ओमप्रसाद घायल
काँग्रेस युवा नेता सुवेदीद्धारा बरेङमा ३ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण
बागलुङ/नेपाली कांग्रेसका युवा नेता नेवि संघ पुर्ब केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदीले आइतबार बरेङ गाउँपालिकाको कोभिड अस्पताल र पालिका भित्रका बिभिन्न स्वास्थ्य चौकिहरुलाइ करिब ३ लाख मुल्य बराबरका स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ ।...
अन्तर्राष्ट्रिय पर्वत सेवा समाजद्धारा पर्वतलाई लाखौँको स्वास्थ्य सामग्री सहयोग
पर्वत/अन्तराष्ट्रिय पर्बत समाजमा आबद्ध पर्बतेलीहरूले जिल्लामा लाखौको स्वास्थ्य सामग्री सहयोग गरेका छन् । केही दिन अघि १२ लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको समाजले शुक्रबार मात्रै पर्बत जिल्लाको लागि ११ लाख बराबरको १२ थान...
काँग्रेसका युवा नेता मल्लको सहयोगमा जिल्लाका ६१ वटै वार्डमा स्वास्थ्य सामग्री वितरण
पर्वत/नेपालमा कोभिड–१९ सुरु हुँदा धेरै ब्यक्ति, संघसंस्था र स्थानीय तहहरुसमेत धमाधम अनावश्यक ठाउँमा समेत खाद्यान्नसहित राहत र स्वास्थ्य सामाग्री बितरण गरे । तर, कोभिडको दोस्रो लहर सुरु भएपछि गाउँगाउँमा पुगेर राहत र स्वास्थ्य सामाग्री...
जलजलामा भित्रियो फेरि १० लाखको स्वास्थ्य सामग्री: अध्यक्ष मल्लद्वारा सहयोगदातालाई धन्यवाद
पर्वत/विभिन्न संघ संस्था तथा व्यक्तिहरूले जलजला गाउँपालिकामा स्वास्थ्य सामग्रीहरू सहयोग गर्ने क्रम जारी छ । कोरोना महामारीको उच्च जोखिममा जलजलाबासी नागरिकको स्वास्थ्य र सुरक्षाको लागि गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)द्वारा गरिएको सहयोगको आह्वानपछि दाताहरूले...
अन्तर्राष्ट्रिय पर्वत सेवा समाजद्धारा पर्वतका सात स्थानीय तहलाई १२ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण
पर्वत/जिल्लाका सातवटा स्थानीय तहलाई प्रवासीहरुले झण्डै १२ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका छन् । अन्तराष्ट्रिय पर्वत समाजले स्थानीय तहलाई झण्डै १२ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो । कोरोना महामारीको समयदेखि नै...
जलजला गाउँपालिकाद्वारा आफ्नै जनशक्तिलाई परिचालन गरि कोरोना संक्रमितको शब व्यवस्थापन
पर्वत/कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाएकाहरूको शव उठाउन स्थानीयले नमान्ने गरेपछि पर्वतको जलजला गाउँपालिकाले शव ब्यवस्थापन समिति बनाएको छ । वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द खत्रीको नेतृत्वमा नेपाल तरुण...
पर्वतमा थप ९२ जनामा कोरोना पुष्टी : निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कडा कारवाही गर्ने चेतावनी
पर्वत/जिल्लामा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानहरुमा संकलन गरिएको स्वाबको नमुना पिसिआर र एन्जिजिन परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
यसैगरी वितेको...
राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध देशैभर विरोधमा उत्रन तरुणदलको निर्देशन
काठमाडौं/राष्ट्रपति र प्रधानमन्त्रीको निर्णयविरुद्ध देशैभर प्रदर्शन गर्न तरुण दलले निर्देशन दिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा कांग्रेस भातृ संगठन तरूण दलले देशैभर प्रदर्शन गर्न निर्देशन दिएको हो...
अध्यक्ष मल्लको पहलमा जलजलामा भित्रियो लाखौँ मूल्यको स्वास्थ्य सामग्री
पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण)को पहलमा गाउँपालिकामा अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामाग्री भित्रिएको छ । गाउँपालिकाका अध्यक्ष मल्लले सरकारी निकाय तथा अन्य संघ संस्थासंग समन्वय गरेर गाउँपालिकामा आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु भित्राएका हुन् ।...
वैंक तथा वित्तीय संस्था र पसलहरू समेत बन्द गर्न जलजला गाउँपालिकाको निर्देशन
पर्वत/जलजला गाउँपालिकामा बिहिबारदेखि बित्तिय संस्था पनि बन्द गरिएको छ । सोमबारदेखि गाउँपालिकाभित्र अत्यावश्यक सेवाबाहेक सबै बन्द गरिएको जलजलामा केही दिनयता कोरोना भाइरसका कारण तीन जनाको मृत्यु भएपछि गाउँपालिकाले बिहिबारदेखि बैंक, सहकारीसमेत बैशाखमहिनाभरका लागि बन्द...









