हुन् । कार्यालयमा...
स्वर्गीय खड्कबहादुर मल्लप्रति काँग्रेस नेताहरूद्वारा श्रद्धाञ्जली व्यक्त
पर्वत/मोदी गाउँपालिका वडा नं ५ निवासी नेपाली काँग्रेसका क्रियाशील सदस्य खड्कबहादुर मल्लको स्वर्गारोहण भएको १३ औं दिनको पूण्यतिथिको अवसरमा नेपाली काँग्रेस बाजुङले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।
शोकसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका...
योजनावद्ध विकास विना मुलुकको समृद्धि सम्भव नभएको काँग्रेस नेता जोशीको दावी
पर्वत/जलजला गाउँपालिकाले गाउँपालिकाको आवधिक पञ्चवर्षिय योजना तर्जुमा शुरू गरेको छ । गाउँपालिकाको आयोजना गरेको योजना तर्जुमा गोष्ठीको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय तह समन्वय विभागका प्रमुख अर्जुनप्रसाद जोशीले उद्घाटन गर्नुभएको थियो ...
नेकपा सरकारको सर्वसत्तावादी कदमको विरूद्धमा नेपाली काँग्रेस पर्वतद्वारा विरोध प्रदर्शन
पर्वत/प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको बिरोधमा पर्वतमा नेपाली काँग्रेस जिल्ला कार्यसमितिको आयोजनामा विरोध सभा गरिएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको विरोधमा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले चर्का नारावाजी गर्दै...









