ओमप्रसाद घायल
जलजला गाउँपालिकाले प्रत्येक वडामा घुम्ती शिविर गर्ने
पर्वत/जलजला गाउँपालिकाले गाउँगाउँमा घुम्ती शिविर संचालन गर्ने निर्णय गरेको छ । गाउँपालिकामा आएर गर्नुपर्ने सबै काम वडामै पुगेर सेवा दिने उद्देश्यले शिविर संचालन गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । कार्यालयमा सेवा लिन आंउदा...
फलेवास नगरपालिकाद्वारा आफ्नो ६ महिने कार्यकालको प्रगति सार्वजनिक
पर्वत/फलेवास नगरपालिकाले स्थानीय तहको निर्वाचनपछि पहिलो ६ महिनामा भएका उपलव्धी सार्वजनिक गरेको छ । नगर प्रबक्ता अच्यूत तिवारीको संयोजकत्वमा मंगलबार नगरपालिकामा आयोजित पत्रकार भेटघाटका अवसरमा नगरपालिकाले हालसम्म गरेका उपवव्धीबारे जानकारी गराइएको हो । गत...
पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजको पहलमा विद्यार्थीले पाए शैक्षिक सामग्री
पर्वत/पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजको आयोजनामा कुश्मा नगरपालिका वडा नं.–४ निवासी पुनम बसेलले शैक्षिक सामग्री उपलब्ध गराएका छन् । उनले आफ्ना छोराहरुको जन्मदिनमा हुने फजुल खर्च कटाएर आइतवार दिउँसो एक कार्यक्रमका बीच उक्त सामग्री उपलब्ध...
ग्रामीण पर्यटनको प्रवद्र्धन गर्न पर्वतका पत्रकारहरु आर्थर पुगे
पर्वत/नेपाल पत्रकार महासंघ पर्वत शाखाको १२ औँ साधारण सभा सम्पन्न भएको छ । खबर सङ्कलन शिविर कार्यक्रम सहित जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरको डाँडाखर्कमा पुगेको महासंघले सोही स्थानमा साधारण सभा पनि सम्पन्न गरेको हो ...
उमानाथ प्रतिष्ठान बागलुङद्वारा विभिन्न विधामा उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरुलाई पुरस्कार र सम्मान
बागलुङ/बलेवा क्षेत्रका मूर्धन्य शैक्षिक तथा सामाजिक व्यक्तित्व उमानाथ शर्मा पौडेलको स्मृतिमा स्थापित उमानाथ प्रतिष्ठानले आज एक समारोहका बीच दर्जनौं विद्यार्थीहरूलाई छात्रवृत्तिका साथै विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका व्यक्तित्वहरुलाई पुरस्कार तथा सम्मान प्रदान...
डाक्टर शर्मालाई नेपाली कांग्रेस पर्वतको कार्यवाहक पार्टी सभापतिको जिम्मेवारी
पर्वत/नेपाली काँग्रेस पर्वतको कार्यवाहक सभापतिको जिम्मेवारी पार्टीका उपसभापति डाक्टर चूडामणि शर्माले प्राप्त गर्नुभएको छ । पार्टी सभापति युवराज जोशीले आफू व्यक्तिगत कामले केहीदिन देशबाहिर जानुपर्ने भएकाले पार्टीको विधानको परिच्छेद-३ को धारा १२ को उपधारा...
बागलुङको बडिगाडमा न्वागी र खेल महोत्सव शुरु
माधव चापागाईं
बागलुङ/यहाँको ग्वालीचौर, जलजला, दगातुम्डाँडासहित गुल्मीको पौंदी, दर्लिङ नेटा समेटिएको इस्मा चौबिसे राज्यको स्मरणमा न्वागी पर्व र खेल महोत्सव मनाइएको छ । उक्त राज्यका राजाले एक सय मुरी धान उत्पादन हुने जमिनको गुठीबाट यहाँ हरेक...
मतबाट पराजय भएपनि मन नहारेका जोशी र कुँवर फेरिपनि जनताकै दैलोमा
पर्वत/प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजय भोगेका नेपाली काँग्रेसका नेता अर्जुनप्रसाद जोशी र माओवादी केन्द्रका नेता सुदिप कुवँर मतदातालाई धन्यवाद दिन यतिबेला पालिका स्तरिय कार्यक्रममा व्यस्त छन् । एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको पर्वतमा गठबनधनबाट...
आम निर्वाचन पर्वत : प्रतिनिधिसभामा गिरी र प्रदेशभामा कुँवर र वस्याल निर्वाचित
पर्वत/पर्वतमा प्रतिनिधिसभामा एक र प्रदेश सभामा दुई गरी तीनै सिटमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। बिहीबार बिहान सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार प्रतिनिधि सभामा एमालेका उम्मेदवार पदम गिरीले सत्तारुढ गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका...
पर्वत ५५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान: मत गणना आजै शुरू हुने
पर्वत/प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत पर्वतमा ५५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले दिएको जानकारी अनुसार पर्वतको ७ पालिकामा ५५ प्रतिशत मत खसेको हो ।
जस अनुसार विहादी गाउँपालिकामा...








